कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता
बुधबार, साउन १३, २०८३
नेपाल फ्रेट फरवार्डर्स एसोसिएसन (नेफा) को ३२औँ कार्गो दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री बाँनियाले आयात–निर्यात व्यापारलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन राज्यको भूमिका महत्वपूर्ण रहेको बताए ।
कप्तानगञ्जमा सामाजिक सद्भाव कायम गर्न ९ दलको ७ बुदेँ अपिल
बुधबार, साउन १३, २०८३
रास्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको आब्हानमा बसेको बैठक पछि संघीय संसद र प्रदेश संसदमा प्रतिनिधित्व गर्ने ९ वटा दलले सामुहिक रूपमा ७ बुँदे अपिल जारी गरेका हुन ।
कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि
बुधबार, साउन १३, २०८३
सो अवसरमा पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले उहाँप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।
राष्ट्रपति रामचन्द्र पौडेल र रवि लामिछानेबीच भेटवार्ता
बुधबार, साउन १३, २०८३
सभापति लामिछानेले समसामयिक तथा पछिल्लो राजनीतिक अवस्था तथा सुनसरी घटनाका विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठकका बारेमा जानकारी गराएको राष्ट्रपति पौडेलको सचिवालयले जनाएको छ ।
दलहरूबीच साझा धारणा बनाउन सर्वदलीय छलफल गरिएको हो : रवि लामिछाने
बुधबार, साउन १३, २०८३
पनि राजनीतिक दलका शीर्ष नेताबीच विद्यमान घटनाका विषयमा धारणा र अनुभव आदानप्रदान गर्ने उद्देश्यले बैठक भएको हो,’ उनले भने ।
गोपालमान श्रेष्ठको निधनमा कांग्रेसको तीन दिने शोक घोषणा, १४ गते पार्टी कार्यालय बन्द रहने
बुधबार, साउन १३, २०८३
उपचारका क्रममा श्रावण १२ गते ललितपुरको जावलाखेलस्थित हेलिअस अस्पतालमा उनको निधन भएको थियो ।
कप्तानगञ्ज गोलीकाण्डको स्वतन्त्र छानबिन र दोषीमाथि कारबाही गर्न सरकारसँग नेकपाको माग
बुधबार, साउन १३, २०८३
मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै पार्टीले घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने बताउँदै मृतकका परिवारलाई उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न माग गरेको हो ।
सुनसरी घटनापछि प्रधानमन्त्री शाहको मध्यरातमा फेसबुक अपिल: ‘बदला होइन, संयम अपनाऔँ’
बुधबार, साउन १३, २०८३
उनले घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
सरकारको अपिल : हिंसा होइन, संवादबाट समाधान खोजौँ
मंगलबार, साउन १२, २०८३
घाइतेहरूको निःशुल्क उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमार्फत मिलाइएको पनि जनाएको छ।
मंगलबहादुर शाही कर्णालीको पाँचौं मुख्यमन्त्री नियुक्त
मंगलबार, साउन १२, २०८३
प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ को सम्बन्धित व्यवस्थाअनुसार शाहीलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता अपनाउन आग्रह
मंगलबार, साउन १२, २०८३
आपसी एकता, सहिष्णुता र सामाजिक सद्भावलाई जोगाउन सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको छ ।
प्रधानमन्त्री शाहलाई भारत भ्रमणको औपचारिक निम्तो
मंगलबार, साउन १२, २०८३
साप्ताहिक मिडिया ब्रिफिङका क्रममा नयाँदिल्लीमा पत्रकारहरूको प्रश्नको जवाफ दिदैँ जैसवालले भने ‘हामीले नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा पठाइसकेका छौं।’
कर्णालीको मुख्यमन्त्रीमा एमालेको समर्थनमा नेकपाका शाहीले गरे दावी पेस
मंगलबार, साउन १२, २०८३
प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलको समर्थनमा नेकपाका संसदीय दलका नेता शाहीले कर्णाली प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।
साताको लोकप्रिय

