ठोरी गाउँपालिकाका कांग्रेस उपसभापति माओवादीमा प्रवेश
शुक्रबार, चैत ८, २०८१
ठोरी गाउँपालिकाका नेपाली कांग्रेसका उपसभापति नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
भारतले सरकार परिवर्तन चाहेको छैन - परराष्ट्रमन्त्री राणा
शुक्रबार, चैत ८, २०८१
उनले भारतले नेपाली कांग्रेस र नेकपा एमालेको सरकार परिवर्तन गर्न खोजेको भन्ने हल्लामा कुनै सत्यता नभएको पनि बताएकी छिन् । ‘भारतको त्यस्तो (सरकार परिवर्तन) गराउने भन्ने कुनै आशय छैन, यही डेम्रोक्याटिक सिस्टमलाई अगाडी जानु पर्छ भन्ने नै छ ।
प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान, को को ले पाए पुरस्कार ?
शुक्रबार, चैत ८, २०८१
नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संयुक्त रूपमा सो सम्मान गरेका हुन् ।
रविले पाटन अदालतबाट भने, ‘गेट रेडी फर रेभुलेसन्’
शुक्रबार, चैत ८, २०८१
सञ्चारकर्मीसँग तत्काल बोल्न अस्वीकार गरे पनि लामिछानेले संक्षिप्तमा यति भने, ‘अब समय आउँदैछ, सबैलाई तयार रहन आग्रह गर्न चाहन्छु–गेट रेडि फर द रेभुलेसन ।’
संघर्षबाट स्थापित नेतृत्व: अपांगता भएका व्यक्तिका आवाज बनेका विकास थापा
शुक्रबार, चैत ८, २०८१
विकास जन्मजात नै अपांग थिए । सुरुमा उनलाई आफ्नै जीवन बोझ झैँ लाग्थ्यो । तर उनले जीवनमा कहिल्यै हरेश खाएनन् । आफ्नो शैक्षिक, राजनीतिक र सामाजिक कार्यमा सधैं लागिरहे । उनी अहिले अपांग संघको अध्यक्षका लागि मैदानमा छन् ।
आर्थिक सुधारका लागि तीन विधेयक पारित, लगानीमैत्री वातावरण बनाएको सरकारको दाबी
शुक्रबार, चैत ८, २०८१
‘निजीकरण ऐन, २०५०’ लाई समयानुकूल बनाउँदै पारित गरिएको निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ को उद्देश्य सरकारको लगानी व्यवस्थापन सुधार गर्नु हो। घाटामा रहेका, संकटग्रस्त तथा अक्षम उद्योग-प्रतिष्ठानहरूलाई सबल बनाउने लक्ष्यसहित सरकारले यो विधेयक अगाडि बढाएको हो।
मेलम्ची पुनर्निर्माणमा प्रदेश सरकारको प्रतिबद्धता: ‘विकासमा कुनै कञ्जुस्याई हुँदैन’
शुक्रबार, चैत ८, २०८१
बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिंह लामाले बाढिले क्षतिग्रस्त मेलम्ची क्षेत्रकाे विकासमा प्रदेश सरकार सकारात्मक रुपमा लाग्ने बताएका छन्।
संघीय लोकतान्त्रिक गणतन्त्रमा राजामहाराजा खोज्ने होइनः सञ्चारमन्त्री
बिहीबार, चैत ७, २०८१
सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले समाज विकास र राष्ट्रिय एकताका लागि संघीय शासन प्रणाली समय सुहाउँदो शासन व्यवस्था भएको उल्लेख गर्दै संघीयताको भरपुर फाइदा लिनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्रीले टर्कीका राष्ट्रपतिसँग टेलिफोनमा भने - विपिन जोशीको सुरक्षित रिहाइका लागि पहल गरिदिनू
बिहीबार, चैत ७, २०८१
संवादका क्रममा आर्थिक एवं विज्ञान तथा प्रविधिका क्षेत्रमा सहकार्यका साथै दुई देशबीचको परस्पर सम्बन्ध विस्तारबारे कुराकानी भएको थियो ।
माओवादी एक्लैले चुनाव जित्ने आधार बलियो बन्दै गयो: प्रचण्ड
बिहीबार, चैत ७, २०८१
‘गत उपनिर्वाचनमा कांग्रेस एमाले मिलेर मात्र होइन, उनीहरूले आपसमा चुनाव चिन्ह साटफेर गरेर माओवादीविरुद्ध लड्दा पनि हामीले धेरै ठाउँमा भारी मतान्तरले जितेका थियौं,’ उनले भने, ‘अहिले स्ववियु निर्वाचनमा आउँदा पनि कांग्रेस र एमालेसमर्थित विद्यार्थी संगठनहरु मिलेर चुनाव लड्दा पनि माओवादी समर्थित अखिल क्रान्तिकारीले एक्लै देशव्यापी उत्साहप्रद नतिजा निकालेको छ, कयौं...
युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलाई कालोझण्डा
बिहीबार, चैत ७, २०८१
बाहिरबाट आएर पार्टी कार्यालय प्रवेश गरेको एउटा समूहले खेलकुदमन्त्री चौधरीको विरोधमा नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । उनीहरूले खेलकुद मन्त्री राजीनामा दे जस्ता नारा लगाएका थिए ।
कालापानी जाने अहिले तत्काल योजना बनेको छैन, पछि जान सकिन्छः प्रधानमन्त्री ओली (लाइभ)
बिहीबार, चैत ७, २०८१
बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रतिप्रश्न गरे, ‘तपाईं जाने योजनामा हुनुहुन्छ र ?
प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने
बिहीबार, चैत ७, २०८१
संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्नोत्तर कार्यक्रम हुनेछ भने उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले तीनवटा विधेयक प्रस्तुत गर्नेछन् ।
साताको लोकप्रिय

