Harsamaya

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानी, लिम्पियाधुरा जाने कुनै योजना नभएको बताएका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा सांसद बुद्दीमान तामाङले सोधेको प्रश्नको जवाफ दिदैँ उनले तत्काल त्यहाँ भ्रमण गर्ने कुनै योजना नभएको बताए ।

‘त्यहाँ (कालापानी, लिम्पियाधुरा) जाने अहिले कुनै पनि योजना छैन, पछि भने जान सकिन्छ,’ उनले भने ।

बरु, उल्टै प्रश्नकर्ता सांसदलाइ प्रतिप्रश्न गरे, ‘तपाईं जाने योजनामा हुनुहुन्छ र ?  
 

प्रकाशित मिति: बिहीबार, चैत ७, २०८१  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update