ज्यामिरेमानेमा सरकारविरुद्ध माओवादीको खबरदारी सभा: बस्नेत, सापकोटा र दुलालले गरे सम्बोधन
शनिबार, माघ २६, २०८१
शनिबार ज्यामिरेमानेमा आयोजित इन्द्रावती गाउँपालिकाको तेस्रो सम्मेलन तथा खबरदारी सभलाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले सरकारले विचौलिया र स्वार्थ समूहहरूको लागि काम गरिरहेको बताए । बस्नेतले सरकार यही रवैयाका साथ अगाडि बढे यो सरकारले ठूलो मूल्य चुकाउन पर्ने समेत जिकिर गरे।
सरकारलाई तीन वर्ष सहज ढंगले चल्न दिनुपर्छ : गगन थापा
शनिबार, माघ २६, २०८१
महामन्त्री थापाले पटक/पटक गठबन्धनको सरकार बन्ने र सरकारले गरेका कामको जिम्मा नलिने कुरालाई तोड्न सक्नुपर्ने बताए। अबको तीन वर्षमा देखिने गरि काम गर्ने र त्यसलाई लिएर ८४ को निर्वाचनमा जनतामाझ जाने अवस्था सिर्जना गर्न सक्नुपर्ने उनको भनाइ छ।
सशस्त्र र नेपाल प्रहरीलाई समयानुकूल बनाउने प्रयासमा सरकार
शनिबार, माघ २६, २०८१
‘नागरिकतासम्बन्धी विधेयक संसद्मा दर्ता भएको छ । अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनको प्रस्ताव पनि संसद्मा लैजाने तयारी छ । निर्वाचनसम्बन्धी ऐन अगाडि बढाएका छौँ । जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनको काम अगाडि बढेको छ’ , उनले भने, ‘यस्तै संघसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेको छ । तीन वटा कानुन संशोधनका...
दबाबमा नपरी काम गर्न नेपाल प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन
शनिबार, माघ २६, २०८१
विसं २०७७ जेठ ११ गते शिलान्यास भएको उक्त प्याभिलियन रु ७५ करोड ८७ लाखमा निर्माण भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाल प्रहरीको इतिहास भाग–२ को विमोचन गरे भने भवन निर्माणमा योगदान दिने अधिकारी, प्राविधिक र निर्माणकर्तालाई सम्मान प्रदान गरे ।
भौतिक पूर्वाधार र खानेपानी मन्त्रालयमा आगलागी
शनिबार, माघ २६, २०८१
आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । बिजुली सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । क्षतिको थप विवरण आइसकेको छैन । आगलागीबारे थप विवरण आउन बाँकी छ।
प्रतिनिधिसभाकाे बैठक माघ २७ सम्म स्थगित
शुक्रबार, माघ २५, २०८१
प्रतिनिधिसभाकाे बैठक थप दुइ दिनका लागि स्थगित भएकाे छ ।
माघ २७ गते बस्ने दिउँसाे १ बजे बस्ने गरी बैठक स्थगित भएकाे सभामुख देबराज घिमिरेले जानकारी दिए ।
नेपालमा जनसंख्या घटेको होइन, कर तिर्ने युवा विदेशिएको चिन्ता हो : स्वर्णिम वाग्ले
शुक्रबार, माघ २५, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उपसभापति एवं प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेले नेपालमै भविश्य खोज्न बाहिरबाट फर्किने जमात ठूलै रहेको बताएका छन्। शुक्रबार ह्ववाइट हाउस लिटरेचर फेस्टिभलमा आफ्नो धारणा राख्दै उनले यस्तो बताएका हुन्।
संसदमा रास्वपाको मागः रवि लामिछानेको निलम्बन फुकुवा गरियोस्
शुक्रबार, माघ २५, २०८१
सोही अभियोगमा सभामुख देवराज घिमिरेले लामिछानेलाई पद निलम्बन गरेका थिए । तर, लामिछाने भने कास्की, काठमाडौं, रूपन्देही र चितवनबाट २ करोड भन्दा माथी धरौटी दिएर रिहा भइसकेका छन् ।
विपिन रिहाइको पहलः परराष्ट्रमन्त्रीद्वारा इरानका विदेशमन्त्रीसँग फोनवार्ता
शुक्रबार, माघ २५, २०८१
हमास अतिवादी समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहलस्वरुप परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गरेकी छन्।
अहिलेको सरकारसँग जनता दुःखी र विचौलियाहरु खुशीः प्रचण्ड
बिहीबार, माघ २४, २०८१
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारसँग जनता दुःखी र बिचौलियाहरु खुशी भएको बताएका छन् । प्रतिनिधिसभाको आज बैठकलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
प्रचण्डको प्रश्न– भ्रष्टाचारका काण्डहरूको छानबिन कहाँ पुग्यो ?
बिहीबार, माघ २४, २०८१
अब अवरुद्ध हुनेछ, भुटानी शरणार्थी प्रकरणको निष्पक्ष अनुसन्धान । अब खोजिनेछैनन्, अतिक्रमण गरिएका सरकारी जमिन । अब सामसुम हुनेछ, भुटानी शरणार्थी प्रकरण । त्यही भयो । त्यही बिन्दुबाट जनतामा कांग्रेस एमाले गठबन्धनप्रति मोहभंग पनि सुरु भयो ।’
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गर्न सकेन अध्यादेश
बिहीबार, माघ २४, २०८१
बिहीबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसदमा लगेका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत नहुने भएका छन्।
प्रतिनिधिसभामा अध्यादेशको कार्यसूची नै हटाइएको छ।
संसदमा प्रचण्डको आक्रोश : तपाईंहरू मालिक, नागरिक दास हो?
बिहीबार, माघ २४, २०८१
प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन्।
साताको लोकप्रिय

-1739010910.png)