Harsamaya
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?
प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ? त्यस्तै आजको बैठकमा वनमन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रीयल प्रोटोकल किंगाली संशोधनमाथि सदनमा छलफल गर्ने र अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण
स्ववियु निर्वाचनका लागि मनोनयन पत्र वितरण त्रिभुवन विश्वविद्यालय (त्रिवि) का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसले आगामी चैत ५ गते हुने स्ववियु निर्वाचनका लागि आज प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता गराएको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिए ।
प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै
प्रचण्डले मंगलबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्ड माओवादी केन्द्रको तराई मधेश जागरण अभियान केही दिनलाई स्थगित गरेर काठमाडौं आएका छन् ।
सकारले मलाइ पुर्न भनेर खनेको खाल्डो सानो भएको भए पुरिसक्थे - सभापति लामिछाने
सकारले मलाइ पुर्न भनेर खनेको खाल्डो सानो भएको भए पुरिसक्थे - सभापति लामिछाने जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई गत ५ माघमा रूपन्देही जिल्ला अदालतमा पूरक मुद्दा दर्ता गरेको थियो ।
गणतन्त्रवादीको मुटु हल्लियो, अब राजालाई गद्दीमा राख्छौं : धवलशमशेर राणा
गणतन्त्रवादीको मुटु हल्लियो, अब राजालाई गद्दीमा राख्छौं : धवलशमशेर राणा चैतमा हुने काठमाडौं केन्द्रित आन्दोलनबाट गणतन्त्र, धर्मनिरपेक्षताको बिदाई गर्ने राणाले घोषणा गरे। ‘आउने चैतमा गणतन्त्र, धर्मनिरपेक्षता, अवस्था र व्यवस्थालाई हामी के गर्छौ? चैट गर्छौं,’ उनले भने, ‘एक महिनाको समयमा हामी योजना बनाएर अघि बढ्छौं।’
विधान विपरीतको कुनैपनि काम स्वीकार्य हुँदैन - प्रधानमन्त्री ओली
विधान विपरीतको कुनैपनि काम स्वीकार्य हुँदैन - प्रधानमन्त्री ओली प्रधानमन्त्री ओलीले राजावादीका नाममा सिंगै समाजलाई अशोभनीय बनाउने काम भइरहेको बताए । उनले राजनीति गर्न मन भए खुला मैदानमा आउन पूर्वराजालाई सुझाव दिँदै अस्थिरता र अराजकता फैलाउन नदिइने जिकिर गरे । 
परराष्ट्रमन्त्री राणाको भारत भ्रमण: ‘सगरमाथा संवाद’मा मोदीलाई निम्तो दिने तयारी
परराष्ट्रमन्त्री राणाको भारत भ्रमण: ‘सगरमाथा संवाद’मा मोदीलाई निम्तो दिने तयारी  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा भारतको आधिकारिक भ्रमणका लागि सोमबार नयाँ दिल्ली प्रस्थान गरेकी छन्।
माओवादीको निष्कर्ष- राजा पुनस्थापित हुने कुनै सम्भावना छैन
माओवादीको निष्कर्ष- राजा पुनस्थापित हुने कुनै सम्भावना छैन नेकाप माओवादी केन्द्रीय पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको समीक्षा गरेको छ ।
पूर्वराजा स्वागत विवाद : विष्णु रिमालले ज्ञानेन्द्र शाहीलाई 'नालायक' भन्दै दिए कडा जवाफ
पूर्वराजा स्वागत विवाद : विष्णु रिमालले ज्ञानेन्द्र शाहीलाई 'नालायक' भन्दै दिए कडा जवाफ पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई लिएर राजनीतिक गर्मी बढेको छ।
कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक
कमल थापाले बोलाए पार्टीको पदाधिकारी बैठक राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज पदाधिकारी बैठक बोलायका छन् । 
सरकारी लेटरहेडमा पूर्वराजालाई ‘श्री ५’ सम्बोधन: सरकारले सोध्यो बास्तोलालाई २४ घण्टे स्पष्टीकरण
सरकारी लेटरहेडमा पूर्वराजालाई ‘श्री ५’ सम्बोधन: सरकारले सोध्यो बास्तोलालाई २४ घण्टे स्पष्टीकरण बास्तोलाले संस्कृति मन्त्रालयको सरकारी लेटरहेडमा जारी गरेको पत्रमा पूर्वराजालाई ‘श्री ५ महाराजधिराज’ सम्बोधन गर्दै शाहको सन्देशलाई समर्थन गरिएको उल्लेख थियो। पत्रमा भनिएको छ:
कांग्रेसले सुरु गर्यो ‘मिसन रोजगारी’अभियान
कांग्रेसले सुरु गर्यो ‘मिसन रोजगारी’अभियान कांग्रेस महामन्त्री विश्व प्रकाश शर्माले रोजगारी अब राजनीतिक दलको एजेण्डा बनेको बताए । उनले भने- ‘विगतमा पनि काम भइरहेको थियो । अब रोजगारीको मुद्दालाई प्राथमिकताका साथ अघि बढाउँछौँ ।’ 
Weather Update