प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची ?
आइतबार, चैत ३, २०८१
आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् भने मन्त्री पौडेलले 'निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको छ ।
प्रतिनिधिसभाको बैठक चैतमा कति दिन बस्छ ?
शनिबार, चैत २, २०८१
यसैगरी ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्” भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने जनाइएको छ ।
राप्रपाको युवा संगठनको कार्यक्रममा जलाइयो प्रचण्डको तस्वीर
शनिबार, चैत २, २०८१
शनिबार हेटौंडामा आयोजित युवा संगठन मकवानपुरको जिल्ला अधिवेशनको क्रममा संगठनका सदस्य सचिव नीराजन बम पताँलाले प्रचण्डको तस्वीर जलाएका हुन् । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।
प्रचण्डको सचिवालयको खण्डन - माओवादी सरकारमा जाँदैछ भन्ने हल्ला मात्रै हो
शनिबार, चैत २, २०८१
सामाजिक सञ्जाल र केही मिडियामा माओवादी केन्द्र सरकारमा जाँदै छ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो ।
सरकार विचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित - समाजवादी
शनिबार, चैत २, २०८१
प्रचण्डले समाजवादी मोर्चा सरकारमा जानका लागि नभइ मुलुकको परिवर्तनलाई जोगाउँदै बलियो बनाउनका लागि गठन भएको स्पष्ट पारे । उनले पुरानै तथ्य र प्रमाणको आधारमा पूर्वराजा ज्ञानेन्द्र शाहबारे आफूले टिप्पणी गरेको भन्दै आमनेपाली जनताको मनमा भएको कुरा आफूले मुखरित गरेको धारणा राखे ।
पूर्वपदाधिकारीहरूलाई आजीवन सुविधा दिने कानुन अनुत्पादक - महामन्त्री थापा
शनिबार, चैत २, २०८१
उनले भने- राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरूले जनताको करबाट आजीवन सुविधा पाउनु न्यायसंगत छैन । सरकार चलाउन नसके पनि कम्तीमा यस्तो अनुत्पादक खर्च रोक्ने कानुन बनाउनुपर्छ !'
बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा - पूर्वप्रधानमन्त्री खनाल
शनिबार, चैत २, २०८१
बिआरआईलाई चिनियाँ ऋणको पासोका रूपमा केहीले टिप्पणी गर्ने गरेको उल्लेख गर्दै उनले बिआरआई परियोजना विश्वका अधिकांश मुलुकका लागि फाइदा नै देखिएको बताए ।
प्रचण्डको अभिव्यक्ति हेर्दा पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ - धवल शमशेर राणा
शनिबार, चैत २, २०८१
सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् ।
नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्थापनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष लिङ्देन
शुक्रबार, चैत १, २०८१
लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समालाइ विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प नभएको धारणा राखे ।
एकीकृत समाजवादीले सार्वजनिक गर्यो पहिलो चरणको आन्दोलनका कार्यक्रम
शुक्रबार, चैत १, २०८१
नेकपा (एकीकृत समाजवादी) ले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
पूर्व विशिष्टलाई आजीवन सुविधा दिने सरकारको तयारीप्रति डा. शेखरको कडा असन्तुष्टि
शुक्रबार, चैत १, २०८१
नेपाली कांग्रेसका वरिष्ठ नेता तथा सांसद डा. शेखर कोइरालाले नागरिकको आक्रोश बढिरहेका बेलामा पूर्व विशिष्टलाई आजीवन सुविधा दिनु विनाशकाले विपरित बुद्धि रहेको भनेर असन्तुष्टि जनाएका छन् ।
परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा
बिहीबार, फागुन २९, २०८१
मन्त्री डा राणा भारतको विदेश मन्त्रालयसँगको सहकार्यमा ‘द अब्जर्भर रिसर्च फाउन्डेसन’ (ओआरएफ) द्वारा यही मार्च १७ देखि १९ सम्म नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागी हुनेछिन्।
तपाईंको आजको दिन कस्तो छ ?
बिहीबार, फागुन २९, २०८१
मीन
काममा लगानी बढाउने समय छ । प्रयास गर्दा रोकिएका कामहरू सफल हुनेछन् । वैदेशिक क्षेत्रबाट लाभ उठाउने मौका छ । घरायसी काममा रुची बढ्नेछ ।
साताको लोकप्रिय

