Harsamaya
मुख्यसचिव र मुख्य रजिष्ट्रारको कार्यकाल दुई वर्ष राख्ने सहमति [भिडियोसहित]
मुख्यसचिव र मुख्य रजिष्ट्रारको कार्यकाल दुई वर्ष राख्ने सहमति [भिडियोसहित] समितिका सदस्य अन्जान शाक्यले निजामती क्षेत्रमा रहेका युवालाई प्रोत्साहन गर्ने उद्देश्यले निजामती ऐन बनाउनुपर्नेमा जोड दिइन् । 
एमाले छाडेर माओवादीमा प्रवेश गरे ईश्वरी श्रेष्ठसहित करिब दुई दर्जन नेता
एमाले छाडेर माओवादीमा प्रवेश गरे ईश्वरी श्रेष्ठसहित करिब दुई दर्जन नेता माओवादी प्रवेश गर्ने नेतामध्ये बागमती प्रदेश कमिटी सदस्य विष्णु लामा, जिल्ला कमिटी सदस्य सिताराम गिरी, मेखबहादुर न्यौपाने, रमेश श्रेष्ठलगायतका नेता कार्यकर्ता रहेका छन्।
अर्थमन्त्रीको राजीनामा माग्दै प्रदेश सभा बैठक बहिष्कार
अर्थमन्त्रीको राजीनामा माग्दै प्रदेश सभा बैठक बहिष्कार उनले असन्तुलित बजेट आएको र बजेटमा पनि विचौलिया हावी भएको आरोप लगाए । सांसद यादवले अर्थमन्त्रीले राजिनामा नदिएसम्म प्रदेश सभा बैठक बहिस्कार गर्ने चेतावनी दिए ।
तराईका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव
तराईका किसानको अनुहार मन नपर्ने भएपछि पेल्न खोज्छन् : उपेन्द्र यादव बिहीबार उखु किसानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले किसानको समस्या समाधानको नाममा धेरै अनुदान र सहयोगहरु पनि आएको बताउँदै त्यसलाई उपयोग गरेर समस्या हल गर्न सुझाए । 
‘प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो’ 
‘प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो’  उक्त कार्यक्रमका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू प्रसारण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको हो । 
सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ : स्वर्णिम वाग्ले [भिडियो]
सरकारले लोकतन्त्रको अलिअलि बचेको प्राण पनि नाघ्दैछ : स्वर्णिम वाग्ले [भिडियो] उनले देशको राजनीतिक, आर्थिक, सामाजिक तथा संवैधानिक अवस्था जटिल बन्दै गएको टिप्पणी गर्दै वर्तमान सरकार असफल भएको तर्क राखे । ‘प्रायः धेरै समस्याहरू नै छन्, केही राम्रा कुराहरू पनि भएका छन्, तर धेरै कुराहरू मिलिरहेका छैनन्,’ डा. वाग्लेले भने ।
समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको हो : अध्यक्ष दाहाल (भिडियोसहित)
समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको हो : अध्यक्ष दाहाल (भिडियोसहित) राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधानमा भने अनुसारको समाजवादका लागि सदाचार नीति ल्याउन खोजिएको बताएका छन् ।
आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने चीन भ्रमणमा जाने
आगामी शनिबार प्रधानमन्त्री केपी शर्मा ओली ५ दिने चीन भ्रमणमा जाने जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण गर्ने भएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक 
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक  गत सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त निर्णय बुधबार (आज) सार्वजनिक गरेका हुन् । 
राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति न्यौपानेले गरिन् पदभार ग्रहण
राज्य व्यवस्था तथा सुशासन समितिकी सभापति न्यौपानेले गरिन् पदभार ग्रहण सोही क्रममा उनले मुख्य रूपमा विधेयक र ऐन कानुन बनाउनुपर्ने समिति भएको हुनाले अलि गम्भीर भएर आएको भन्दै समितिमा रहेका विधेयकहरू समन्वय गरेर सकेसम्म छिटो पारित गर्ने प्रयास गर्ने बत्ताइन् । 
नेपालको ऐन, कानुन र नियमहरू परम्परावादी छन् : दाहाल
नेपालको ऐन, कानुन र नियमहरू परम्परावादी छन् : दाहाल ‘मैले दोस्रो पटक प्रधानमन्त्री हुँदा ब्यूरोक्रेसीमा पनि नयाँ सेट ल्याएकै हो । र सरकारको नेतृत्वमा पनि अलि ऊर्जावान्, गतिशील मन्त्री बताउन खोजेकै हो । त्यति बेला जनार्दन शर्मालाई ऊर्जा मन्त्री बनाउने कुरा र कुलमानलाई एम डि बनाउने कुरा ऊर्जा क्षेत्रमा परम्परागत तोड्ने कुरासँग सम्बन्धित थियो,’ उनले भने ।
राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति  न्यौपानेले लिइन् शपथ
राज्य व्यवस्था तथा सुशासन समितिको नवनिर्वाचित सभापति न्यौपानेले लिइन् शपथ राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति ईश्वरी देवी न्यौपानेले शपथ ग्रहण गरेकी छन् । बुधबार सभामुख देवराज घिमिरेद्वारा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।
Weather Update