अर्थमन्त्री पौडेल र काँग्रेस सभापति देउवाबीच भेटवार्ता
सोमबार, वैशाख २२, २०८२
आज बिहान बूढानीलकण्ठस्थित देउवा निवास पुगी उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले काँग्रेस सभापति देउवासँग बजेटबारे परामर्श गरेका हुन् ।
आजै सरकार ढल्छ, भोलि नै ढल्छ भन्ने वक्तव्यले ध्वनि प्रदूषण भयो : सांसद थापा
सोमबार, वैशाख २२, २०८२
साथै उनले वक्तव्य र बकवासहरु निरर्थक सावित भइरहेको बताए ।
सरकारले ‘राज्य आंतक’ मच्चायो : ज्ञानेन्द्र शाही
सोमबार, वैशाख २२, २०८२
साथै उनले पोखरामा बेलुन पड्किँदासम्म न्यायिक छानविन समिति बनाउनेले गोली लागेर ज्यान गुमाएका सविन महर्जनको लागि किन न्यायिक समिति बनाइएन भन्दै प्रश्न गरे ।
मधेशी एवम् थारूलगायतलाई राज्यले सधैँ अन्याय गर्यो : महन्थ ठाकुर
सोमबार, वैशाख २२, २०८२
उनले भने,‘अचानक रेशम चौधरीलाई गिरफ्तार गरियो । त्यसको कुनै कारण छैन । एउटा फाल्तु चिठ्ठी देखाएर त्यसैलाई आधार मानेर जेल हालियो । रेशम चौधरी र सीके राउत त पार्टी एकीकरणको लागि प्रज्ञा प्रतिष्ठानमा एक भएका थिए । तर राज्यले मधेशी, थारूलगायतका समुदायलाई जहिल्यैपनि अन्याय किन गर्छ
रविन्द्र मिश्रलगायत सबैलाई तत्काल रिहाइ गर्न माग
सोमबार, वैशाख २२, २०८२
उनले भनिन्, ‘तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठन र फरक विचार राखेकै आधारमा थुनामा राखेका रविन्द्र मिश्र लगायत सबैलाई तत्काल रिहाइको माग गर्दछु ।’
रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ माग
सोमबार, वैशाख २२, २०८२
उनले भने, ‘पूर्व माननीय रेशम चौधरीलाई अपहरण शैलीमा डिल्लीबजार पुर्याइयो । महिमानसिंह विष्टले जुन पक्राउ गर्ने पुर्जी काट्नु भएको छ, सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले म यसै गरिमामय सदनलाई प्रधानमन्त्री, गृहमन्त्रीले जवाफ दिन माग गर्दछु ।’साथै उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा...
राजनीतिक स्थायित्व खलबल्याउन खोज्ने पक्ष कमजोर भएको एमालेको निष्कर्ष
आइतबार, वैशाख २१, २०८२
साथै एमालेले दलहरूको आन्तरिक समस्यालाई राष्ट्रिय राजनीतिमा ल्याएर बिसाउन नहुने टिप्पणी गरेको छ । उपमहासचिव ज्ञवालीले पार्टीका समस्या पार्टीले नै सुल्झाउनुपर्ने बताए ।
टिआरसीबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल
आइतबार, वैशाख २१, २०८२
सो भेटमा प्रधानमन्त्रीका संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नीप्रसाद खरेल र माओवादी सचिव वर्षमान पुन पनि सहभागी रहेका थिए ।
तराई मधेस झरेको माओवादी अब पहाड उक्लने
आइतबार, वैशाख २१, २०८२
आइतबार खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा बसेको पदाधिकारी बैठकले अर्को चरणको अभियान सञ्चालन गर्ने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरू (भिडियोसहित)
आइतबार, वैशाख २१, २०८२
आज आइतबार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले दुई दिन बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गरेको हुन् ।
केपी ओलीलाई गिज्याउनेको भविष्य अन्धकार हुन्छः राधिका शाक्य
आइतबार, वैशाख २१, २०८२
‘आज जस जसले केपी ओलीलाई गिज्याउन पाए, गाली गर्न पाए भनेर खुसी हुनु भएको छ नि, उहाँहरूको नै भविष्य अन्धकार हुने हो, उहाँहरूले आफ्नै खुट्टामा बन्चरो हान्नु भएको छ, उहाँहरूको सन्तान र दर सन्तानको भविष्य अन्धकार भइरहेको छ भन्ने मेरा विश्वास छ’ उनले भनिन् ।
वंशवाद र अनिर्वाचित सत्ता एमालेले कहिल्यै स्वीकार गर्दैन : ईश्वर पोखरेल
आइतबार, वैशाख २१, २०८२
कार्यक्रममा पोखरेलले भने, ‘श्री ५ बा र श्री ५ नातिको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ ।’ उनले पूर्वराजाको नाममा पुनः सत्तामा फर्कने चाहना बोकेका तत्त्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गरे । ‘पूर्व...
निजी क्षेत्रको मनोबल नबढाई देशको अर्थतन्त्र अघि बढ्दैन :अर्थमन्त्री पौडेल
शनिबार, वैशाख २०, २०८२
‘हामीले निजी क्षेत्रसँग अत्यन्त, जीवन्त घनिष्ट सहकार्य गरेका छौं दशकदेखि नउठेको मुद्दाहरूलाई सम्बोधन गर्न अध्यादेश मार्फत कानुन भइसकेको छ । त्यसको स्रोत निजी क्षेत्र हो । निजी क्षेत्रलाई सरकारले बेवास्ता गर्यो भन्ने कुराको कुनै अर्थ छैन,’उनले भने ।
साताको लोकप्रिय

