Harsamaya
उच्च पदस्थहरूलाई लुम्बिनीमा ६ घण्टा ध्यान बस्न काँग्रेस उपसभापति गुरुङको आग्रह (भिडियोसहित)
उच्च पदस्थहरूलाई लुम्बिनीमा ६ घण्टा ध्यान बस्न काँग्रेस उपसभापति गुरुङको आग्रह (भिडियोसहित) संसदमा बोल्दै गुरुङले भने ‘आजबाट छ दिन पछि बुद्ध जयन्ती आउँदै छ, त्यस बुद्ध जयन्तीमा हामी सबै, प्रधानमन्त्री,सभामुख,राष्ट्रियसभा अध्यक्ष,मन्त्री सबै सांसदहरू बुद्ध जयन्तीका दिन लुम्बिनीमा गएर ६ घण्टा ध्यान गरौं,बुद्धले ६ वर्ष ध्यान गरेपनि हामी ६ घण्टा ध्यान गरेर बिश्वसामु सन्देश फैलाउन सकिन्छ।’
सदनमा उठेका प्रश्नहरूलाई सरकारले बेवास्ता गर्यो :सांसद शर्मा
सदनमा उठेका प्रश्नहरूलाई सरकारले बेवास्ता गर्यो :सांसद शर्मा मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले सदनमा उठेका प्रश्नहरूलाई बेवास्ता गरेको भन्दै सरकारले गम्भीर भएर जवाफ दिनुपर्ने भन्दै सभामुखसँग निर्देशनको लागि माग गरेका छन् ।
नेपाल गरिब हुनको कारण असन्तुलित परराष्ट्र नीति हो : सांसद सिंह
नेपाल गरिब हुनको कारण असन्तुलित परराष्ट्र नीति हो : सांसद सिंह साथै, उनले अहिले भारत र पाकिस्तान बीच तनाव भएकाले एक देशको मात्र पक्ष लिन नहुने बताए । उनले पाकिस्तानी आर्मीको डेलिगेसन बोलाएकोले नेपाल सरकारले के सन्देश दिन खोजेको हो भन्दै प्रश्न गरे ।
जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति
जानकी जयन्तीमा सार्वजनिक बिदा नदिएकामा आपत्ति मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले खै कता जन्मिएको राम नवमीमा चाँही बिदा दिने,जानकी जयन्तीको दिन बिदा दिन चाँहि छुटाउने भन्दै प्रश्न गरे । 
व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ
व्यक्तिगत रिसिइबीका आधारमा रेशम चौधरीको गिरफ्तारी भयो : अध्यक्ष श्रेष्ठ मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले राज्यका संयन्त्रले कानुनभन्दा माथि रहेर व्यक्तिगत रिसइबीका कारण गैरकानुनी रुपमा रेमशको गिरफ्तारी गरेको भन्दै निष्पक्ष छानबिनका लागि माग गरिन् ।
वाइसिएल नुवाकोटको अध्यक्षमा जलन गजुरेल, अन्य पदमा कसले वाजी मारे ?
वाइसिएल नुवाकोटको अध्यक्षमा जलन गजुरेल, अन्य पदमा कसले वाजी मारे ? कोषाध्यक्षमा जयराज ढकाल निर्विरोध निर्वाचित भएका छन्। साथै, ५० सदस्यमा पनि निर्विरोध निर्वाचनले संगठनमा एकताका संकेत देखिएको छ।
अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेटवार्ता
अर्थमन्त्री विष्णु पौडेल र प्रचण्डबीच भेटवार्ता भेटमा आगामी आर्थिक वर्षको बजेट निर्माणको सन्दर्भमा अर्थमन्त्री पौडेलले प्रमुख प्रतिपक्ष दलका शीर्ष नेतासँग विमर्श गरेका छन् ।
नेपाल-चीन सम्बन्ध र आपसी सम्मान एक अनुपम उदाहरण - डा. शेखर
नेपाल-चीन सम्बन्ध र आपसी सम्मान एक अनुपम उदाहरण - डा. शेखर कोइरालाले तत्कालीन प्रधानमन्त्री बीपीले जुलाई सन् १९६० मा चीनका प्रधानमन्त्री चाउ एन लाईलाई लेखेको पत्रको पनि स्मरण गरे । बीपीको उक्त पत्र उद्धृत गर्दै शेखरले भने, ‘नेपाल-चीन मित्रता एशियाली शान्तिको लागि अत्यन्त महत्वपूर्ण छ । यो सम्बन्धले अन्ततः विश्व शान्तिको लागि पनि भूमिका खेल्छ ।’
तीनजना नेताले देशलाई वीरता ठानेर दोहन गरिरहेका छन् : लोहनी 
तीनजना नेताले देशलाई वीरता ठानेर दोहन गरिरहेका छन् : लोहनी  सोमबार काठमाडौंमा बसेको राजसंस्था पुनस्थापनाको लागि गठित संयुक्त जनआन्दोलनबारे बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै २६ गते काठमाडौँमा मोटरसाइकल र्‍यालीको आयोजना गरिनेबारे छलफल भएको जानकारी दिए । 
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा
चीनको खिलाफमा नेपालको भूमि प्रयोग गर्न दिइने छैन : सभापति देउवा उनले भने, ‘यो फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाईमा पुर्याउने विश्वास लिएको छु । मैले सँधै भन्ने गरेको छु । एक चीन नीति नेपालले लिएको छ । मित्र राष्ट्र चीनको खिलाफमा नेपालको भूमि प्रयोग हुन दिइने छैन् भन्ने विश्वास फेरी पनि दिलाउन चाहान्छु ।’
नीति तथा कार्यक्रमप्रति प्रचण्ड आक्रोशित, जनताको मन जित्न नसक्ने दाबी
नीति तथा कार्यक्रमप्रति प्रचण्ड आक्रोशित, जनताको मन जित्न नसक्ने दाबी उनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको भाषा अमूर्त, औपचारिक र अनुप्रेरणाहीन रहेको भन्दै सत्तारूढ पक्षकै सांसदहरू मौन रहनु गम्भीर संकेत भएको बताए । ‘जब आफ्नै सांसदहरूमा उत्साह पैदा हुँदैन, त्यस्तो नीति कार्यक्रमले आम जनताको मन जित्न सक्दैन,’उनले स्पष्ट गरे ।
प्रचण्डको प्रश्न: रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ? 
प्रचण्डको प्रश्न: रेमिट्यान्स उद्यमशीलता कार्यक्रम किन हटाइयो ?  अहिलेको आर्थिक संरचना रेमिट्यान्समा टेकेको भएपनि विदेशमा रहेका नेपाली श्रमिकहरू नीति तथा कार्यक्रममा नसमेटिनु दुःखद भएको बताउँदै उनले सरकारको दृष्टिकोणमा गम्भीर प्रश्न गरे । 
Weather Update