संविधानको रक्षा र गणतन्त्र सुदृढीकरणमा सबै एकजुट हुन मुख्यमन्त्रीको अपिल
शुक्रबार, असोज ३, २०८२
संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले ऐतिहासिक संविधानको रक्षा र लोकतान्त्रिक गणतन्त्र सुदृढीकरणका लागि सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई एकढिक्का भएर अघि बढ्न आह्वान गरेका छन् ।
एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध: प्रधानमन्त्री कार्की (भिडियोसहित)
शुक्रबार, असोज ३, २०८२
उनले कानुनी समानता, भ्रष्टाचारको अन्त्य, सुशासन र विकास जस्ता प्रश्नहरू सबैको साझा अपेक्षा रहेको भन्दै यस्ता एजेन्डालाई आत्मसाथ गर्दै जनअपेक्षा अनुसार काम गर्न यो सरकार प्रतिबद्ध रहेको बताइन् ।
परिवर्तन प्रेमी शक्तिबिच एकताको आवश्यकता छ : अध्यक्ष दाहाल
शुक्रबार, असोज ३, २०८२
उनले जेनजी आन्दोलनसम्म आइपुग्दा समयले संविधानको निरन्तरतामा अझ विस्तार र परिमार्जन मागेको उल्लेख गरेका छन् । उनले अहिले सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्नुपर्ने दाहालको भनाइ छ ।
संविधानमाथि आक्रमण भइरहेको छ : अध्यक्ष ओली
शुक्रबार, असोज ३, २०८२
ओलीले संविधान जारी भएपछि देश विकासको बाटोमा अघि बढेको र नेपाललाई भू जडित बनाउने योजना अनुसार उत्तर–दक्षिण यातायात पूर्वाधार निर्माण भइरहेको स्मरण गराए । उनले चीनसँग यातायात पारवहन सम्झौता, विकास संरचनाको जग बसाल्ने र अर्थतन्त्र सुदृढ बनाउने प्रयास भइरहेकामा जोड दिए ।
पार्टी कार्यालयमै संविधान दिवस मनाउँदै एमाले
शुक्रबार, असोज ३, २०८२
जेनजी प्रदर्शनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको हो । एमाले पार्टी कार्यालयमा ठूलो सङ्ख्यामा प्रहरी तैनाथ छ । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरू सहभागी हुनेछन् ।
लोकतन्त्रलाई बलियो बनाउन संवाद, सहमति र सहकार्य अपरिहार्य हुन्छ : उपाध्यक्ष घिमिरे
शुक्रबार, असोज ३, २०८२
ठूलो त्याग, बलिदान र सङ्घर्षबाट प्राप्त संविधानको प्रगतिशील कार्यान्वयनमार्फत समृद्धितर्फको यात्रामा अगाडि बढ्नु अहिलेको प्राथमिकता रहको उनको भनाइ छ ।
‘संविधानको संरक्षणमार्फत समृद्ध राष्ट्र निर्माणमा अग्रसर बनौं’: देउवा
शुक्रबार, असोज ३, २०८२
‘संविधानको सफल कार्यान्वयनमार्फत संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन आजको दिनले प्रेरणा दिने विश्वास लिएको छु,’ उनले भने।
आन्दोलनपछि मुख्यमन्त्री बानियाँ पहिलो पटक सार्वजनिक, क्षतिग्रस्त संरचनाको निरीक्षण
शुक्रबार, असोज ३, २०८२
निरीक्षणका क्रममा मुख्यमन्त्री बानियाँले जेनजी आन्दोलनलाई गणतन्त्र र संघीयता विरोधी तत्त्वहरूले हिंसात्मक रूपमा मोडेको दाबी गर्दै, ‘यति ठूलो क्षति हुँदाहुँदै पनि हाम्रो संविधान र लोकतान्त्रिक प्रणाली सुरक्षित छ,’उनले भने ।
देउवाको सचिवालयले भन्यो - सामाजिक सञ्जालमा देखाईएका दृष्यहरू कपोकल्पित, अतिरञ्जित र भ्रामक हुन्
बिहीबार, असोज २, २०८२
यस्ता बदनाम गर्ने नियतले फैलाइएको भ्रामक सूचनाको पछि नलाग्न पनि सचिवालयले अनुरोध गरेको छ ।
अध्यक्ष ओली गुण्डुस्थित भाडाको घरमा सरे
बिहीबार, असोज २, २०८२
उनको बालकोटस्थित निवास जेनजी प्रदर्शनका क्रममा आगजनी भएको थियो ।
कांग्रेस गण्डकी प्रदेश संसदीय दलको नौं बुँदे निर्णय : राष्ट्रपतिको कदमको प्रशंसा
बिहीबार, असोज २, २०८२
बैठकले हालको विषम परिस्थितिमा सबै राजनीतिक दल, नागरिक समाज र युवापुस्तालाई धैर्य रहन र लोकतान्त्रिक मूल्य–मान्यताअनुरूप एकताबद्ध हुन अपिल गरेको छ ।
राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन [भिडियोसहित]
बिहीबार, असोज २, २०८२
संवैधानिक अंगहरुमा स्वतन्त्र र निष्पक्ष नियुक्तिको सुनिश्चितता गरिनुपर्दछ ।
प्रधानमन्त्री कार्कीलाई बधाई दिन पुगे अमेरिकन राजदूत
बिहीबार, असोज २, २०८२
नेपालका लागि अमेरिकन राजदूत डिन आर.थम्पसनले बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेट गरेका छन् ।
साताको लोकप्रिय

