Harsamaya
एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल
एमाले सिद्धान्तबाट च्यूत भइसकेको पुष्टि भयो : भीम रावल उनले नेपालका सबै राजनीतक दलहरु राष्ट्रिय हित र मर्यादामा नरहेकाले सबै पार्टीभित्र भाडभैंलो भएको बताए ।  ‘म टिप्पणी गर्दिन । तर नेपालका सबै राजनीतिक दलहरु राष्ट्रिय हित र मर्यादामा छैनन् । पार्टीहरुले घोषित नीति, विधि केही पनि नमानेकाले यत्रतत्र सर्वत्र भाडभैलो त्यसकै कारण भएको हो,’उनले भने ।
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धराशायी बन्ने - डा. शेखर 
जेन्जी पुस्तालाई कांग्रेससँग नजोडे कांग्रेसको भविष्य नै धराशायी बन्ने - डा. शेखर  नेपाली कांग्रेस विराटनगर महानगर -४ कार्यसमितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिका बारे युवालाई बुझाउनु जरुरी रहेको समेत बताए  ।
माओवादी स्थायी समिति बैठक बस्दै 
माओवादी स्थायी समिति बैठक बस्दै  आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले शुक्रबार प्रस्तुत गरेको प्रस्तावमाथि समितिका सदस्यहरूले आ—आफ्नो धारणा राख्ने छन् ।
आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी [भिडियो]
आधिकारिक रूपमा ‘कोशी प्रदेश सरकार’ लेखिने, लिम्बु र मैथिली भाषालाई मान्यता दिने तयारी [भिडियो] प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतिरमण भण्डारीका अनुसार यसअघि प्रयुक्त ‘प्रदेश सरकार, कोशी प्रदेश विराटनगर’ लेखिने गरेकोमा सो ढाँचालाई परिमार्जन गर्दै ‘कोशी प्रदेश सरकार’ को प्रयोग अनिवार्य गरिने भएको हो ।
प्रधानमन्त्री ओलीलक्षित प्रकाश ज्वालाको टिप्पणी : ‘मुहान नै धमिलो छ, देश यतिबेला भ्रष्टाचारले दुर्गन्धित छ’
प्रधानमन्त्री ओलीलक्षित प्रकाश ज्वालाको टिप्पणी : ‘मुहान नै धमिलो छ, देश यतिबेला भ्रष्टाचारले दुर्गन्धित छ’ उनले सरकारले अभिभावकको भूमिका निर्वाह गर्न नसकेको बताए । अहिले देशका सरकार भएको अनुभूति नै नरहेको उनको भनाई छ । उनले अहिले देश सरकारविहीनताको अवस्थामा रहेको जस्तो भान भइरहेको पनि बताए । 
मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र [भिडियो]
मधेसलाई सुख्खाग्रस्त क्षेत्र घोषणा गर्नुबाहेक केही गर्न नसकेको भन्दै मुख्यमन्त्रीलाई ध्यानाकर्षण पत्र [भिडियो] ध्यानाकर्षण पत्रमा मुख्यतः मधेश प्रदेशमा हाल विद्दमान रहेको पानीको समस्यालाई केन्द्रित गरिएको छ । किसानका लागि सिचाई र प्रदेशवासीका लागि पिउने पानीको व्यवस्था मिलाउन सरकारलाई ठोस नितिको व्यवस्था गर्न ध्यानाकर्षण गराएका छन् ।
मालपोत नापीको अधिकार तत्काल स्थानीय सरकारलाई दिन सक्ने अवस्था छैन : मन्त्री अधिकारी (भिडियो)
मालपोत नापीको अधिकार तत्काल स्थानीय सरकारलाई दिन सक्ने अवस्था छैन : मन्त्री अधिकारी (भिडियो) उनले जग्गा वर्गिकरणको अधिकार पालिकालाई दिँदा प्रभावकारी रुपमा जिम्मेवारी निर्वाह नभएको उदाहरण दिँदै पालिकालाई सवल र सक्षम बनाउनुपर्नेे महशुस भएको धारणा राखे । 
रोग लाग्न नदिन हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ : प्रधानमन्त्री ओली
रोग लाग्न नदिन हामीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्छ : प्रधानमन्त्री ओली उक्त पूर्ण खोप घोषणा गर्दै  प्रधानमन्त्री ओलीले रोगका कारण र बाटाहरुलाई बन्द गर्ने प्रयास गर्नुपर्ने बताए । उनले कुनै पनि समयमा रोग लाग्न सक्ने भन्दै  त्यसको एउटा उपाय खोप नै भएको बताए ।
देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने मुडमा 
देउवासँगको छलफलपछि मुख्यमन्त्री लामा राजीनामा दिने मुडमा  देउवाको निर्देशनपछि मुख्यमन्त्री लामाले आफ्नो टोलीसँग छलफल गरेर मात्रै अन्तिम निर्णय लिने बताएका छन् । उनले पदबाट हटेपछि आफूनिकटका सांसद र मन्त्रीहरूको व्यवस्थापन कसरी गरिन्छ भन्नेबारे सभापति देउवालाई सोधेका थिए । जवाफमा देउवाले ‘सबैलाई मिलाएर जानुपर्छ’ भन्ने स्पष्ट निर्देशन दिएका थिए ।
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै
माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै बैठकमा नेताहरूले विशेष महाधिवेशनलगायत विषयमा धारणा राख्ने सम्भावना रहेको छ ।
देउवाको ‘मार्ग प्रशस्त’ सन्देश : लामा किन कोलाहलबीच झुक्न बाध्य हुँदैछन्?
देउवाको ‘मार्ग प्रशस्त’ सन्देश : लामा किन कोलाहलबीच झुक्न बाध्य हुँदैछन्? लामाले राजीनामा दिन अस्वीकार गर्दै समय ताने पनि बानियाँ पक्षले प्रदेश संसदीय दलमा आफ्नो वर्चस्व प्रमाणित गरिसकेको छ। यस्तो अवस्थामा लामाको पद जोगिने सम्भावना न्यून छ। देउवाले दिएको ‘लोकतान्त्रिक विधिको परिणाम स्वीकार’गर्ने सन्देश वास्तवमा लामा समूहलाई हार स्वीकार गरेर सहज बहिर्गमन गर भन्ने चेतावनी हो। 
पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक बिमा सुविधाको पहल सुरु
पीडित परिवारको घरमा प्रदेश सरकारको टोली, नागरिक बिमा सुविधाको पहल सुरु खेलकुद तथा समाज कल्याण मन्त्रालयका निमित्त सचिव रञ्जित कुमार यादव, मुख्यमन्त्रीका प्रेस सल्लाहकार अवधेश कुमार झा, मन्त्रालयका उपसचिव धर्मेन्द्र लाल कर्ण र बिमा कम्पनीका प्रतिनिधि समेतको टोली  रूपनी गाउँपालिका–२ स्थित खंग परिवारको घर पुगेको थियो ।
Weather Update