Harsamaya
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण
राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण राष्ट्रपति रामचन्द्र पौडेलले ३०३औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस अवसरमा सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका छन्।
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित
बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित चालु आर्थिक वर्षको पाँचौँ महिना बित्न लाग्दा पनि विश्वविद्यालय सभाबाट बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित भएको छ । आर्थिक अभावमा पठनपाठनदेखि निर्माणाधीन भवनको कामसम्म प्रभावित भएको हो ।  मधेस कृषि विश्वविद्यालय राजविराजका रजिष्ट्रार डा भगवान ठाकुरका अनुसार आर्थिक कारोबार सुरू नभएकाले भाडाको कोठामा सञ्चालन रहेको विश्वविद्यालयको कक्षासमेत...
विद्युत् चुहावट घट्यो, १२ दशमलव ७३  प्रतिशतमा सीमित
विद्युत् चुहावट घट्यो, १२ दशमलव ७३  प्रतिशतमा सीमित नेपाल विद्युत् प्राधिकरणले चुहावटलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ । प्राधिकरणले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयलाई बुझाएको विवरणअनुसार गत आवमा प्रणालीको विद्युत् चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा सीमित गरेको छ । 
पूर्व राजाले भने - नेपाल कसैको रणमैदान होइन (भिडियोसहित)
पूर्व राजाले भने - नेपाल कसैको रणमैदान होइन (भिडियोसहित) पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाली जनताले अझै पूर्ण प्रजातन्त्र नपाएको बताएका छन् । राष्ट्रियतासहितको पूर्ण प्रजातन्त्र नै बडा महाराजधिराजको सपना भएकोले अझै नेपाली जनताले पूर्ण प्रजातन्त्र नपाएका बताएका हुन् । 
‘आँखा उपचार गर्न  विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थाले ’
‘आँखा उपचार गर्न  विदेश जानुपर्दैन, विदेशी नै नेपाल आउन थाले ’ विदेशमा रहेका नेपालीले नेपाली नेत्रविशेषज्ञबाट आँखा उपचार सेवा लिन  पाउने भएका छन् । नेपाल नेत्रज्योति संघले विदेशमा बस्ने नेपालीलाई लक्षित गर्दै विदेशमा आँखा उपचार सेवा विस्तार गरेपछि विशेष गरेर वैदेशिक रोजगारीमा सम्लग्न नेपाली लाभान्वित भएका हुन् । 
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन
दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्गबाट सञ्चालन पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्किबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन् । जिल्लाको विनयी त्रिवेणी गाउँपालिका दुम्किबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्णरूपमा रोकिएको थियो । 
जसले स-साना राज्य मिलाएर विशाल नेपाल बनाए
जसले स-साना राज्य मिलाएर विशाल नेपाल बनाए नेपालमा ११ जनवरी राष्ट्रिय एकता दिवसको रूपमा विशेष महत्वका साथ मनाइन्छ। यो दिन नेपालका राष्ट्रिय नायक पृथ्वी नारायण शाहको जन्मजयन्ती पर्दछ । पृथ्वी नारायण शाहले नेपालको एकीकरणमा ऐतिहासिक योगदान दिएका थिए। उनी वि.सं. १७७९ पौष २७ गते (सन् १७२३ जनवरी ११) गोरखाको राजदरबारमा राजा नरभूपाल शाह र रानी कौशल्यावती देवीका...
पृथ्वी नारायण शाहको दरबार १० वर्षमा नि पूर्ननिर्माण भएन (तस्वीरसहित)
पृथ्वी नारायण शाहको दरबार १० वर्षमा नि पूर्ननिर्माण भएन (तस्वीरसहित) २०७२ वैशाखमा गएको भूकम्पका कारण नुवाकोटको सात तले दरबार र त्यस वरपर रहेका ऐतिहासिक धरोहरहरूमा क्षति पुग्यो । क्षति भएको  एक दशकसम्म पुनर्निर्माण हुन सकेको छैन ।
त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित
त्रिवेणीका किसान सुन्तला र अलैँचीखेतीमा आकर्षित रुकुमपश्चिमको त्रिवेणी गाउँपालिकामा पछिल्लो समय व्यावसायिक सुन्तलाखेती गर्ने किसानको सङ्ख्या बढेको छ । पालिकाभर एक सय तीन किसानले व्यावसायिक सुन्तलाखेती गर्दै आएका छन् । पालिकामा यस वर्ष किसानले एक सय ९४ मेट्रिक टन सुन्तला उत्पादन गरेको त्रिवेणी गाउँपालिका कृषि शाखा प्रमुख रमेश पुनले जानकारी दिए । उनका अनुसार गाउँबाटै प्रतिकिलो...
गुल्मी भार्सेका किसान व्यावसायिक किवीखेतीमा आकर्षित
गुल्मी भार्सेका किसान व्यावसायिक किवीखेतीमा आकर्षित गुल्मीमा व्यावसायिक किवीखेतीमा किसानको आकर्षण बढ्दै गएको छ । जिल्लाको सत्यवती गाउँपालिका– ८ अन्तर्गत भार्सेका किसानले किवी बिक्री गरेर वार्षिक ८० लाखभन्दा बढी आम्दानी गर्न थालेका छन् । ०६५ सालदेखि किवी लगाउन थालेका त्यहाँका किसानको बारी यतिवेला किवीका लहराले ढपक्कै ढाकेको छ । भार्सेका किसानले यतिवेला किवीको व्यावसायिक उत्पादन सुरु...
कांग्रेसका ३७ विभागमा सचिव मनोनीत (सूचीसहित)
कांग्रेसका ३७ विभागमा सचिव मनोनीत (सूचीसहित) कांग्रेसका ३७ विभागमा सचिवहरू मनोनयन गरिएको छ । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार सभापति शेरबहादुर देउवाले सचिव मनोनीत गरेका हुन् । कांग्रेसले महाधिवेशनपछि हालसम्म ५५ विभाग गठन गरेको छ । तर, कुनै पनि विभागका सचिव तोकिएका थिएनन् ।
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार
कालिज फार्ममा पसेको चितुवाको जीवितै उद्धार जिल्लाको जलजला गाउँपालिका–५ कुवापानीबाट एउटा चितुवा नियन्त्रणमा लिइएको छ । स्थानीय हर्कबहादुर पुनको ‘एनिपादह कृषि तथा पशुपक्षी फार्म’मा बुधबार दिउँसो छिरेको चितुवा नियन्त्रणमा लिइएको हो ।
Weather Update