Harsamaya
देवी प्रतिभा फेरि नेपाल आइपुगिन् 
देवी प्रतिभा फेरि नेपाल आइपुगिन्  प्यार से बोलो ना भनेर चर्चाको शिखरमा पुगेकी कथावाचिका देवी प्रतिभा १० दिनसम्म नेपालमा नै बस्ने कार्यक्रम रहेको छ। यसअघि पशुपतिनाथ मन्दिरमा करिब १५ दिन कथा वाचन गरेर संसारभर रहेका नेपालीको मन जितेकी २३ वर्षीया काभ्रेली चेली विश्वकै बढी खोजीले कथावाचिकाको रूपमा पर्छिन्।
जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द
जनशक्ति अभावले आधुनिक अल्लो उद्योग बन्द विभिन्न सेवा सुविधाको खोजीमा गाउँबाट बसाइँसराइ बढ्दै गएपछि पर्वतको एक विकट गाउँमा सञ्चालन भएको अल्लो प्रशोधन गर्ने आधुनिक उद्योग बन्द भएको छ ।
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता
काउली सस्तिँदा लागतसम्म नउठ्ने चिन्ता मण्डनदेउपुर नगरपालिका–११ राम्चेबेँसीको गायत्री सापकोटालाई अहिले बारीमा फलेको काउली काट्न भ्याइनभ्याइ छ । उनी जस्तै गाउँका अन्यलाई काउली काट्न त, कोही बजार लैजाने तयारीमा देखिन्छन् ।सापकोटाले विगतमा जस्तै यस वर्ष पनि आफ्नो खेतमा रोपेकी थिइन्, तर काउलीको मूल्य घटीरहेकामा निकै चिन्तामा परेको बताउँछिन् ।
अझै स्तरोन्नति भएन शहीदमार्ग
अझै स्तरोन्नति भएन शहीदमार्ग शहीदका नाममा बनेको सडक वर्षौँ बित्दासमेत स्तरोन्नति हुन सकेको छैन । सडक स्तरीय नहुँदा सर्वसाधारण जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । बागलुङको काठेखोला गाउँपालिका–५ रिजालचोकदेखि अमरभूमि हुँदै ताराखोला गाउँपालिकाको केन्द्रलाई जोड्ने सहीद मार्ग विस्तार तथा कालोपत्र नहुँदा जनगुनासो बढ्दै गएको छ ।
हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता
हरिवन र हरिहरपुरगढीबीच सडक स्तरोन्नति गर्ने सम्झौता सर्लाहीको हरिवन नगरपालिका र सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका बीचमा स्तरोन्नति रेखा विस्तार छ । तारा हरिवन नगरपालिका र हरिहरपुरगढी गाउँपालिका जोडिने बिभिन्न चार चरणको चरणमा स्तरोन्नतिको व्याख्या गरिएको छ ।
राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल (अध्ययनसहित)
राष्ट्र बैंकको अध्ययनः कोशी प्रदेशमा घट्यो कृषि बाली क्षेत्रफल (अध्ययनसहित) बढ्दो बसाँइसराई र कृषि भूमिमा घर तथा आवास निर्माण गर्ने क्रममा वृद्धि भएपछि कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७९/८० को तुलनामा कोशी प्रदेशमा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल एक दशमलव...
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द
सोलुखुम्बुका ९३ सामुदायिक विद्यालय बन्द जाडो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुका ९३ वटा सामुदायिक विद्यालयमा पठनपाठन बन्द गरिएको छ ।  चिसोका कारण पठनपाठनमा कठिनाई भएपछि सात स्थानीय तहले जाडो बिदा दिएका हुन् । शिक्षा विकास तथा समन्वय इकाई सोलुखुम्बुका सूचना अधिकारी प्रकाण्ड न्यौपानेका अनुसार गत मङ्सिर देखि विद्यालय क्रमिक रूपमा बन्द हुन थालेका हुन् । 
विदेशी बजारमा कर्णालीको अदुवा
विदेशी बजारमा कर्णालीको अदुवा कर्णालीमा उत्पादित अदुवा र बेसार युरोपसम्म पुग्न थालेको छ ।  अदुवा खरिद गरेर सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ कालिदमार स्थित अदुवा प्रशोधन उद्योगले विदेश निर्यात गर्न थालेको हो । उद्योगका अनुसार स्वदेशमा भन्दा विदेशमा अदुवाको माग धेरै छ ।
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको गएराती १२:१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 
पत्रकार महासंघले भन्यो - धरानका मेयर हर्कराज राईले सामाजिक द्वन्द्व बढाए
पत्रकार महासंघले भन्यो - धरानका मेयर हर्कराज राईले सामाजिक द्वन्द्व बढाए नेपाल पत्रकार महासंघले धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले सामाजिक द्वन्द्व बढाएको निष्कर्ष निकालेको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघका महासचिव रामप्रसाद दाहालले मेयर राईका कारण सामाजिक दूरी र द्वन्द्व बढ्दै गएको निष्कर्ष निकालेको जनाएका छन् । धरानका पत्रकार गोपाल दाहालबारे स्थलगत अध्ययन गर्न गठित समितिको प्रतिवेदन आइतबार सार्वजनिक...
‘केही सञ्‍चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्‍न थाल्यो’
‘केही सञ्‍चार माध्यमका कारण मिडियाप्रति गलत भाष्य बन्‍न थाल्यो’ प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अरूलाई दुःख दिने केही सञ्चार माध्यमका कारण मिडियाप्रति नै गलत भाष्य बनिरहेकातर्फ सचेत रहन आग्रह गरेका छन् । 
बसको ठक्करबाट बालिकाको मृत्यु
बसको ठक्करबाट बालिकाको मृत्यु मकवानपुरको मनहरीमा बसको ठक्करबाट आज दुई वर्षीया बालिकाको  मृत्यु भएको छ । 
Weather Update