Harsamaya
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा
संविधान संशोधन अग्रगमनका लागि हुनुपर्छः रेखा शर्मा पछिल्लो समय संसद्को प्रभावकारिताबारे प्रश्न उठ्न थालेको छ । संसद्लाई कति सक्रिय र प्रभावकारी बनाउने भन्ने कुरा सरकारले संसदलाई दिने ‘बिजनेस’मा निर्भर हुन्छ । कुनै पनि विषयमा सदनमा पर्याप्त छलफल गरी उचित निर्णयमा पुग्न सकियो भने त्यसको नतिजा पनि देखिन्छ । 
समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष
समाजमा ‘इन्टरनेट एडिक्सन’को जोखिम बढेको विज्ञको निष्कर्ष इन्टरनेटको एडिक्सन र बुलिङको समस्या आगामी दिनमा विपदकै रुपमा आउन सक्ने भन्दै सरकोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।
अब सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नैपर्ने
अब सूर्तीजन्य पदार्थको बट्टामा घातक चित्र छाप्नैपर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका २०८१’ स्वीकृत गरेको छ ।
अर्जुन ट्रफीः बैतडीसँग काठमाडौँ  १६ रनले पराजित
अर्जुन ट्रफीः बैतडीसँग काठमाडौँ  १६ रनले पराजित धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी बैतडीले सान्त्वना जित निकालेको छ । सान्त्वना जित निकाल्ने क्रममा बैतडीले क्रिकेट एक्लेन्स सेन्टर काठमाडौँलाई १६ रनले हरायो ।
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गर्न सकेन अध्यादेश
प्रतिनिधिसभामा सरकारले प्रस्तुत गर्न सकेन अध्यादेश बिहीबारको प्रतिनिधिसभाको बैठकमा सरकारले संसदमा लगेका ६ वटा अध्यादेश निर्णयार्थ प्रस्तुत नहुने भएका छन्। प्रतिनिधिसभामा अध्यादेशको कार्यसूची नै हटाइएको छ।
व्यथा लागेको १८ घन्टापछि महिलाको उद्धार
व्यथा लागेको १८ घन्टापछि महिलाको उद्धार सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घन्टापछि एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ ।
संसदमा प्रचण्डको आक्रोश : तपाईंहरू मालिक, नागरिक दास हो?
संसदमा प्रचण्डको आक्रोश : तपाईंहरू मालिक, नागरिक दास हो? प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले निरंकुश सोचका साथ सामाजिक सञ्जाल विधेयक ल्याएको बताएका छन्।
३५ वर्षमा कांग्रेस-एमालेले देशको विकासका लागि कतिपटक अध्यादेश ल्याए : प्रचण्ड (प्रत्यक्ष प्रसारण)
३५ वर्षमा कांग्रेस-एमालेले देशको विकासका लागि कतिपटक अध्यादेश ल्याए : प्रचण्ड (प्रत्यक्ष प्रसारण) नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकारले नै संसदलाई अवमुल्यन गरेको आरोप लगाएका छन् । उनले सरकारले संसदलाई छल्न खोजेको समेत आरोप लगाए।
ग्यास सिलिण्डर विस्फोटपछि शान्दार मम पसल(फोटोहरू)
ग्यास सिलिण्डर विस्फोटपछि शान्दार मम पसल(फोटोहरू) काठमाडौं कमलपोखरीमा आगलागीमा परी १४ जना घाइते भएका छन्। बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट हुँदा उनीहरू घाइते भएका हुन् ।
बागमती प्रदेशमा चल्ने एम्बुलेन्सको भाडादर निर्धारण (भाडादरसहित)
बागमती प्रदेशमा चल्ने एम्बुलेन्सको भाडादर निर्धारण (भाडादरसहित) एम्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दूरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको भाडादर रु ३०० देखि ५०० सम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागू गर्ने र गराउने पत्रमा उल्लेख छ । 
प्रतिनिधिसभाको यस्तो छ सम्भावित कार्यसूची, अध्यादेश पेश गरिने
प्रतिनिधिसभाको यस्तो छ सम्भावित कार्यसूची, अध्यादेश पेश गरिने प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयका अनुसार आजको बैठकमा हालै सरकारले जारी गरेको अध्यादेहरू निर्णायार्थ प्रस्तुत हुनेछ । बैठक दिउँसो १:०० बजे बोलाइएको छ ।
संघीय संसदका दुवै सदनको बैठक बस्दै
संघीय संसदका दुवै सदनको बैठक बस्दै आज संघीय संसदका दुवै सदनको बैठक बस्दैछ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बोलाइएको छ ।
Weather Update