Harsamaya
‘प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहन्छ’
‘प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहन्छ’ समाजवादी मोर्चाले कुलमानको विषय लगायत अध्यादेश र सुशासन सबैलाई लिएर प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन अवरुद्ध हुने धारणा व्यक्त गरेको छ ।
​​​​​​​इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ?
​​​​​​​इटहरीको व्यापारिक भवनमा ६ घण्टासम्म दन्किएको आगो, दिनभर के के भयो ? कोशी प्रदेशको प्रमुख मध्येको एक व्यापारिक केन्द्र इटहरीको व्यापारिक भवन (सेन्ट्रल प्लाजा)मा बिहान ९ बजेपछि आगलागी सुरु भयो । प्लाजाको पाँचौँ तलामा लागेको आगो पूर्णरुपमा नियन्त्रणमा आउन ६ घण्टा लागेको थियो ।
कुलमान घिसिङलाई हटाउने निर्णयप्रति ललितपुरका स्थानीय युवाहरुको विरोध (भिडियोसहित)
कुलमान घिसिङलाई हटाउने निर्णयप्रति ललितपुरका स्थानीय युवाहरुको विरोध (भिडियोसहित) नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै ललितपुरमा स्थानीय युवाहरुले विरोध प्रदर्शन गरेको छ ।
आनन्द होस्पिटलका सञ्चालक जयसवाल पक्राउ
आनन्द होस्पिटलका सञ्चालक जयसवाल पक्राउ रौतहटको शिवनगरमा रहेको आनन्द होस्पिटल एक्युपञ्चर सेन्टर प्रालीका सञ्चालक उमेश प्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।
धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा
धनुषामा एक वडाध्यक्ष ४४ दिनदेखि धर्नामा धनुषाको सबैला नगरपालिका–११ का वडाध्यक्ष सरोजकुमार यादव विभिन्न माग राख्दै ४४ दिनदेखि धर्नामा बसेका छन् ।
रामपुरमा आगलागी, पाँच घर–गोठ जले
रामपुरमा आगलागी, पाँच घर–गोठ जले रामेछापको रामेछाप नगरपालिका– ५ रामपुरमा आगलागी हुँदा पाँचवटा घर–गोठ जलेका छन् ।
राजावादी र गणतन्त्रवादीले भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्ने
राजावादी र गणतन्त्रवादीले भृकुटीमण्डप र तीनकुनेमा प्रदर्शन गर्ने गणतन्त्रको पक्षधर र राजावादीहरूको काठमाडौंमा एकैदिन प्रदर्शन हुँदैछ । चैत १५ मा समाजवादी मोर्चामा आबद्ध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपाले भृकुटीमण्डपमा प्रदर्शन गर्दैछन् ।
भद्रपुरबाट एक अर्ब ९८ करोड राजस्व संकलन
भद्रपुरबाट एक अर्ब ९८ करोड राजस्व संकलन आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको आठ महिनामा एक अर्ब ९८ करोड ९४ लाख ६८ हजार रूपैयाँ राजस्व संकलन गरेको छ।
पत्रकार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा मुद्दा
पत्रकार यादवसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा मुद्दा धनुषाको बटेश्वर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सावनकुमार चौधरीसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
हेटौँडा सिमेन्ट उद्योग पुनःउत्पादन सुरु गर्ने तयारीमा
हेटौँडा सिमेन्ट उद्योग पुनःउत्पादन सुरु गर्ने तयारीमा हेटौँडा सिमेन्ट उद्योग यही चैतको तेस्रो सातादेखि पुनःउत्पादन सुरु गर्ने तयारीमा रहेको छ  ।
विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बागबजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् ।
बालेन शाहलाई कानुनी कठघरमा ल्याउन युवा संघको माग
बालेन शाहलाई कानुनी कठघरमा ल्याउन युवा संघको माग उनले शाहले समाजलाई भड्काउने खालका अभिव्यक्ति दिने गरेको उल्लेख गरेका छन् ।
Weather Update