Harsamaya
कर्णाली नदीमा फसेको एस्काभेटरबाट तीन जनाको उद्धार
कर्णाली नदीमा फसेको एस्काभेटरबाट तीन जनाको उद्धार आइतबार करिब २ बजे तिर मुगु जिल्लाको खत्याड गाँउपालिका र बाजुरा जिल्लाको हिमाली गाँउपालिका बीच झुगोलामा कर्णाली नदि पार्न खोज्दा जुम्लाबाट हुम्ला लैजान लागेको चालक सहित ३ जना रहेको एस्काभेटर कर्णाली नदीमा फसेको थियो । 
नेपालमा पहिलो ‘इनडोर शूटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान (बोलपत्रसहित)
नेपालमा पहिलो ‘इनडोर शूटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान (बोलपत्रसहित) चलचित्र विकास बोर्डले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाको वडा नं १० र १३ मा निर्माण हुन लागेको ‘इनडोर सुटिङ स्टुडियो’का लागि बोलपत्र आह्वान गरेको छ ।
खानेपानीका मिटर चोरीका घटना बढ्दो
खानेपानीका मिटर चोरीका घटना बढ्दो हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ । डेढ महिनामा करिब एक सय बढी खानेपानीका मिटरहरु चोरी भएका छन् ।
अब रारामा पर्यटक प्रहरी रहने
अब रारामा पर्यटक प्रहरी रहने रारा क्षेत्र घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सुरक्षाका लागि नेपाल सरकारले पर्यटक प्रहरी राख्ने भएको छ ।
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ
खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ । करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम अझै सम्पन्न हुन सकेको छैन । यहाँ गत असारयता निर्माण कार्य ठप्प छ ।
रिग्दी खोलामा असला माछा देखिन छाड्यो
रिग्दी खोलामा असला माछा देखिन छाड्यो चितवनको इच्छाकामना गाउँपालिका-१ स्थित रिग्दी खोलामा पछिल्लो समय असला माछा देखिन छाडेको छ । कुनै समय  खोला वरपर  बसोबास गर्ने स्थानीयले माछा मारेर जीविकोपार्जनसमेत गर्थे ।
कालीगण्डकी करिडोरः मुस्ताङमा बने थप ३ वटा मोटरेवल पुल
कालीगण्डकी करिडोरः मुस्ताङमा बने थप ३ वटा मोटरेवल पुल चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ।
नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप
नौ हजार बढी बाख्रालाई पिपिआर विरुद्धको खोप यहाँको शुक्लाफाँटा नगरपालिकाका नौ हजार नौ सय ६९ बाख्रालाई पिपिआर रोग विरुद्धको खोप लगाइएको छ । नगरपालिकाका आठ वटा वडामा पशु प्राविधिक परिचालन गरी निःशुल्क रुपमा खोप लगाइएको हो ।
बागमती भूतपूर्व सैनिक संघको अध्यक्षमा मणिलोचन न्यौपाने चयन
बागमती भूतपूर्व सैनिक संघको अध्यक्षमा मणिलोचन न्यौपाने चयन सदस्यमा भने लिला बहादुर तामाङ,रमेश अधिकारी ,फटक बहादुर कार्की ,रामकृष्ण थापामगर ,कृष्ण कुमार बानियाँ,पशुपति पौडेल ,बुद्धि बहादुर तामाङ ,भरत पाण्डे,शुक बहादुर गुरुङ ,श्याम बहादुर गुरुङ ,नवराज श्रेष्ठ ,सुक बहादुर गुरुङ ,मधुकर केसि ,गोर्कण बोगटी र विजय गुरुङ निर्वाचित भएको निर्वाचन अधिकृत राजेश पाण्डेले बताए।
विदुर नगरपालिकामा आज सार्वजनिक बिदा
विदुर नगरपालिकामा आज सार्वजनिक बिदा नगर सदस्य धनमाया सुनारको निधन भएपछि नगरपालिकाले आज शोक बिदा दिएको नगरपालिकाले जारी सूचनामा भनिएको छ । सुनारको शनिबार निधन भएको थियो । 
निजी अस्पतालहरूमा मुख्यमन्त्रीको अनुगमन, धेरै अस्पताल स्विकृतिबिनै सञ्चालन
निजी अस्पतालहरूमा मुख्यमन्त्रीको अनुगमन, धेरै अस्पताल स्विकृतिबिनै सञ्चालन शनिबार जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा शनिबार अनुगमन गरेका मुख्यमन्त्री सिंहले बहुसंख्यक अस्पताल कानुनअनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालन भइरहेकाले ती ठाउँमा उपचार गराइरहेका बिरामीलाई वैधताप्राप्त अस्पतालमा सारेर अस्पताल बन्द गर्न सञ्चालकहरूलाई निर्देशन दिएका हुन् ।
देवघाटमा भक्तजनको भीड (फोटो फिचर)
देवघाटमा भक्तजनको भीड (फोटो फिचर) गोसाइँकुण्डबाट आएको त्रिशूली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघमा नुहाउँदा फल प्राप्त हुने जनविश्वास छ । स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरू पनि देवघाटमा स्नान गर्न आउने गर्दछन् । माघेसंक्रान्तिमा देवताहरू पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ । 
Weather Update