Harsamaya
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध (भिडियोसहित)
पोखरामा आज पनि ‘राइड सेयरिङ’ लाई मान्यता दिएको भन्दै विरोध (भिडियोसहित) गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’लाई कानूनी मान्यता दिएको भन्दै व्यवसायीले आज पनि पोखरामा आन्दोलन गरेका छन् ।
`बाङ्गे मुडा´ : दाँत दुखाइ निको पार्ने अनौठो थान, चाँदीको सिक्का ठोक्दा राहत हुने जनविश्वास
`बाङ्गे मुडा´ : दाँत दुखाइ निको पार्ने अनौठो थान, चाँदीको सिक्का ठोक्दा राहत हुने जनविश्वास ठमेल हुँदै नरदेवीको साँघुरो गल्ली पार गर्दै नयाँ सडकतिर जाँदा एउटा अनौठो थान भेटिन्छ, जुन 'स्या: धो' (दाँत दुखाइ निको पार्ने देवता) को नामले चिनिन्छ। नेवारी भाषामा यसलाई 'वैश्य देव' भनिन्छ भने स्थानीयहरू बीच यस थानमा चाँदीको सिक्का ठोक्दा दाँतको पीडा निको हुने जनविश्वास रहिआएको छ।
सडक बनेको  ४८ वर्षपछि कालोपत्रे
सडक बनेको  ४८ वर्षपछि कालोपत्रे उक्त बजेटबाट सुरुमा छ किलोमिटर कालोपत्रे गरिने पूर्व वडाध्यक्ष बुढाथोकीले  बताए ।  सोही सडक खण्डको केही स्थानमा सडक मर्मत सुधार थालिएको छ ।
राजावादीहरुको आन्दोलन तेस्रो दिनपनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव (भिडियोसहित)
राजावादीहरुको आन्दोलन तेस्रो दिनपनि जारी, आलमलाई प्रधानमन्त्री बनाउन सुझाव (भिडियोसहित) राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाइमा जारी राजावादी आन्दोलन तेस्रो दिन पनि जारी जारी रह्यो ।
मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा : के छ कोशी सरकारको तयारी ? (भिडियोसहित)
मनसुन भित्रिएसँगै पूर्वमा वितण्डा : के छ कोशी सरकारको तयारी ? (भिडियोसहित) मौसम पूर्वानुमान महाशाखाले पूर्वी नेपालका अधिकांश नदीहरूमा बाढीको खतरा अझै यथावत् रहेको जनाएको छ। विशेषगरी कोशी, तमोर, बुढीगंगा, कन्काई लगायतका नदीमा पानीको बहाव उच्च रहनसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरिएको छ।
मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्‍याली
मुस्ताङको घरपझोङमा साइकल तथा घोडा र्‍याली मुस्ताङको घरपझोङ गाउँपालिकाका धार्मिक, सांस्कृतिक एंव पर्यटकीय स्थलहरूमा साइकल तथा घोडा र्‍याली सम्पन्न भएको छ ।
फेवातालको पुनः नापजाँच गरी यथार्थ अवस्था बारे विवरणहरू लिदैँ (भिडियोसहित)
फेवातालको पुनः नापजाँच गरी यथार्थ अवस्था बारे विवरणहरू लिदैँ (भिडियोसहित)  फेवातालको पछिल्लो पटक पुनः नापजाँच गरी तालको यथार्थ अवस्था बारे विवरणहरू यकिन गरिएका छन् ।
‘रेन’ परियोजनाबारे मुख्यमन्त्रीसँग छलफल
‘रेन’ परियोजनाबारे मुख्यमन्त्रीसँग छलफल मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र ‘रेन’ परियोजनाका वरिष्ठ अनुकूलन अधिकृत सन्तोष कुमार मोरबैता यादवबीच परियोजनासम्बन्धी छलफल भएको छ ।
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्णमा हुने
नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्णमा हुने नेपाल गल्फ संघले ११औं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ च्याम्पियनसिप आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी मङ्गलबार देखि विहिबार सम्म ७२ पारको गोकर्ण गल्फ क्लबमा हुँदैछ ।
‘जन्ते बाख्रो’ ले परम्परा बुझाउँदै मनोरञ्जन दिन्छ : लेखक प्रदीप भारद्वाज
‘जन्ते बाख्रो’ ले परम्परा बुझाउँदै मनोरञ्जन दिन्छ : लेखक प्रदीप भारद्वाज देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यम मध्येको एक सिनेमा हो ।
प्रथम रारा महोत्सव हुने (भिडियोसहित)
प्रथम रारा महोत्सव हुने (भिडियोसहित) कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवद्र्धन र जिल्लाको कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो ।
पूर्वसांसद आलमलाई गाउँमा भव्य स्वागत गरिने, पीडित सर्वोच्च जाने
पूर्वसांसद आलमलाई गाउँमा भव्य स्वागत गरिने, पीडित सर्वोच्च जाने रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि मिश्रित प्रतिक्रिया आएको छ ।
Weather Update