Harsamaya
आगामी वर्षमा संविधान संशोधन गरिने
संसदमा बजेट पेश गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेल । 

काठमाडौं - आगामी आर्थिक वर्षमा संविधान संशोधन गरिने भएको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त सदनमा प्रस्तुत गर्दै आर्थिक वर्षभित्रमा संविधान संशोधन गर्ने बताएका हुन् । उनले राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गर्ने बताएका हुन् ।

 

प्रकाशित मिति: बिहीबार, जेठ १५, २०८२  १७:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update