शर्मिला वाइबामाथि रड प्रहार

काठमाडौं - आफूलाई सामाजिक अभियन्ता बताउने शर्मिला वाइबामाथि रड प्रहार भएको छ ।
बुधबार साँझ काठमाडौंको गोठाटारमा वाइबामाथि रड प्रहार भएको हो ।
घटनामा वाइबा घाइते भएकी छिन् । उनको टाउोमा चोट लगेको छ । उनको नेपाल मेडिकल कलेज बौद्धमा उपचार भइरहेको छ ।
उनीमाथि शर्मिला राईले रड प्रहार गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले बताएको छ । उनी फरार रहेको र खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२ ०९:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय