शर्मिला वाइबामाथि रड प्रहार
बिहीबार, वैशाख ४, २०८२
घटनामा वाइबा घाइते भएकी छिन् । उनको टाउोमा चोट लगेको छ । नेपाल मेडिकल कलेज बौद्धमा उनको उपचार भइरहेको छ । उनीमाथि शर्मिला राईले रड प्रहार गरेको प्रहरीले बताएको छ ।
साताको लोकप्रिय