निर्वाचनमा विद्यालय र बालबालिकाको प्रयोग नगर्न आयोगको आग्रह
मंगलबार, मंसिर २, २०८२
कुनै पनि राजनीतिक दलले विद्यालय र बालबालिकालाई प्रयोग गर्न नहुने उल्लेख गर्दै उनले यसमा राजनीतिक पार्टी र सबै सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिए ।
देशभरको मौसम सफा रहने
मंगलबार, मंसिर २, २०८२
आज राति कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
मंगलबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
मंगलबार, मंसिर २, २०८२
भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मंगलबार, मंसिर २, २०८२
यसअघि १५ चैतको हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशपछि छुटेका थिए ।
आजको राशिफलमा नयाँ संकेत: सफलता, चेतावनी र प्रेम–सबै एकै दिन !
मंगलबार, मंसिर २, २०८२
आज २०८२ मंसिर १ गते मंगलबार। आजका राशिफलहरू केवल भविष्यवाणी मात्र होइन, जीवनका सूक्ष्म संकेत पनि बनेका छन्। करिअर, स्वास्थ्य, प्रेम, वित्तीय निर्णयदेखि लिएर सामाजिक सम्बन्धसम्म १२ राशाका लागि आजका ग्रहस्थितिले फरक–फरक तर निर्णायक सन्देश दिइरहेको छ।
मंसिर १ : दिनभरका घटनाक्रम एक नजरमा
सोमबार, मंसिर १, २०८२
आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ
सोमबार, मंसिर १, २०८२
जेनजी आन्दोलनको मौका पारी सुन्धारास्थित कारागार कार्यालय जगन्नाथदेवलबाट फरार दुई कैदीबन्दी पक्राउ परेका छन् ।
सवारी दुर्घटनामा एक जनाको मृत्यु
सोमबार, मंसिर १, २०८२
बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
तीन राहदानी 'बिचौलिया' प्रहरीको नियन्त्रणमा
सोमबार, मंसिर १, २०८२
प्रहरीले पासपोर्ट छिटो बनाइदिने भन्दै सेवाग्राहीबाट रकम असुलेको आरोपमा तीन 'बिचौलिया'लाई पक्राउ गरेको छ । उनीहरूलाई काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिरबाट पक्राउ गरिएको हो ।
दूधकोशीको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन मन्त्री घिसिङको आग्रह
सोमबार, मंसिर १, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन तत्काल टुङ्गो लगाउन एसियाली विकास बैंक (एडिबी)लाई आग्रह गरेको छ ।
प्रम कार्कीले गरिन् उपत्यका मेयर्स फोरमसँग छलफल
सोमबार, मंसिर १, २०८२
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ उपत्यकाका मेयरहरूसँग छलफल गरेकी छन् । उनले उपत्यका मेयर्स फोरमको प्रतिनिधिमण्डलसँग आज साँझ बालुवाटारमा छलफल गरेकी हुन् ।
सतर्कता केन्द्रलाई प्रधानमन्त्री कार्कीको चार बुँदे निर्देशन
सोमबार, मंसिर १, २०८२
भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानमा राष्ट्रिय सतर्कता केन्द्रलाई सक्रिय बनाइने भएको छ ।
सर्वोच्चले भन्योः पाँच सांसदलाई पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्नु
सोमबार, मंसिर १, २०८२
मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले गरेको कारबाहीविरुद्ध पाँच सांसदले दायर गरेको रिटमा सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
साताको लोकप्रिय

