Harsamaya
हर समय
हर समय
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै
एसीसी प्रिमियर कपको सेमिफाइनलमा नेपाल र मलेसिया भिड्दै नेपालले आफ्नो पहिलो खेलमा साउदी अरेबियालाई आठ विकेटले र दोस्रो खेलमा हङ्कङलाई एक सय १९ रनको फराकिलो अन्तरले हराएको थियो ।
देशभर मौसम सफा रहने 
देशभर मौसम सफा रहने  आज दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । 
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
आजको राशिफल : ऊर्जा, भावना र अवसरको मिश्रण ?
आजको राशिफल : ऊर्जा, भावना र अवसरको मिश्रण ? आज २०८२ मंसिर १३ गते शनिबार। आजको दिन १२ राशाका लागि ऊर्जा, चुनौती र अवसरको अनौठो मिश्रण बनेर आएको छ। कसैले धेरै दिनदेखि रोकिएको सफलता भेट्नेछन् भने कसैले पारिवारिक र भावनात्मक उतार–चढावसँग सम्झौता गर्नुपर्ने देखिन्छ।
गोल्डकप विजेतालाई १३१ केजी अलैँची पुरस्कार
गोल्डकप विजेतालाई १३१ केजी अलैँची पुरस्कार बिहीबार ताप्लेजुङमा चलनचल्तीको भाउ प्रतिमन ४० किलोग्रामको ९२ हजार थियो । सोही भाउअनुसार घोषित नगद पुरस्कार बराबरको अलैँची तौलिएर प्रदान गरिएका हो ।
 जेनजी प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर भने - सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउनूस्
 जेनजी प्रतिनिधिहरूले प्रधानमन्त्रीलाई भेटेर भने - सम्झौतामा हस्ताक्षर गर्ने काम चाँडो टुङ्गो लगाउनूस् मेरो सिङ्गो मन्त्रिपरिषद्ले त्यसको जिम्मेवारी लिन्छ । यो राजनीतिक दस्तावेज हो । कर्मचारी प्रशासकहरूले चिन्ता लिनु पर्दैन ।’
नयाँ वेभ प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक
नयाँ वेभ प्लेटफर्म सञ्चारगृह डट कम सार्वजनिक यस प्लेटफर्ममार्फत प्रयोगकर्ताले सहजै प्रिति टु युनिकोड, युनिकोड टु प्रिति रूपान्तरण गर्न सक्नेछन्। साथै, रोमनाइज्ड नेपालीमा लेख्ने र नेपालीमा परिणत गर्ने सुविधा समेत उपलब्ध छ।
खाडी जाने श्रमिकका लागि हवाई भाडादरमा १० प्रतिशत छुट
खाडी जाने श्रमिकका लागि हवाई भाडादरमा १० प्रतिशत छुट यसबाट श्रम मुलुकमा यात्रा गर्ने यात्रुलाई विशेष सुविधा, सहयोग तथा सहुलियत हुने विश्वास निगमले लिएको छ । 
ताप्लेजुङमा विद्युत् सर्ट भई आगलागी, ५० लाख बढीको क्षति
ताप्लेजुङमा विद्युत् सर्ट भई आगलागी, ५० लाख बढीको क्षति स्थानीय डेनी तामाङको पाँचतले टिनले छाएको पक्की घरको चौथो तलाबाट भएको आगलागीका कारण रु ५० लाखबराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत विराटनगरका लागि कप्तान सन्दीप लामिछाने र मर्चेन्ट डे लाङ्गेले १/१ विकेट लिए ।
स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट
स्वास्थ्य मन्त्री गौतमसँग भारतीय राजदूतको शिष्टाचार भेट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले आज शिष्टाचार भेटघाट भएको छ ।
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ
स्रोत नखुलेको रकमसहित एक भारतीय पक्राउ पक्राउ हुने घटना शुक्रबार बिहान ९ बजे वीरगन्ज महानगरपालिका–१६, रजतजयन्ती चोक सडकबाट भएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीपराज पाठकले जानकारी दिएका छन् ।
Weather Update