Harsamaya
हर समय
हर समय
सेफ फुटाएर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद
सेफ फुटाएर पैसा बाँड्ने २९ जना पक्राउ, ९२ लाखभन्दा बढी बरामद घटनाको खबर पाउनासाथ खटिएको प्रहरी टोलीले छानबिन तथा खानतलासीका क्रममा संलग्न २९ जनालाई पक्राउ गर्नुका साथै उनीहरूको साथबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ नगदसमेत बरामद गरेको छ।
रसुवा बाढीमा सिन्धुपाल्चोकका कुन पालिकाबाट कति जना सम्पर्कविहीन ?
रसुवा बाढीमा सिन्धुपाल्चोकका कुन पालिकाबाट कति जना सम्पर्कविहीन ? जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार सबैभन्दा धेरै बाह्रबिसे नगरपालिकाका ५८ जना र भोटेकोशी गाउँपालिकाका ६४ जना सम्पर्कविहीन छन्।
मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा
मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा धादिङको बैरेनी बजार क्षेत्रमा करिब एक किलोमिटर सडकखण्डमा भने एकतर्फी यातायात मात्र सञ्चालन भइरहेको छ ।
रसुवा बाढी : ६१६ शव फेला, २३०१ जनाको उद्धार
रसुवा बाढी : ६१६ शव फेला, २३०१ जनाको उद्धार नेपाल प्रहरीले शनिबार बिहान ७ बजे सम्म सार्वजनिक गरेको विवरणअनुसार फेला परेका ६१६ शवहरू मध्ये सबैभन्दा बढी चितवन जिल्लामा २३३ जना रहेका छन् ।
कलाकार मदनदासको नजरमा गाईजात्रा : हिजो सात दिन, आज बाह्रै महिना [भिडियोसहित]
कलाकार मदनदासको नजरमा गाईजात्रा : हिजो सात दिन, आज बाह्रै महिना [भिडियोसहित] श्रेष्ठका अनुसार समयसँगै समाज र प्रविधि परिवर्तन भयो। परम्परागत गाईजात्रे व्यङ्ग्य डिजिटल माध्यम, टेलिभिजन र सामाजिक सञ्जाल हुँदै आधुनिक हास्य कार्यक्रमसम्म आइपुगेको छ ।
काठमाडौँ प्रशासनद्वारा रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन आव्हान
काठमाडौँ प्रशासनद्वारा रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन आव्हान कार्यालयले काठमाडौँभित्र रहेका विभिन्न संघसंस्था, कम्पनी, क्लब तथा नागरिकलाई खाद्यान्न, लत्ता–कपडा, भाँडाकुँडा तथा घरायसी प्रयोजनका अत्यावश्यक सामग्री संकलन गरी उपलब्ध गराउन आग्रह गरेको हो।
पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु
पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु दुवै जनालाई उद्धार गरी गण्डकी मेडिकल कलेज लगिएकामा आमाको शुक्रबार राति र छोरीको आज बिहान मृत्यु भएको हो ।
नुवाकोटमा बाढीबाट ५१ जनाको मृत्यु, ४०५ बेपत्ता
नुवाकोटमा बाढीबाट ५१ जनाको मृत्यु, ४०५ बेपत्ता जिल्ला प्रशासन कार्यालयले जारी गरेको विवरणअनुसार बाढीबाट ४० जना घाइते भएका छन्। मृत्यु भएका ५१ जनाको शव फेला परे पनि अझै सनाखत हुन बाँकी रहेको उल्लेख छ।
गाईजात्रा पर्व आज मनाइँदै
गाईजात्रा पर्व आज मनाइँदै धार्मिक मान्यताअनुसार यसरी नगरपरिक्रमा गराउँदा वर्षभरि दिवङ्गत भएका आफन्तले गाईको पुच्छर समाई वैतरणी नदी पार गर्ने विश्वास गरिन्छ ।
विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ?
विपत्तिमा सिलिन्डर बटुल्नेहरूलाई मात्र होइन समाजलाई पनि प्रश्न गर्ने कि ? आफ्नो ठाउँबाट गरिरहेको सहयोग प्रशंसनीय छ। विपत्तिमा मानवीयता देखाउने यस्ता हजारौँ उदाहरण हाम्रो समाजमा छन्।
ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही
ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही यसैगरी, तीव्रगतिमा ९१, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको १५, एकतर्फीमा ५ र अन्यमा १८४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
भोटेकोसी बाढीपछि कर्णालीका २०८ जना अझै सम्पर्कविहीन
भोटेकोसी बाढीपछि कर्णालीका २०८ जना अझै सम्पर्कविहीन प्रदेश प्रहरी कार्यालयको पछिल्लो अध्यावधिक विवरणअनुसार सबैभन्दा धेरै जुम्लाका नागरिक सम्पर्कविहीन भएका छन् । जुम्लाका ९० जना पुरुष अझै परिवारको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।
Weather Update