Harsamaya
हर समय
हर समय
कलाकार निश्चल बस्नेतको प्रस्ताव - चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गरौं
कलाकार निश्चल बस्नेतको प्रस्ताव - चलचित्र विकास बोर्ड र सेन्सर बोर्ड खारेज गरौं निर्देशक यम थापाको निर्देशनमा बनेको उक्त फिल्म वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा थियो।
संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउने सरकारको अभ्यासप्रति काँग्रेस सांसद सीताको आपत्ति
संसद् बैठक स्थगित गरेर अध्यादेश ल्याउने सरकारको अभ्यासप्रति काँग्रेस सांसद सीताको आपत्ति उनले विगतमा यस्तै अभ्यासको विरोध गरेर उदाएका शक्तिहरूले अहिले उही शैली दोहोर्याउनु विरोधाभासपूर्ण भएको टिप्पणी गरिन्। ‘नयाँ र फरक हुने दाबी नारामै सीमित हुनु हुँदैन, व्यवहारमै देखिनुपर्छ,’ उनले भनिन्।
नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै
नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दै नेपालका लागि शीर्ष टोलीहरूसँगको प्रतिस्पर्धामा स्थान सुधार गर्न आजको खेल निकै महत्वपूर्ण मानिएको छ ।
यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना
यी प्रदेशमा भारी वर्षा र हावाहुरीको सम्भावना त्यस्तै, कोशी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङ्गसहित भारी वर्षा तथा तराई भूभागका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
 विदेशी मुद्रामा उतारचढाव : आज कुन मुद्राको दर कति ?
 विदेशी मुद्रामा उतारचढाव : आज कुन मुद्राको दर कति ?  निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ९७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ५७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७६ रुपैयाँ ५७ पैसा र बिक्रीदर १७७ रुपैयाँ २७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ५५ पैसा र बिक्रीदर २०४ रुपैयाँ ३६ पैसा,...
आजको राशिफल : मानसम्मान, अवसर र सम्बन्धको मधुर संकेत
आजको राशिफल : मानसम्मान, अवसर र सम्बन्धको मधुर संकेत तुला : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप फाइदा उठाउन सकिनेछ। प्रतिष्ठित कामको जिम्मेवारी पाइनेछ। आफ्नो स्वास्थ्य बारेमा चिन्ता नगर्नुहोस्। यो रोग विरुद्ध शक्तिशाली खोप हो। तपाईंको सही मनोवृत्तिले गलत मनोवृत्तिलाई हराउनेछ।
वैशाख १५: बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना देखि १४ जिल्लामा राहदानी घर घरमै वितरण सम्म
वैशाख १५: बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना देखि १४ जिल्लामा राहदानी घर घरमै वितरण सम्म देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।
ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा
ललितपुर महानगरपालिकामा बुधबार सार्वजनिक बिदा ललितपुरको पुलचोकमा ३२ हात अग्लो रथमा रातो मच्छिन्द्रनाथलाई विराजमान गराई गत वैशाख ८ गतेदेखि रथ तान्ने कार्य सुरु गरिएको थियो । रथलाई गाःबहाल, मङ्गलबजार, सुनधारा हुँदै लगनखेल पुर्‍याइएपछि बलि पूजा सम्पन्न गरी भोलिपल्ट रथको टुप्पोबाट नरिवल खसाल्ने परम्परा रहँदै आएको छ ।
सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा परेको रिटमा भोलिका लागि पेशी
सम्पत्ति छानबिन आयोगविरुद्ध सर्वोच्चमा परेको रिटमा भोलिका लागि पेशी तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्व प्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड एकाउन्टेन्ट प्रकाश लम्साल आयोगमा सदस्य छन् । जाँचबुझ ऐन २०२६ बमोजिम कार्यसम्पादन गर्ने जिम्मेवारीसहित सरकारले उक्त आयोग गठन गरेको हो ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठ पक्राउ
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठ पक्राउ प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले नेपाल बिमा प्राधिकरणले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको संलग्नतामा बिमासम्बन्धी ऐनको दफा, १४० को उपदफा (१) को खण्ड (६) सम्बन्धी कसुर गरेको भन्ने उल्लेख गरेकाले अनुसन्धानका लागि अध्यक्ष श्रेष्ठलाई पक्राउ गरिएको जानकारी दिए।
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना‚ कहाँ कहाँ हुँदैछ ?
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना‚ कहाँ कहाँ हुँदैछ ? विभागका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बुधबार सुदूरपश्चिम प्रदेशका डडेलधुरा र डोटी, लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र अर्घाखाँची, मधेस प्रदेशका धनुषा र बारा तथा कोशी प्रदेशको मोरङसहित आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ ।
Weather Update