Harsamaya
हर समय
हर समय
बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु
बाजुरामा भैँसी चराउन गएका एक बालकको मृत्यु भैँसीलाई पानी खुवाउने क्रममा बालकले भैँसीको पुच्छरमा डोरी बाँधी आफ्नो खुट्टामा बाधेपछि भैँसी दौडिएर भाग्दा बालकको टाउको चोट लागेर घटनास्थलमै मृत्यु भएको आफन्त युवराज बडुवालले बताए ।
चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै
चितवनका दुई स्थानीय तहले राष्ट्रिय परिचयपत्र वितरण गर्दै त्यसैगरी प्रशासनमा बनेर आएका परिचयपत्रसमेत ती दुई ठाउँमा पठाइएको छ । इलाका प्रशासन कार्यालय माडीमा वितरणका लागि १० हजार कार्ड पठाइसकिएको छ। महानगरपालिका–१५ सम्मको ३६ हजार परिचयपत्र पठाइएको उनले जानकारी दिए। उनका अनुसार भरतपुर महानगरपालिकाबाट क्रमशः महानगरभित्रका सबै वडाको परिचयपत्र वितरण गरिने छ । 
व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश
व्यवसायी गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन आदेश न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले आज बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा आधार र कारणसहित बाटोको म्यादबाहेक सूचना म्याद पाएका मितिले २४ घण्टाभित्र महान्यायाधिवक्ताको कार्यालयमार्फत बन्दीसहित लिखित जवाफ पेस गर्न विपक्षी केन्द्रिय अनुसन्धान ब्यूरो काठमाडौँलाई सो आदेश गरेको हो ।
१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने
१४ जिल्लामा राहदानी घर घरमै वितरण, सवारी लाइसेन्स पनि घरमै पुर्‍याइने २०८३ वैशाख १५ गते दिउँसो ३ बजेसम्ममा हुलाकबाट २ लाख ५६ हजार १२६ वटा लाइसेन्स सम्बन्धित यातायात कार्यालयमा पठाइसकिएको छ ।
संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण
संसद् स्थगित गरी अध्यादेशमार्फत कानुन निर्माणप्रति कांग्रेसको ध्यानाकर्षण प्रवक्ता चालिसेले यस्ता खाले प्रवृत्तिले विधिको शासनको आधारभूत मर्मलाई कमजोर बनाएको र सरकारको संसद्प्रतिको अविश्वासलाई उजागर गरेको बताए । 
दलित समुदायको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक छ : अध्यक्ष विश्वकर्मा (भिडियोसहित)
दलित समुदायको अवस्थाबारे गम्भीर समीक्षा आवश्यक छ : अध्यक्ष विश्वकर्मा (भिडियोसहित) उनले भने, ‘दलित समुदायको अवस्थाको विषयमा समिक्षा हुनुपर्छ र त्यो समिक्षाको आधारमा आगामी दलित समूदायको सशक्तिकरणका लागि गम्भीर छलफल हुनुपर्छ ।’
‘देउवा पक्षको भेलामा १५औं महाधिवेशन र पार्टी एकताका विषयमा छलफल भइरहेको छ’ 
‘देउवा पक्षको भेलामा १५औं महाधिवेशन र पार्टी एकताका विषयमा छलफल भइरहेको छ’  उनले निर्वाचनको समीक्षा, पराजयका कारणहरूको खोजी र १५औँ महाधिवेशनबारे छलफल भइरहेको पनि बताए।
जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन
जलेका गाडीको नाममा इन्धन दुरुपयोग : अनुसन्धान गरी कारबाही गर्न मन्त्री मेहताको निर्देशन ‘जेनजी’ आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा समेत कर्मचारीले इन्धन लिने गरेको खुलेपछि मन्त्री मेहताले मन्त्रालयका प्रशासन सचिव डिल्लीराम शर्मालाई छानबिनका लागि निर्देशन दिएकी हुन् ।
१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन
१० केजीभन्दा कम तौलमा बेकरी सर्टनिङ बिक्री नगर्न सरकारको निर्देशन विभागले जारी गरेको सूचनाअनुसार २०८३ वैशाअ १४ गतेको निर्णयबमोजिम बेकरी सर्टनिङ उत्पादन तथा वितरण गर्ने उद्योगहरूले अब १० केजीभन्दा कम तौलका प्याकमा उत्पादन र बिक्री गर्न नपाइने स्पष्ट पारिएको छ ।
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने
पूर्णबहादुर खड्का समूहको बैठक आज, आगामी रणनीतिबारे छलफल हुने बैठकमा समूहको आगामी रणनीति, संगठनात्मक अवस्था तथा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने निवर्तमान केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले जानकारी दिइन्।
Weather Update