कुटपिटबाट विष्णु सुवेदीको मृत्यु
मंगलबार, जेठ १२, २०८३
कुटपिटबाट घाइते सुवेदीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले मोक्तानलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रास्वपा छाडेकी ममता कांग्रेस केन्द्रीय सदस्यमा मनोनीत
मंगलबार, जेठ १२, २०८३
कांग्रेस सभापति गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकी शर्मालाई आज केन्द्रीय सदस्यमा मनोनयन गरेका हुन् ।
वीरगञ्जका मेयर राजेशमान सिंहसहित चार जनाविरुद्ध पक्राउ पुर्जी जारी
मंगलबार, जेठ १२, २०८३
गत जेठ १ गते अदालतमा चारवटा मुद्दा दर्ता भएसँगै उनीहरूविरुद्धको कानूनी कारबाही र अनुसन्धान प्रक्रियाले तीव्र रूप लिएको छ।
‘गंगारानी’ मा वर्षा शिवाकोटी अनुबन्धित
मंगलबार, जेठ १२, २०८३
पुरूष २० वर्षदेखि ४० वर्ष उमेर समूहका र महिलाका १८ वर्षदेखि ३५ वर्ष उमेर समूहका कलाकारलाई आवेदन दिन सकिने पोस्टरमा उल्लेख गरिएको छ । आवेदन अवधि जेठ २० सम्म रहनेछ ।
उत्तरी नाकाको स्तरोन्नति बिना अर्थतन्त्र चलायमान हुँदैन : महासचिव पराजुली
मंगलबार, जेठ १२, २०८३
यस्तै, रसुवामा आएको बाढीपछि पूर्वाधार पूर्ण रूपमा पुनःस्थापित हुन नसक्दा व्यापार प्रभावित भइरहेको उनको भनाइ थियो।
दुर्गा प्रसाईं हिरासतमुक्त
मंगलबार, जेठ १२, २०८३
अदालतको यो निर्णयसँगै उनले अब जेलबाहिरै रहेर कानुनी लडाइँ लड्न पाउने भएका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह एक साताभित्र सदनमा उपस्थित हुने
मंगलबार, जेठ १२, २०८३
संसदलाई सहज रुपमा अघि बढाउने सन्दर्भमा एक साताभित्र प्रधानमन्त्री आउने निश्चित भएको उनले बताए ।
ईयू राजदूत लोरेन्जोले प्रधानमन्त्रीलाई भनिन् - नेपालमा उड्डयन सुरक्षा र प्रेस स्वतन्त्रतामा निरन्तर प्रगति आवश्यक
मंगलबार, जेठ १२, २०८३
स्वार्थको द्वन्द्व कम गर्न सहयोग पुग्ने धारणा राखिन्। तर, यसको कार्यान्वयन कसरी गरिन्छ भन्ने कुरा महत्वपूर्ण हुने उनको भनाइ थियो।
श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
मंगलबार, जेठ १२, २०८३
श्रीमान्को कुटपिटबाट गम्भीर भुजेलाई उपचारका लागि हेटौँडा अस्पताल पठाएकामा चिकित्सकले मृत्यु घोषणा गरेका थिए ।
नेप्से ओरालो लाग्यो
मंगलबार, जेठ १२, २०८३
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव २४ अङ्कले ओरालो लागेर दुई हजार ७७७ दशमलव १० मा सीमित भएको छ ।
जगदीश खरेलले संसदमा उत्तेजित अभिव्यक्ति दिएपछि बिपक्षी सांसदहरु आक्रोशित
मंगलबार, जेठ १२, २०८३
मंगलबार प्रतिनिधिसभा बैठकमा विपक्षी दलको विरोधकाबीच पर्यटन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा छलफलका क्रममा सांसद खरेलले उत्तेजित अभिव्यक्ति दिएपछि उनीहरु थप आक्रोशित भएका हुन् ।
पानीजन्य दुर्घटना रोक्न रास्वपाका सांसद गजुरेलको सरकारलाई ध्यानाकर्षण (भिडियोसहित)
मंगलबार, जेठ १२, २०८३
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालमा पानीजन्य दुर्घटनाबाट हुने मृत्यु चिन्ताजनक रहेको बताए । नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक वर्ष करिब ४ सय जनाको डुबेर वा बगेर मृत्यु हुने गरेको उल्लेख गर्दै उनले विश्व स्वास्थ्य संगठन को अनुमानअनुसार यो संख्या वार्षिक १५ सयसम्म पुग्न सक्ने बताए ।
निजी क्षेत्रमाथि नियन्त्रण बढाउँदा अर्थतन्त्र संकटमा पर्छ : अर्थविद गोपीलाल न्यौपाने [भिडियोसहित]
मंगलबार, जेठ १२, २०८३
अहिले निजी क्षेत्रलाई खुम्च्याएर राज्यले एकाधिकार जमाउन खोज्नु अर्थतन्त्रका लागि घातक छ,’ उनले भने ।
साताको लोकप्रिय

