Harsamaya
हर समय
हर समय
आजदेखि १० रुपैयाँको नयाँ नोट प्रचलनमा
आजदेखि १० रुपैयाँको नयाँ नोट प्रचलनमा नयाँ नोटको अग्र भागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको छ । नोटमा गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको छ । नोटका तल्लो भागको बोर्डरमा नोटको क्रम नम्बर नेपालीमा वि.स. २०८१ लेखिएको हुनेछ ।
राप्रपाका महामन्त्री धवल शमशेर राणा अदालतमा उपस्थित
राप्रपाका महामन्त्री धवल शमशेर राणा अदालतमा उपस्थित गत चैत १५ गत तीनकुनेमा भएको राजावादी प्रदर्शन उग्र बनेपछि राणा पक्राउ परेका थिए । तर, उपचार प्रार्थना हाजिरी जमानीमा रिहा भएका उनी प्रहरीको सम्पर्क बाहिर थिए ।
बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले
बजेट कार्यान्वयन संरचनागत र कानुनी ढिलाइका कारण प्रभावित भयो : मन्त्री काफ्ले बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बजेट कार्यान्वयनमा देखिएको ढिलाइको प्रमुख कारण संरचनागत कमजोरी र कानुनी प्रक्रिया रहेको स्पष्ट पारेका छन् ।
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा
ज्योति विकास बैंकको संस्थापक सेयर बिक्रीमा ज्योति विकास बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ ।
नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नितिले समेट्नु पर्नेमा जोड
नयाँ पुस्ताको सुधारका लागि मौद्रिक नितिले समेट्नु पर्नेमा जोड नेपाल सरकारले ल्याएको नयाँ पुस्ताको सुधारका कार्यक्रमलाई ध्यानमा राखेर अबको मौद्रिक निती आउनु पर्नेमा सहभागिहरुले जोड दिएका छन् ।
त्रिकोणात्मक टी-२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने
त्रिकोणात्मक टी-२० : पहिलो खेलमा आज नेपाल नेदरल्यान्ड्ससँग खेल्ने त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।
कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड
कर्णालीको सरकारको बजेट ३२ अर्व ९९ करोड कर्णाली  प्रदेश सरकारले आगामी आर्थिक बर्ष (आव) २०८२/०८३ को लागी ३२ अर्ब ९९ करोड करोड रुपैयाँको बजेट ल्याएको छ ।
बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख
बागमती प्रदेश सरकारको बजेट ६७ अर्ब ४७ करोड ७३ लाख बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ६७ अर्ब ४७ करोड ७३ लाख रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारको बजेटमा भौतिक पूर्वाधार, खानेपानी, कृषि, स्वास्थ्य तथा सामाजिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखिएको छ ।
कालीमाटी बजारमा मूल्य समायोजन: तरकारी र फलफूलमा के कति परेछ भाउ?
कालीमाटी बजारमा मूल्य समायोजन: तरकारी र फलफूलमा के कति परेछ भाउ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्‍यो
इरानले इजरायलमाथि बदला स्वरुप नयाँ हवाई आक्रमण सुरु गर्‍यो इरानले आइतबार राति इजरायलमाथि बदलास्वरुप नयाँ हवाई आक्रमण गरेको छ, जसमा कम्तिमा दुई जना घाइते भएका छन् ।
गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत
गण्डकी प्रदेशस्तरीय पुरुष टी-२० क्रिकेट : तनहुँ र स्याङजाको लगातार दोस्रो जीत पोखरा रंगशालामा जारी गण्डकी प्रदेशस्तरीय पुरुष टी–२० क्रिकेट प्रतियोगितामा तनहुँ र स्याङजाले लगातार दोस्रो जित दर्ता गर्दै फाइनल प्रवेशको ढोका ठोकेका छन् ।
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै
आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको ७९ औँ बैठक आज बस्दैछ ।
Weather Update