Harsamaya
हर समय
हर समय
७७ जना इन्सपेक्टरहरूको पदस्थापन, को कहाँ ?
७७ जना इन्सपेक्टरहरूको पदस्थापन, को कहाँ ? नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले शुक्रबार उनीहरूको पदस्थापन गरेको हो । 
जुवातास खेलिरहेका १३ जना पक्राउ
जुवातास खेलिरहेका १३ जना पक्राउ प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो । 
अवैध लागूऔषध सहित चार जना पक्राउ
अवैध लागूऔषध सहित चार जना पक्राउ लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गा र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले झापाबाट काठमाठौंतर्फ आउँदै गरेको बा.प्र.१-०१-००१ ख ४३७२ नम्बरको बसमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  
इन्स्पेक्टर पदमा नवनियुक्त भएका ६५ जनालाई दर्ज्यानी चिन्ह प्रदान
इन्स्पेक्टर पदमा नवनियुक्त भएका ६५ जनालाई दर्ज्यानी चिन्ह प्रदान उक्त अवसरमा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्रहरी निरीक्षक विरेन्द्र कुमार कोइरालालाई समेत दर्ज्यानी चिन्हद्वारा सुशोभन गरे । 
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउन माग 
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिलाउन माग  मागपत्रमा नेपालको स्वतन्त्रता सार्वभौमिकता, भौगोलिक अखण्डता कायम राख्न उत्तरी क्षेत्रहरूका अन्तर्राष्ट्रिय सीमाहरूको यथोचित व्यवस्थापन गर्नुपर्ने, बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा रहने गरी सीमा विस्तार प्रक्रिया अघि बढाउनुपर्ने तथा संविधानमा रहेका मौलिक हकको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेलगायत रहेको अध्यक्ष पुरीले बताए ।
सरकारको नीति परम्परागत र निराशाजनक : पूर्वअर्थमन्त्री पुन
सरकारको नीति परम्परागत र निराशाजनक : पूर्वअर्थमन्त्री पुन साथै उनले सरकारले अहिले कार्यक्रम नराखेर संसदलाई छलेर आफू अनुकूलको योजना राख्न खोजेको बताए । उनले भने, ‘संसदलाई छलेर कार्यक्रम आफू खुसी गर्न खोजे जस्तो देखिन्छ । बजेट पनि यस्तै निरस, अमूर्त र गन्तव्यहीन आउने संकेत देखिएको छ, यसले आर्थिक सुशासन र दिगो विकासमा योगदान पुर्याउन सक्दैन ।’
समग्रमा नीति कार्यक्रम ठीक, तर बोल्ड हुन सकेन : महत
समग्रमा नीति कार्यक्रम ठीक, तर बोल्ड हुन सकेन : महत उनले भने, ‘अर्थतन्त्र चलायमान बनाउन सडक, सिँचाइ, खानेपानी र सबैभन्दा बढी परिणाम आउने क्षेत्रबारे ठोस रुपमा आउनुपर्ने थियो त्यो हुन सकेन । स्वास्थ्य क्षेत्रमा पनि जुन रूपमा जानुपर्ने हो त्यो व्यवहारमा जान समस्या हुन्छ । योभन्दा एक कदम अघि बढ्न सकिन्थ्यो त्यसमा चुकेको आभास भयो ।’
आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : बाबुराम भट्टराई
आर्थिक वर्षको नीति पास त भयो तर फस्ट डिभिजनमा आएन : बाबुराम भट्टराई उनले देशको आर्थिक विकास क्रमिक भइरहेको भन्दै २ अंकको वृद्धिदर नघटेको बताए । उनले आर्थिक वृद्धिदर थप हुने गरी आर्थिक नीति नबनेको बताए ।  
नीति कार्यक्रम थाकेको सरकारको बासी प्रस्तुति हो : रास्वपा
नीति कार्यक्रम थाकेको सरकारको बासी प्रस्तुति हो : रास्वपा साथै उनले यो सरकार यति बलियो हुँदा पनि कतै ल्याएको नीतिमा कल्पनाशीलता नदेखिएको बताए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमको आकार सरकारले घटाएर ल्याएको बताए ।
सरकारको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो : ज्ञानेन्द्र शाही
सरकारको नीति तथा कार्यक्रम कागजको खोस्टा जस्तो : ज्ञानेन्द्र शाही साथै उनले लुटतन्त्रको विरुद्धमा जन आवाजलाई दबाउनको लागि सरकारले यो वर्ष नयाँ नीति ल्याएको बताए ।  ‘सरकारले यो वर्ष नयाँ कुरा व्यवस्था र लुटतन्त्रको विरुद्धमा बोल्ने मान्छेलाई तह लगाउने कुरा नीति तथा कार्यक्रममा नेपालको इतिहासमा आएको थिएन त्यो पहिलो पटक आएको छ । यो अगुल्टोले हानेको बिरालो बिजुलीदेखि तर्सिन्छ भनेझै...
नीति तथा कार्यक्रममाथिको छलफल ६ दिनसम्म चल्ने
नीति तथा कार्यक्रममाथिको छलफल ६ दिनसम्म चल्ने यसैगरी २८ गते सांसदहरूले उठाएका प्रश्नहरूको जबाफ दिने कार्यसूची तय गरेको जानकारी दिए । छलफल दलीय प्रतिनिधित्वमा आधारमा गरिने सभामुख घिमिरेले सदनमा बताए ।
एनआरएनएको एकता महाधिवेशनको उद्घाटन शनिबार हायात होटेलमा हुने
एनआरएनएको एकता महाधिवेशनको उद्घाटन शनिबार हायात होटेलमा हुने संघको ११ औँ महाधिवेशनबाट निर्वाचित भएको दावी गर्दै आएका बद्री केसीले एकता महाधिवेशन रोक्न  माग गर्दै  सर्वोच्चमा रिट निवेदन दिएका थिए । यसअघि परराष्ट्र मन्त्रालयको सिफारिसको आधारमा महान्यायाधिवक्ताको कार्यालयले समेत एकताको महाधिवेशन पर सार्न सर्वोच्चमा निवेदन दिएको थियो ।
Weather Update