१०५ किलो गाँजासहित एक जना पक्राउ
शनिबार, जेठ १७, २०८२
पिकअप गाडी भित्र लुकाई ९ वटा पोकामा १०५ किलो ९०० ग्राम गांजा फेला परेको हुँदा उक्त गाँजा तथा पिकअप गाडी समेतलाई बरामद गरी तामाङलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
११ वर्षीय अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि
शनिबार, जेठ १७, २०८२
ताज पहिरिएपछि उनले आफ्नो सफलताले राष्ट्रको पहिचान बोकेको प्रतिक्रिया दिइन् । नेपालको प्रतिनिधित्व गर्दै ताज पहिरिन पाउँदा खुसी लागेको भन्दै उनले यो सफलता व्यक्तिगत नभइ देशको गौरव भएको बताइन् । यो सफलताबाट अन्य नेपाली बालबालिकालाई पनि अन्तर्राष्ट्रियस्तरका प्रतियोगिताहरूमा प्रतिस्पर्धा गर्ने आत्मबल र हौसला मिल्ने उनको भनाइ छ ।
बजेटबारे व्यवसायी: सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
उनले भने, ‘बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्राथमिकतामा राखेर प्रयासरत भएको देखिन्छ । व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवर्द्धन गर्ने दिशातर्फ बजेट केन्द्रित छ । विगतमा जस्तो सरकारले नसक्ने योजनाहरुलाई यसपटक बजेटमा राखेको छैन । जस्तो तीन करोडभन्दा सानो योजना बजेटमा देखिएको छैन ।’
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमय दर
शनिबार, जेठ १७, २०८२
त्यसैगरी, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, जापानी येन १० को खरिददर नौ रुपैयाँ ४९ पैसा र बिक्रीदर नौ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३७...
दरबार संग्रहालय क्षेत्रमा आजदेखि पाँच जनाभन्दा बढी भेला हुन नपाउने
शनिबार, जेठ १७, २०८२
जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार एक सूचना जारी गर्दै आज (जेठ १७) देखि असार २४ गतेसम्मका निषेधाज्ञा जारी गरेको हो ।
यी प्रदेशमा हुँदैछ भारी वर्षा
शनिबार, जेठ १७, २०८२
दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेशका केही स्थानहरूमा, मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी...
आजको राशिफल- तपाईंको प्रेम, परिवार र समय कस्तो चल्दैछ ?
शनिबार, जेठ १७, २०८२
तर्क र टकराव अनि अरूमा अनावश्यक दोष खोज्नेबाट बच्नुहोस। तपाईंको प्रेम नयाँ उचाइमा पुग्नेछ। आजको दिन आफ्नो प्रेमको मुस्कानबाट सुरु हुनेछ, र एक-अर्काको सपनामा अन्त हुनेछ। तपाईंलाई आज लामो समय पछि आफ्नो जोडीबाट साँच्चै मायाले भरिएको र न्यानो अँगालो प्राप्त हुनेछ।
अब निजी विद्यालयमा नेपाली बोल्दा विद्यार्थीलाई कारबाही गर्न नपाइने
शुक्रबार, जेठ १६, २०८२
शुक्रबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले विद्यालयले विद्यार्थीलाई नेपाली भाषा बोल्न नदिने वा त्यसका लागि कारबाही गर्ने कार्य नगर्न आदेश जारी गरेको हो ।
पूर्व मन्त्री अफताव आलमलाई मस्तिष्कघात
शुक्रबार, जेठ १६, २०८२
२०६४ को संविधानसभा निर्वाचनमा बम बनाउँदा विष्फोट भएर घाइते भएका मानिसलाई इँट्टाभट्टामा ज्यूँदै जलाएको अभियोगमा जन्मकैद पाएका आलमलाई केही दिनअघि मात्रै उच्च अदालत वीरगञ्जले सफाइ दिएको थियो ।
नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु
शुक्रबार, जेठ १६, २०८२
उनले भने, ‘बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन्।’ एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ।
नक्कली डिएसपी र मेजर पक्राउ
शुक्रबार, जेठ १६, २०८२
उनलाई मध्यपुर भक्तपुर नगरपालिका ब्यासीबाट बिहीबार पक्राउ गरिएको भक्तपुर जिल्ला प्रहरी परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए।
सरकारले ल्याएको बजेट कर्णप्रिय लाग्छ, कार्यान्वयन पक्ष कमजोर छ : डा.कोइराला (भिडियोसहित)
शुक्रबार, जेठ १६, २०८२
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सरकारमा भएपनि कांग्रेसका नेताहरुले सकारले गरेको नराम्रो कामको विरोध जनाउनुपर्ने बताएका छन् ।
‘जन्ते बाख्रो’ ले परम्परा बुझाउँदै मनोरञ्जन दिन्छ : लेखक प्रदीप भारद्वाज
शुक्रबार, जेठ १६, २०८२
देशको कला, संस्कृति र संस्कारको जीवन्त चित्रण गर्ने सशक्त माध्यम मध्येको एक सिनेमा हो ।
साताको लोकप्रिय

