समयलाई गाइड र निर्देश गर्नसक्ने मिडिया काउन्सिल चाहिएको छ : मन्त्री पन्त (भिडियोसहित)
शुक्रबार, जेठ १६, २०८२
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राम्रो पत्रकारिताले राम्रो पत्रकारहरु जन्माउने बताएका छन् ।
प्रथम रारा महोत्सव हुने (भिडियोसहित)
शुक्रबार, जेठ १६, २०८२
कर्णालीको प्रमुख पर्यटकीयस्थल राराको पर्यटन प्रवद्र्धन र जिल्लाको कला, संस्कृति, भेषभुसाको संरक्षण र प्रचारप्रसारका लागि प्रथम रारा महोत्सव हुने भएको हो ।
पूर्वसांसद आलमलाई गाउँमा भव्य स्वागत गरिने, पीडित सर्वोच्च जाने
शुक्रबार, जेठ १६, २०८२
रौतहटको राजपुर बमकाण्ड अभियोगमा जेलमा रहेका नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमसहित चार जनाले अदालतबाट सफाइ पाएपपछि मिश्रित प्रतिक्रिया आएको छ ।
बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल (भिडियोसहित)
शुक्रबार, जेठ १६, २०८२
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन् ।
गगन र शेखरबीच छलफल
शुक्रबार, जेठ १६, २०८२
कांग्रेस महामन्त्री गगन थापा र वरिष्ठ नेता डा. शेखर कोइरालाबीच भेटघाट भएको छ ।
करिब १२५० किलो गाँजासहित उदयपुर र सिन्धुलीबाट ३ जना पक्राउ
शुक्रबार, जेठ १६, २०८२
उता, सिन्धुली हरिहरपुरगढी गाउँपालिका–२ झनझनेबाट अवैध लागूऔषध गाँजा करिब १ सय ७ किलो १ सय १० ग्राम सहित रौतहट गरूडा नगरपालिका–४ बस्ने १९ वर्षीय गोपाल साहलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीका ११ डिआइजीको सरुवा, को कहाँ ?
शुक्रबार, जेठ १६, २०८२
सरुवा अनुसार सुदर्शन कोइराला विशेष ब्यूरोमा पदस्थापन भएका छन्। विनोद घिमिरेको प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ।
मोहीलाई राष्ट्रिय पेय पदार्थ घोषण गर्न माग
शुक्रबार, जेठ १६, २०८२
कार्यक्रममा एसोसिएसनले उपस्थित सबैलाई दुध तथा दुग्धजन्य पदार्थ सेवन गराउदैं उपस्थित अतिथिहरुलाई मायाको चिनो स्वरुप दुध तथा दुग्धजन्य पदार्थ वितरण गरिएको थियो ।
राजावादीहरुको आन्दोलन जारी, सवारी आवागमन प्रभावित
शुक्रबार, जेठ १६, २०८२
राप्रपा, राप्रपा नेपालसहितका दलहरूले गणतन्त्र घोषणा भएको जेठ १५ गतेदेखि प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनका कारण माइतीघर, बानेश्वर सडक खण्डमा सवारी आवागमन प्रभावित पनि भएको थियो ।
बाँसको भाटा र लाठ्ठी प्रहार गरेर हत्या
शुक्रबार, जेठ १६, २०८२
सो खबर प्राप्त हुनासाथ प्रहरी चौकी बुङबाट खटिएको प्रहरीले रघुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
हातमा मेहन्दी, नाकमा नथिया र पाउजु लगाएकी नवविवाहिताको शव फेला, हत्या भएको आशंका
शुक्रबार, जेठ १६, २०८२
बिहीबार अपरान्ह जिल्लाको पूर्वीभेग दुर्गा भगवती गाउँपालिका–५ स्थित झाझ खोलाको झोलुङ्गे पुलको छेउमा एकिन नाम थर वतन नखुलेको वर्ष २०/२५ को नवविवाहिता महिलाको शव झाडीमा घोप्टो अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपककुमार रायले बताएका छन् ।
उपत्यकामा आइतबार सार्वजनिक बिदा
शुक्रबार, जेठ १६, २०८२
रातो मच्छेन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकाका तीन जिल्लाहरूमा सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जारी गरेको सूचनामा उल्लेख छ ।
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
शुक्रबार, जेठ १६, २०८२
कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध अख्त्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार आरोपपत्र दायर गरेको हो ।
साताको लोकप्रिय

