Harsamaya
हर समय
हर समय
खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु
खिम्ती खोलामा डुबेर एक जनाको मृत्यु रामेछापको गोकुलगंगा गाउँपालिका–३, रस्नालुस्थित खिम्ती खोलामा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु भएको छ । ज्यान गुमाउनेमा गुल्मी जिल्ला घर भएका अन्दाजी ५० वर्षीय निर्मल बुढाथोकी रहेका छन् ।
यस्तो छ आज फलफूल तथा तरकारीको बजार मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको बजार मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
जितु नेपाल पुन : बिज एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर
जितु नेपाल पुन : बिज एजुकेशन कन्सल्टेन्सीका ब्रान्ड एम्बेसडर भक्तपुर गठ्ठाघरमा अवस्थित शैक्षिक परामर्श संस्था बिज एजुकेशन कन्सल्टेन्सीले चर्चित हास्य कलाकार जितु नेपाललाई आ.व. २०८२ र २०८३ का लागि पुन : ब्रान्ड एम्बेसडरको रूपमा घोषणा गरेको छ ।
एसीसी यु–१६ : नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै
एसीसी यु–१६ : नेपाल मलेसियासँग टस जितेर बलिङ गर्दै नेपालले एसिसी यु–१६ इस्ट जोन कपअन्तर्गत मलेसियाविरुद्धको सेमिफाइनल खेलमा टस जितेको छ ।
रास्वपाको सचिवालय बैठक बस्दै
रास्वपाको सचिवालय बैठक बस्दै आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्ने भएको छ ।
आज तीनवटा संसदीय समितिको बैठक बस्दै
आज तीनवटा संसदीय समितिको बैठक बस्दै आज संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेका तीनवटा संसदीय समितिको बैठक बस्दै छन् । बिहीबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका साथै महिला तथा सामाजिक मामिला समितिका बैठक बस्न लागेका हुन् ।
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ आज विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।
आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना
आज देशभर मध्यम देखि भारी वर्षाको सम्भावना जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
सम्पूर्ण राशिका लागि विशेष दिन ! मन, धन र सम्बन्धमा नयाँ आयाम खुल्ने संकेत
सम्पूर्ण राशिका लागि विशेष दिन ! मन, धन र सम्बन्धमा नयाँ आयाम खुल्ने संकेत आज २०८२ असार १९ गते बिहिबार। आजको दिन तपाईंका लागि केवल सामान्य दिन होइन - यो एउटा यस्तो घडी हो, जसले तपाईंको मानसिक, व्यावसायिक र पारिवारिक जीवनमा नयाँ तरंग ल्याउने सम्भावना बोकेको छ।
महिला टी २० क्रिकेटमा कास्की र नवलपुरको जित
महिला टी २० क्रिकेटमा कास्की र नवलपुरको जित गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी २० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन् ।
पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न (भिडियोसहित)
पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न (भिडियोसहित) पाशुपत क्षेत्रको ऐतिहासिक गंगामाई जात्रा सम्पन्न भएको छ ।
कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा (भिडियोसहित)
कांग्रेस पार्टी कार्यालयमा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा (भिडियोसहित) नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा तरुण दलका असन्तुष्ट समूह आज पनि आमरण अनशनमा छन् ।
Weather Update