एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
शुक्रबार, असार १३, २०८२
बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले आफूमाथि लागेको आरोपबारे ब्रिफिङ गर्ने जनाइएको छ । सँगै समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने छ ।
स्रोत नखुलेको रकम सहित एक जना पक्राउ
शुक्रबार, असार १३, २०८२
भारतको बैरगनियाबाट नेपाल आउने क्रममा करमानले चलाएको बिआर ०५ एई ७०५ नम्बरको मोटरसाइकल रोकी चेक गर्दा सिट मुनि र हेलमेटमा लुकाई राखेको अवस्थामा उक्त रकम फेला परेको रौतहट प्रहरीका डिएसपी दीपककुमार रायले जानकारी दिए ।
परराष्ट्र मन्त्री आरजु राणा रोम जाँदै
शुक्रबार, असार १३, २०८२
परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलन शनिबारदेखि बिहीबारसम्म हुनेछ । राणाले सम्मेलनको मुख्य सत्र र अन्य उच्चस्तरीय कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।
एसईई नतिजा प्रकाशनको अन्तिम तयारीमा राष्ट्रिय परीक्षा बोर्ड
शुक्रबार, असार १३, २०८२
नतिजाको विषयमा छलफल गर्न परीक्षा बोर्डको बैठक आज बस्ने भए पनि समय भने निर्धारण भइसकेको छैन । २०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
शुक्रबार, असार १३, २०८२
आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३९ कायम भएको छ ।
केन्द्रीय अफ्रिकी गणराज्यमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु
शुक्रबार, असार १३, २०८२
विस्फोटको आवाज र धुँवा देखेपछि स्नातक तहको परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी आतङ्कित बनेका थिए। यसकै कारण भएको भगदौडमा २९ बालबालिकाको ज्यान गएको र २८० भन्दा बढी घाइते भएको जनाइएको छ ।
फिफा क्लब विश्वकप : युभेन्ट्समाथि म्यानचेस्टर सिटीको जित
शुक्रबार, असार १३, २०८२
खेलको सुरुआती मिनेटमै तीव्र गतिमा आक्रमण गरेको सिटीले ९औँ मिनेटमा जेरेमी डोकुको गोलमार्फत अग्रता लिएको थियो । तर त्यो खुसी लामो समय टिक्न सकेन । गोलकिपर एडरसनको गल्ती पछि युभेन्ट्सका टिर्याप कोप मेरिनेसले ११औँ मिनेटमै बराबरी गोल फर्काउँदै खेलमा रोमाञ्चकता थपे ।
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
शुक्रबार, असार १३, २०८२
बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । यस्तै बिहान ११:३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ ।
गाजा पट्टीमा युद्ध समाप्त गर्न नेतन्याहूलाई ट्रम्पको दबाब
शुक्रबार, असार १३, २०८२
यसैबिच, अमेरिकी राष्ट्रपतिको युद्ध समाप्त गर्ने योजनाको हिस्साको रूपमा नयाँ देशहरू अब्राहम सम्झौतामा सामेल हुने र इजरायलले भविष्यमा प्यालेस्टाइनी राज्यलाई समर्थन गर्ने प्रतिबद्धता जनाउनुपर्ने प्रस्ताव छ ।
इन्द्रावती–८ मा ६७ धारा निर्माण, खानेपानीको पहुँच विस्तार
शुक्रबार, असार १३, २०८२
उहाँले अबको एक वर्षभित्र वडाका सबै घरमा धारा पुर्याउने लक्ष्य रहेको समेत उल्लेख गर्नुभयो। कार्यक्रममा ज्याफ्सकी मल्लले स्थानियलाई खानेपानीको सुविधा पुर्याउन पाउँदा खुसी लागेको बताउँदै जापानी सहयोगीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो।
कांग्रेस केन्द्रीय सदस्य संजय कुमार गौतमलाई तीन प्रश्न
शुक्रबार, असार १३, २०८२
पार्टी निर्माण गरौं भन्ने अभियान हो । समग्र कांग्रेसले नै आजको आवश्यकतालाई सम्बोधन गर्न सक्छ भन्ने बुझाई हो । पार्टीले वैचारिक रूपले जहाँ-जहाँ बाटो बिराएको छ त्यो बाटोमा बिस्तारै आफूलाई सच्याओस् । विधानमा जहाँ जहाँ कमी कमजोरी छ त्यसलाई सुधारोस् । हाम्रो कुरा पार्टीलाई कमजोर गर्ने होइन । पार्टीलाई सुधार...
नेपाल वायुसेवा निगमको ६७ औँ वार्षिकोत्सवको अवसरमा कविता प्रतियोगिता, लुइँटेल प्रथम,पौडेल द्वितीय र खनाल तृतीय
शुक्रबार, असार १३, २०८२
निगममा कार्यरत बहालवाला कर्मचारी र पूर्वकर्मचारीहरुको सहभागिता रहेको सो प्रतियोगितामा प्रमिला लुईँटेल प्रथम, विनय पौडेल द्वितीय र भाष्कर खनाल तृतीय भएका छन् ।
देशभर मनसुनी वायुको प्रभाव, यी छ प्रदेशमा भारी वर्षा
शुक्रबार, असार १३, २०८२
गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
साताको लोकप्रिय

