आजको मौसम : देशको पश्चिम भूभागमा मनसुन बढी सक्रिय हुने
बिहीबार, साउन २९, २०८२
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिममा नेपालको तराई आसपास र पूर्वमा तराइभन्दा केही दक्षिणतिर रहेको छ ।
आज कसको भाग्य चम्किँदै, को सावधान हुने?
बिहीबार, साउन २९, २०८२
आज २०८२ साउन २९ गते बिहीबार। आजको दिन धेरैका लागि अवसर र लाभको दिन बन्न सक्छ भने केहीका लागि सावधानीपूर्वक बिताउनुपर्ने समय छ। प्रेम, परिवार, व्यापार र स्वास्थ्यका क्षेत्रहरूमा मिश्रित नतिजा देखिन्छन्।
जीडीको ‘पहाडको छोरो’ गीत सार्वजनिक
बुधबार, साउन २८, २०८२
रारामा छायांकन गरिएको भिडियोले आफ्नो वास्तविक जीवनलाई प्रस्तुत गरेको (जीडी)ले बताए । उनले युट्युव च्यानलमा मनोरञ्जन लगायत विभिन्न विधाका भिडियोहरू रहेको छ ।
देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्रीको निर्देशन
बुधबार, साउन २८, २०८२
प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा परिवर्तन हुने गरी गम्भीरताका साथ काम गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उच्चाधिकारी र मातहतका निकायका प्रमुखलाई निर्देशन दिएका छन् ।
रोल्पामा जुवातास खेलिरहेका नवीनसहित ६ जना पक्राउ
बुधबार, साउन २८, २०८२
इलाका प्रहरी कार्यालय सुलिचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २७ हजार ८ सय ६५ रूपैयाँ र ३ गड्डी तास सहित पक्राउ गरेको हो ।
चीनमा अलपत्र परेका १७३ जना नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्के
बुधबार, साउन २८, २०८२
गत असार २४ गते आएको बाढीले मितेरी पुल बगाएपछि रसुवा नाका हुँदै आउजाउ ठप्प छ । केरुङ नाका बन्द भएपछि उनीहरु चीनतर्फ नै अलपत्र परेका थिए ।
राप्ती सोनारी बाँकेमा १५ शैयाको अस्पताल भवन निर्माणको काम पूरा : मन्त्री पौडेल
बुधबार, साउन २८, २०८२
बुधबार प्रतिनिधिसभाको बैठकमा उनले अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सम्झौता बराबरको पूरा रकम पठाई सकेको भन्दै हस्तान्तरण पछि संचालनमा आउने बताए ।
गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनको घोषणा
बुधबार, साउन २८, २०८२
साउन २२ गते शिक्षा समितिबाट पारित भएको संसदीय उपसमितिको प्रतिवेदनमा निजी विद्यालयलाई क्रमशः गैरनाफामूलक बनाइने व्याक्यांश छ ।
अनुमति नलिएका स्वास्थ्य संस्थालाई अनुमति लिन बागमती प्रदेशको ३५ दिने सूचना
बुधबार, साउन २८, २०८२
बुधबार एक सूचना जारी गर्दै मन्त्रालयले हाल सञ्चालनमा रहेका तथा अनुमति नलिएका संस्थाहरूलाई अनुमति लिन ३५ दिने सूचना जारी गरेको हो ।
रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ : प्रधानमन्त्री
बुधबार, साउन २८, २०८२
संसद्, सरकार, न्यायालय लगायत आफ्नो काम गर्नु पर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अंगहरुलाई पेशेवर ‘मास म्यानुपुलेसन’ को आक्रमणबाट बचाउनु पर्ने उनले बताए ।
मुलुकभर लोडसेडिङको हल्ला निरर्थक : मन्त्री खड्का
बुधबार, साउन २८, २०८२
मन्त्री खड्काले विद्युत् आपूर्ति र विस्तारमा सरकारले तीव्र गति ल्याएको र वर्तमानमा १७ अर्ब ७२ करोड रुपैयाँ बराबरको विद्युत् निर्यात भइरहेको जानकारी पनि दिएका थिए । साथै, १२ अर्ब ९२ करोड बराबरको जलविद्युत् आयात भइरहेको पनि उनले बताए ।
४२ प्रतिशत घटनामा प्रहरी ५ मिनेटभित्र घटनास्थल पुगेको छ - काठमाडौं प्रहरी प्रमुख अधिकारी (भिडियोसहित)
बुधबार, साउन २८, २०८२
प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्ष काठमाडौंमा २ हजार ७२२ वटा आगलागीका घटना भएका छन्, तीमध्ये १ हजार ८७६ वटा घटना (करिब ६९ प्रतिशत) बिजुलीको पोलमा तार सर्ट भएर भएको थियो ।
रामहरि खतिवडाले बुझाए सभामुखलाई राजीनामा पत्र
बुधबार, साउन २८, २०८२
बुधबार साउन २८ गतेबाट लागू हुने गरी उनले राज्यव्यवस्था सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका हुन् ।
साताको लोकप्रिय

