Harsamaya
हर समय
हर समय
मुगुमा बालविवाह कायमै 
मुगुमा बालविवाह कायमै  जिल्ला अस्पताल मुगु नर्सिङ अधिकृत यमुना केसीका अनुसार पछिल्ला वर्षहरुमा स्वास्थ्य संस्थामा किशोरीहरु वा आमाहरु सुत्केरी हुने र गर्भपतन गराउनेको संख्या सबैभन्दा बढी २० वर्ष मुनि उमेरका रहेका छन् । 
सुनचाँदीको मूल्य बढ्यो 
सुनचाँदीको मूल्य बढ्यो  यस्तै चाँदीको मूल्य पनि बढेको छ ।  बुधबार तोलामा २ हजार ३ सय २५ रुपैयाँमा कारोवार भएको चाँदी आज १५ रुपैयाँले बढेर २३ सय ४० रुपैयाँमा कारोवार भैइरहेको छ । 
मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै
मन्थलीको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा उपचार गर्न आउने बिरामीको सङ्ख्या बढ्दै जिल्ला सदरमुकाम मन्थलीमा सञ्चालित चिकित्सालयमा दैनिक आउने बिरामीको सङ्ख्या बढ्दो छ । ‘सेवाको प्रचार र नागरिकको विश्वासले उपचार गराउन आउनेको सङ्ख्या बढ्दो छ’, कार्कीले भने । 
कुलमान घिसिङ र ब्रिटिस सांसद एलेक्स बेकरबीच भेटवार्ता
कुलमान घिसिङ र ब्रिटिस सांसद एलेक्स बेकरबीच भेटवार्ता सो भेटमा नेपाल–बेलायतबीचको द्विपक्षीय जीटूजी गोर्खा मुद्दाका प्रमुख वार्ताकार तथा सचिव मेजर (सेवानिवृत्त) जुद्बहादुर गुरुङ, एपीपीजी नेपालकी सचिव प्रेमिला भान ओमेन तामाङ र एल.एन. पाण्डेलगायतको उपस्थिति थियो ।
कोशीमा भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध
कोशीमा भण्डारीको पक्षमा बोल्न प्रतिबन्ध जिल्लाका बैठकहरुमा साउन ६ गते सकिएको केन्द्रीय कमिटीको बैठकका निर्णय र त्यसपछि जारी भएको अन्तरपार्टी निर्देशन १२ सँग नबाझिने गरी छलफल गरिने छ । 
एमसीसी परियोजनाः २९७ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता आज
एमसीसी परियोजनाः २९७ किलोमिटर प्रसारण लाइन निर्माणको सम्झौता आज यसअघि उक्त परियोजनाअन्तर्गत एक प्रसारणलाइन र तीन सबस्टेसन निर्माणको ठेक्का विदेशी कम्पनीले पाएका थिए ।
‘राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐन प्रक्रियागत रुपमा छ’ (भिडियोसहित)
‘राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐन प्रक्रियागत रुपमा छ’ (भिडियोसहित) राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन् ।
म सभापति रेसमा छैन - सहमहामन्त्री परियार
म सभापति रेसमा छैन - सहमहामन्त्री परियार नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कही अनलाइनमा प्रकाशित आफू राज्यव्यवस्था समितिको सभापति बन्ने दाबीलाई असत्य र आधारहीन भन्दै कडा आपत्ति जनाएका छन्।
एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै
एन्फा महिला लिग छनोट : उद्घाटन खेलमा छहारी फुटबल क्लब र एफसी रियल भिड्दै आजदेखी एन्फा महिला लिग छनोट प्रतियोगिता सुरु हुने भएको छ ।
आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ
आज संघीय संसद अन्तर्गत चार समितिको बैठक बस्दैँ संघीय संसद अन्तरगत आज चार वटा समितिको बैठक बस्ने भएको छ ।
आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची
आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ ।
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
Weather Update