स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन् : बमबहादुर मिश्र [भिडियो]
शनिबार, असार १४, २०८२
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने ‘आइटी क्षेत्रमा नेपालमै बसेर डलर कमाउन थालेका छन् । ई भिसीहरू पनि खुलेका छन् । स्टार्टअपहरूका लागि यो अवसरको कुरा हो । अहिले स्टार्टअपका सम्बन्धमा नेपाल राष्ट्र वैकमा पनि छलफल भएको छ ।’
प्रविधि र नवप्रर्वतनमा सहकार्य गर्न चीनियाँ मन्त्री वाङ शी सँग अध्यक्ष ढकालको आग्रह
शनिबार, असार १४, २०८२
महासंघको सचिवालय टेकुमा शुक्रबार दिउँसो चीनको ग्वाङ्दोङ प्रान्तीय युनाइटेड फ्रन्ट वर्क डिपार्टमेन्टका मन्त्री शी सँगको भेटमा ढकालले यस्तो आग्रह गरेका हुन् । साथै भेटका अवसरमा दुवै देशको आर्थिक तथा कूटनीतिक सम्बन्ध,व्यापार लगानी तथा सहकार्यका विविध विषयमा समेत छलफल भएको थियो ।
कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट पारित, मुख्यमन्त्रीले दिए धन्यवाद
शुक्रबार, असार १३, २०८२
बजेट पारित भएसँगै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक संञ्जालमार्फत माननीयहरूलाई धन्यवाद दिएका छन् । ‘सम्पूर्ण माननीय सदस्य प्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दछु,’उनले लेखेका छन् ।
सुन एकैदिन तोलामा २९ सयले घट्यो
शुक्रबार, असार १३, २०८२
यस्तै शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला २ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार १ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।
हिम स्टार ऊर्जाको आईपीओमा आज आवेदन दिने अन्तिम दिन
शुक्रबार, असार १३, २०८२
यस कम्पनीले जारी पुँजी ३७ करोड ३० लाख रुपैयाँको ३० प्रतिशतले हुने ११ करोड १९ लाख रुपैयाँ बराबरको ११ लाख १९ हजार कित्ता आईपीओ प्रतिकित्ता निष्कासनका लागि अनुमति पाएको थियो । आईपीओको अङ्कित मूल्य १०० रुपैयाँ रहेको छ ।
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
शुक्रबार, असार १३, २०८२
आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४६, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३९ कायम भएको छ ।
अमेरिकी डलरको भाउ घट्दा बढ्यो युरोको भाउ, कति छ आज विदेशी मुद्राको विनिमय दर ?
शुक्रबार, असार १३, २०८२
अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको छ ।
तीन सय रुपैयाँले बढ्यो सुनको मूल्य
बिहीबार, असार १२, २०८२
नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको थोक मूल्य
बिहीबार, असार १२, २०८२
आज गोलभेँडा ठुलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ४८, आलु रातो प्रतिकिलो रु ४५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, आलु रातो (मुडे) प्रतिकिलो रु ३९, आलु सेतो प्रतिकिलो रु ३५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ५०, गाजर (लोकल) प्रतिकिलो...
कति छ आज विदेशी मुद्राको विनिमय दर ?
बिहीबार, असार १२, २०८२
आज अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १३८ रुपैयाँ ०४ पैसा निर्धारण गरिएको छ ।
पेट्रोलियम पदार्थको राजस्वले भरियो वीरगञ्ज भन्सार कोष, ११ महिनामै ७३ अर्ब राजस्व
बिहीबार, असार १२, २०८२
चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वीरगञ्ज भन्सार कार्यालयले संकलन गरेको कुल राजस्वमा पेट्रोलियम पदार्थको योगदानले सबैलाई चकित पारेको छ।
छायाँनाथ रारा नगरपालिकाले ल्यायो ‘एक रात गमगढीबास’ देखि भूमिबैंक र सुनौलो शुक्रबारसम्म
बुधबार, असार ११, २०८२
नीति तथा कार्यक्रमको बुँदा नं.९ अन्तर्गत सञ्चार क्षेत्रमापनि विशेष कार्यक्रम समेटिएको छ। जिल्लामा क्रियाशील पत्रकारहरूको जीवन बीमा, क्षमता अभिवृद्धि, अध्ययन भ्रमण तथा स्थानीय सञ्चारमाध्यमलाई अनुदानजस्ता कार्यक्रम सञ्चालन गरिने उल्लेख छ।
नेपालमा सम्भावना छैन भन्ने नकारात्मक भाष्यलाई चिर्ने हिसाबमा अगाडि बढेका छौं : चन्द्र ढकाल (भिडियोसहित)
बुधबार, असार ११, २०८२
बुधबार काठमाडौंमा आयोजित एभरेष्ट फाइबर सिमेण्ट बोर्ड प्रालिको समुद्घाटन तथा उत्पादन सार्वजनिक समारोहमा बोल्दै उनले सरकारसँग सहकार्य गर्दै रोजगारी सिर्जना गर्ने काममा अगाडि बढेको भन्दै त्यसको लागि सरकारलाई सुझाव दिनको लागि महासंघको पहलमा उच्चस्तरीय आर्थिक सुधार आयोग बनाउनुपर्ने बताए ।
साताको लोकप्रिय

![स्टार्टअपहरूले नेपालमै बसेर डलर कमाउँछन् : बमबहादुर मिश्र [भिडियो]](https://www.harsamaya.com/uploads/posts/600X450/Bam-bahadur-1751092150.jpg)