Harsamaya
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति (भिडियोसहित)
सरकार र यातायात व्यवसायीबीच वार्ता कमिटी गठन गर्ने सहमति (भिडियोसहित) उनले प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’को मान्यतालाई स्थगन गर्ने र आफूहरूले गरेको आन्दोलनलाई पनि सघन गर्ने गरी अगाडि बढ्ने वातावरण बनाउनका लागि छलफल दिनभरि नै चल्ने बताए ।
सुन तोलामा १ हजारले बढ्यो 
सुन तोलामा १ हजारले बढ्यो  यस्तै, आज चाँदीको मूल्य पनि सामान्य  बढेको छ । आइतबार १ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी ५ रुपैयाँले बढेर तोलाको १ हजार ९ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।
दूधको भुक्तानी समयमै नपाएको गुनासो
दूधको भुक्तानी समयमै नपाएको गुनासो उनले एफएओको तथ्यांक उद्धृत गर्दै विश्वभर ६ अर्बभन्दा बढी जनसंख्याले दुग्ध परिकार सेवन गरिरहेको र एक अर्ब मानिस यसै क्षेत्रमा आश्रित रहेको जानकारी दिए। नेपालमा भने बहु राष्ट्रिय कम्पनीहरूको प्रभावले स्वदेशी उत्पादनलाई विस्थापित गर्ने खतरा बढ्दै गएको भन्दै उनले स्वदेशी उत्पादनको प्रवर्द्धनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राखे । 
७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा
७ बुँदे माग राख्दै सार्वजनिक यातायात बचाऊ संघर्ष समिति प्रदर्शनमा उनले भने,‘नेपाली यात्रु वाहक सवारी साधन, माल वाहक सवारी साधन हाम्रो विस्थापित भइसक्यो । अब रातो प्लेटका कारण हामी पनि विस्थापित हुने समय भयो । हामी कुनै राजनीतिक एजेण्डा लिएर आएका हैनौँ । नितान्त सार्वजनिक यातायात बचाएर गरि खान देउ भन्नको लागि हो । लाखौँ यातायात व्यवसायी र स्व रोजगार...
सुनचाँदीको मूल्य सामान्य बढ्यो
सुनचाँदीको मूल्य सामान्य बढ्यो साताको  पहिलो  कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।
पेट्रोलमा लिटरको २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ बढ्यो
पेट्रोलमा लिटरको २ रुपैयाँ, डिजेल र मट्टीतेलमा १ रुपैयाँ बढ्यो निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको नयाँ खुद्रा बिक्री मूल्य लागू हुने जनाएको छ ।
बजेटबारे व्यवसायी: सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ (भिडियोसहित)
बजेटबारे व्यवसायी: सन्तुलित, अलिकति महत्वकांक्षी र विकासोन्मुख छ (भिडियोसहित) उनले भने, ‘बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्राथमिकतामा राखेर प्रयासरत भएको देखिन्छ । व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवर्द्धन गर्ने दिशातर्फ बजेट केन्द्रित छ । विगतमा जस्तो सरकारले नसक्ने योजनाहरुलाई यसपटक बजेटमा राखेको छैन । जस्तो तीन करोडभन्दा सानो योजना बजेटमा देखिएको छैन ।’
बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल (भिडियोसहित)
बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको छ : अध्यक्ष ढकाल (भिडियोसहित) नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले प्रस्तुत गरेको बजेटमा निजी क्षेत्रले उठाएका धेरै विषयहरु समेटिएको बताएका छन् ।
‘बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन बढाइएको छ ’ 
‘बजेट यथार्थपरक छ, पूँजीगत खर्चको विनियोजन बढाइएको छ ’  उनले भने, ‘यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म सबैलाई विश्वास दिलाउन चाहन्छु । बजेट कार्यान्वयनका निम्ति व्यवहारिक, वस्तुनिष्ठ कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि काममा तत्पर रहेको छ । बजेटको आकारको बारेमा कुरा गर्दा पूँजीगत खर्चको विनियोजन बढाइएको छ । चालु खर्चलाई सीमाभित्र राखिएको छ । सरकारी वित्त हस्तान्तरणको...
साढे चार करोड लगानीमा काठमाडौँमा अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएसको फ्रेन्चाइज सुरु (भिडियोसहित)
साढे चार करोड लगानीमा काठमाडौँमा अन्तर्राष्ट्रिय ब्यूटी स्कुल आइएसएएसको फ्रेन्चाइज सुरु (भिडियोसहित) अन्तर्राष्ट्रिय क्षेत्रमा प्रसिद्ध ब्यूटी एकेडेमी आइएसएएसको नयाँ शाखा काठमाडौँको नयाँबानेश्वरमा सुरु भएको छ । करिब चार करोड ५० लाख लगानीमा सञ्चालनमा आएको शाखाको अभिनेत्री वर्षा सिवाकोटीले उद्घाटन गरेकी हुन् ।
सुनको मूल्य बढ्दा चाँदी घट्यो
सुनको मूल्य बढ्दा चाँदी घट्यो नेपाली बजारमा शुक्रबार सुनको मूल्य सामान्य बढेको छ ।
संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ?
संघीय बजेटमा कोशी प्रदेश : के के समेटिए ? यहाँ उल्लेख गरेकासँगै राष्ट्रिय रूपमा परेका योजनाहरूमा समग्रताको फाइदा पनि कोशी प्रदेशले पाउन सक्ने अपेक्षा गरिएको छ ।
Weather Update