Harsamaya
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? यससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९३ हजार तीन सय रुपैयाँ कायम भएको छ । यसअघि शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार पचास रुपैयाँ कायम भएको थियो ।
सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आबद्ध
सामाजिक सुरक्षा कोषमा २३ लाख ८३ हजार योगदानकर्ता आबद्ध कोषले दिने गरेको औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सम्बन्धी उपचार सेवामा हाल सम्म २ अर्ब १५ करोड ८७ लाख ७३ हजार ५०२ रुपैयाँ दाबी गरिएको छ । त्यसैगरी, कोषबाट हाल सम्म २० करोड ८६ लाख ४५ हजार २५ रुपैयाँ बराबर रकम दुर्घटना तथा अशक्तता सुरक्षाकालागि दाबी गरिएको छ ।
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड
केल्मी नेपाललाई इन्टरनेशनल मार्केट डेभलपमेन्ट अवार्ड केल्मी, विश्वप्रसिद्ध स्पोट्र्सवेयर ब्रान्ड हो भने अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्रभाव विस्तार गर्न महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तिहरूलाई पुरस्कृत गर्दै पनि आएको छ ।
जेटियुसीसीले भन्यो: सरकारले तोकेको न्यूनतम पारिश्रमिक मान्दैनौं  [भिडियो]
जेटियुसीसीले भन्यो: सरकारले तोकेको न्यूनतम पारिश्रमिक मान्दैनौं  [भिडियो] पारिश्रमिक निर्धारण समितिमा समेत जेटियुसीसीले वैज्ञानिक आधारमा जीवनयापन योग्य न्यूनतम पारिश्रमिक रुपमा ३० हजार ४४३ प्रस्ताव गरेको प्रमाणित तथ्य पेश गरिएको, साथै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एवं प्रदेश सरकारमा न्यूनतम पारिश्रमिक सन्दर्भमा मागहरु औपचारिक रुपमा पेश भईसकेको थियो । 
अब आवेदन दिएकै दिन श्रम स्वीकृति 
अब आवेदन दिएकै दिन श्रम स्वीकृति  सार्वजनिक विवरण अनुसार विभागको आर्थिक वर्ष २०८१/२०८२ असार मसान्त सम्मको शाखागत प्रगतिमा श्रम स्वीकृतिको सेवा प्रवाहलाई ‘वर्क पर्मिट अन द सेम डे’ को मान्यता अनुसार रितपूर्वकको अनलाइन दरखास्त फारम प्राप्त भए पश्चात् चेकजाँच गरी आवेदन दिएकै दिन स्वीकृति प्रदान गर्ने व्यवस्थालाई पूर्ण रुपमा कार्यान्वयनमा ल्याइएको छ ।
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो बिहीबार १ लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबारको लागी विदेशी मुद्राको विनिमय दर
शुक्रबारको लागी विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपैयाँ ७५  पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा तोकिएको छ ।
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन :  मन्त्री भण्डारी (भिडियोसहित)
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन :  मन्त्री भण्डारी (भिडियोसहित) उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक पूर्वाधार तयार नगरी मुलुकको औद्योगिकीकरण सम्भव नहुने बताएका छन् ।
डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा
डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा दुई चर्चित डिजिटल भुक्तानी सेवाप्रदायक खल्ती र आइएमई पेले औपचारिक रूपमा मर्जरको घोषणा गरेका छन् । बिहीबार काठमाडौं आयोजित एक विशेष समारोहमा एकीकृत कम्पनी आईएमई खल्ती लिमिटेडको घोषणा गरिएको हो ।
बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने 
बालाजु औद्योगिक क्षेत्रलाई आइसिटी पार्क बनाइने  बालाजु औद्योगिक क्षेत्रका उद्योगलाई सरकारले ढिलोचाँडो उपत्यका बाहिर सार्ने भन्दै उनले यो औद्योगिक क्षेत्रलाई सेवामुलक उद्योग आइसिटी पार्क बनाइने बताएका हुन् ।
तीन सयले बढ्यो सुनको मूल्य
तीन सयले बढ्यो सुनको मूल्य बुधबार १ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै, अन्य कुन कुन वस्तुमा लाग्दैछ कर ?
आजदेखि सुनका गहनामा दुई प्रतिशत विलासिता कर लागू हुँदै, अन्य कुन कुन वस्तुमा लाग्दैछ कर ? सुनचाँदी व्यवसायीले सरकारको यस्तो निर्णयको चर्को विरोध गर्दै आएका छन् भने सरकारले यो अध्ययनका लागि समिति बनाएको छ । उक्त समितिले दिएको सुझावका आधारमा सरकारले करमा केही हेरफेर गर्न सक्ने बताइएको छ । आर्थिक ऐ
Weather Update