Harsamaya
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारी साधन लन्च हुने [भिडियो]
नाइमा नेपाल मोबिलिटी एक्स्पोमा ३५ नयाँ सवारी साधन लन्च हुने [भिडियो] प्रतियोगितामा २१ श्रावण सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो त्यस्तै, आज चाँदीको मूल्य भने पाँच रुपैयाँले घटेको छ । चाँदी आज दुई हजार दुई सय ९५ मा कारोबार भइरहेको छ । आइतबार चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भएको थियो । 
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै
रिज लाइन इनर्जीले सर्वसाधारणका लागि आईपीओ जारी गर्दै कम्पनीले आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्न आगामी भदौ ४ गते ललितपुरमा रहेको होटेल हिमालयमा साधारण सभा आयोजना गर्ने निर्णय गरेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो १७० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, पुदीना १९० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक ३०० तोकेको छ ।
अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ
अमेरिकी डलरको मूल्य स्थिर अन्य विदेशी मुद्रामा घटबढ युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९० पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६३ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ७८  पैसा र बिक्रीदर १७४ रुपैयाँ ५४ पैसा तोकिएको छ ।
तोलामा एक हजार एक सय रुपैयाँले घट्यो सुन
तोलामा एक हजार एक सय रुपैयाँले घट्यो सुन त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी दुई हजार दुई सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
आजको तरकारी र फलफूलको मूल्य
आजको तरकारी र फलफूलको मूल्य सखरखण्ड प्रतिकिलो ८० रुपैयाँ, पिँडालु प्रतिकिलो ७० रुपैयाँ, स्कूस प्रतिकिलो ४० रुपैयाँ, रायोसाग प्रतिकिलो ५० रुपैयाँ, पालुङ्गो साग प्रतिकिलो ६० रुपैयाँ, तोरीको साग प्रतिकिलो ५० रुपैयाँ, हरियो प्याज प्रतिकिलो १५० रुपैयाँ, च्याउ (कन्य) प्रतिकिलो १६० रुपैयाँ, च्याउ (डल्ले) प्रतिकिलो ३५० रुपैयाँ, कुरिलो प्रतिकिलो  २५० रुपैयाँ निर्धारण गरिएको छ ।
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, आइतबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ७९ पैसा र बिक्रीदर १६२ रुपैयाँ ४९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ २१  पैसा र बिक्रीदर १७३ रुपैयाँ ९७ पैसा तोकिएको छ ।
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो यस्तै चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको छ । चाँदी आज तोलामा पाँच रुपैयाँले बढेर दुई हजार ३४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
६ निर्माण कम्पनी  कालो सूचीमा
६ निर्माण कम्पनी कालो सूचीमा जिम्मा लिएको काम समयमै पूरा नगर्ने ती निर्माण कम्पनीलाई सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम एकदेखि तीन वर्षको लागि कालो सूचीमा राखिएको सूचनामा उल्लेख छ ।
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ  स्थिर, यस्तो छ आजको विनिमय दर
युरोको भाउ बढ्दा अमेरिकी डलरको भाउ  स्थिर, यस्तो छ आजको विनिमय दर युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ०८ पैसा र बिक्रीदर १६२ रुपैयाँ ७८ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८७ रुपैयाँ ६२ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ६२  पैसा र बिक्रीदर १७४ रुपैयाँ ३८ पैसा तोकिएको छ ।
‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’
‘नेपालको निर्यात ८१.८० प्रतिशतले वृद्धि’ प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको निर्यातमा यस वर्ष इतिहासकै उच्च बिन्दु हासिल भएको दाबी गरेका छन् ।
Weather Update