टर्कीका राष्ट्रपतिको अपिल, ‘कम्तीमा तीन सन्तान जन्माउनु होस्’
शनिबार, जेठ २४, २०८२
आधिकारिक तथ्याङ्कले देखाउँछ कि टर्कीको जन्मदर २००१ मा प्रति महिला २.३८ बच्चाहरुबाट सन २०२५ को सुरूवातीमा १.४८ मा झरेको छ, जुन फ्रान्स, बेलायत वा अमेरिका भन्दा कम हो, जसका कारण ७१ वर्षीय इस्लामवादी र ४ छोराछोरीका पिता एर्दोगानले विपत्ति भनेर वर्णन गरेका छन् ।
अमेरिकामा चार जना नेपाली मृत अवस्थामा भेटिए
शनिबार, जेठ २४, २०८२
अमेरिकामा चार जना नेपाली मृत फेला परेका छन् ।
कोरोनापछि चीनले ‘फुसेरियम’ भाइरस बनाएको अमेरिकाको खुलासा
बिहीबार, जेठ २२, २०८२
जानकारीका अनुसार जुनयोङ लिउकी प्रेमिका अमेरिकाको मिशिगन विश्वविद्यालयको प्रयोगशालामा काम गर्छिन् । लिउ डेट्रोइट एयरपोर्टबाट अमेरिका प्रवेश गरे र उनको योजना आफ्नी प्रेमिकाको सहयोगमा प्रयोगशालामा फंगसमा काम गर्ने थियो। वैज्ञानिकहरूका अनुसार फुसेरियम ग्रामिनेरम घातक भाइरस हो ।
बेलायतले रूसविरूद्ध लड्न युक्रेनलाई १ लाख ड्रोन दिने
बुधबार, जेठ २१, २०८२
बेलायतले बुधबार युक्रेनलाई चालू आर्थिक वर्षको अप्रिल २०२६ सम्ममा १ लाख ड्रोनहरू उपलब्ध गराउने वाचा गरेको छ । यो धेरै ठूलो संख्या हो। यसले देखाउँछ कि मानवरहित हवाई सवारीले युद्ध लड्ने तरिका परिवर्तन कसरी गरिरहेको छ भन्ने कुरा।
दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे–म्युङ विजयी
बुधबार, जेठ २१, २०८२
यस पटकको राष्ट्रपति चुनावमा ७८.३ प्रतिशत मतदाताले मतदान गरे, जुन सन् १९९७ यताकै सबैभन्दा उच्च हो । सन् २०२२ को राष्ट्रपति चुनावमा यो दर ७७.१ प्रतिशत थियो। दक्षिण कोरियामा सबैभन्दा धेरै मतदान सन् १९८७ को चुनावमा भएको थियो, जुन ८९.२ प्रतिशत थियो । यसपटक चुनावमा ६जना उम्मेदवार मैदानमा भएपनि मुख्य...
अमेरिकाले जेनेभामा भएको सहमति पालना नगरेको चीनको आरोप
सोमबार, जेठ १९, २०८२
संयुक्त राज्य अमेरिकाले जेनेभामा भएको चीन–अमेरिका आर्थिक तथा व्यापार वार्तामा भएको सहमतिलाई गम्भीर रूपमा कमजोर बनाएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।
चीनमा गुलाबको व्यापार चम्कियो (भिडियोसहित)
शनिबार, जेठ १७, २०८२
काउन्टीमा २,००० भन्दा बढी गुलाब खेती गर्ने घरपरिवारहरू छन्, साथै गुलाबले भरिएको वस्तुहरू उत्पादन गर्ने तीन सहकारीहरू रहेका छन् ।
रुसले १४ सयबढी युक्रेनी ड्रोनहरू खसालेको दाबी
शनिबार, जेठ १७, २०८२
रूसी सेनाले सुमी, खार्किभ र डोनेट्स्कको दिशामा आक्रमण सुरु गर्दा धेरै युक्रेनी आक्रमणहरूलाई विफल पारेको पनि बताएको छ । रूसी वायु सेनाले १,४३९ युक्रेनी फिक्स्ड–विङ ड्रोनहरू खसालेको जनाइएको छ ।
उत्तरी गाजामा स्वास्थ्य सेवा प्रदान गर्ने अन्तिम अस्पताल पनि बन्द
शनिबार, जेठ १७, २०८२
हमासले अमेरिकी युद्धविराम योजनाको ‘ध्यान पूर्वक समीक्षा’ गरिरहेको बताएको छ । गाजामा इजरायलको सैन्य कारबाही जारी छ। गाजाको स्वास्थ्य मन्त्रालयले शुक्रबार इजरायली आक्रमणमा विगत २४ घण्टामा कम्तीमा ७२ जनाको मृत्यु भएको बताएको छ।
नाइजेरियामा बाढी, कम्तीमा ११० जनाको मृत्यु
शुक्रबार, जेठ १६, २०८२
उनले भने, ‘बढ्दो बाढीको पानीका कारण ५० भन्दा बढी घर र त्यसमा बस्ने मानिसहरू बगाएका छन्।’ एजेन्सीका अनुसार मोक्वा सहरको टिफिन माजा र अंगुवान हौसावा जिल्लामा बाढीबाट सबैभन्दा बढी क्षति भएको छ।
इजरायली आक्रमणमा यमनको अन्तिम विमान ध्वस्त भएपछि सर्वत्र निन्दा
शुक्रबार, जेठ १६, २०८२
हुथी विद्रोहीको अल–मसिराह टिभी च्यानलले ‘इजरायली आक्रामकता’ को निन्दा गर्दै यमनिया एयरवेजको विमान र साना विमानस्थलको धावनमार्गमा हवाई आक्रमण भएको जनाएको छ। साना विमानस्थलका निर्देशक खालिद अल शैफले एक्समा पोस्ट गरेको भिडियोमा उक्त विमान यमनियाको अन्तिम सञ्चालनमा रहेको विमान भएको बताएका छन्।
अमेरिकामा कोरोनाका कारण सातामै ३५० जनाको मृत्यु
बुधबार, जेठ १४, २०८२
खासमा अमेरिकामा २३ प्रतिशत वयस्कहरूले मात्र अद्यावधिक खोप लिएका छन्। यो संख्या बालबालिकामा पनि कम छ, केवल १३ प्रतिशत मात्रै । समयसँगै खोप नलिनु र रोग प्रतिरोधात्मक क्षमता कमजोर हुनु दुवै कारण यो समस्या बनिरहेको विज्ञहरू बताउँछन् ।
इजरायलविरुद्ध विशेष कदम चाल्ने जर्मनीको चेतावनी
बुधबार, जेठ १४, २०८२
तर, अहिले इजरायल अन्तर्राष्ट्रियस्तरमा एक्लिँदै गइरहेको छ । जर्मनीको धारणामा आएको परिवर्तन युरोपियन युनियनले आफ्नो इजरायल नीति पुनरावलोकन गरिरहेको बेलामा बेलायत, फ्रान्स र क्यानडाले पनि गाजाको लागि ठोस कार्यहरू गर्ने चेतावनी दिए पछि आएको हो ।
साताको लोकप्रिय

