Harsamaya
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग
भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग संयुक्त राष्ट्र सङ्घका ६ जना विशेष प्रतिवेदकहरूले भुटानमा राजनीतिक बन्दीहरूलाई गैर कानुनी रूपमा लामो समयसम्म बन्दी बनाइएको भन्दै आपत्ति जनाएका छन्
दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन
दक्षिण कोरियामा अदालतको फैसलाप्रति पक्ष र विपक्षमा प्रदर्शन अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाएलगत्तै दक्षिण कोरियालीहरूले निर्णयप्रति उत्सव र निराशा दुवै व्यक्त गरिरहेका छन्।
मुहम्मद युनुस भन्छन् : एआई प्रयोगबारे चीनबाट सिक्न चाहन्छौं
मुहम्मद युनुस भन्छन् : एआई प्रयोगबारे चीनबाट सिक्न चाहन्छौं बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले कृत्रिम बुद्धिमत्ता (एआई)को क्षेत्रमा प्रवेश र विकास गर्न चीनबाट सिक्न जरुरी रहेको बताएका छन् ।
कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, अब ६० दिनभित्र चुनाव गर्नुपर्ने 
कोरियाका राष्ट्रपतिमाथिको महाअभियोग सदर, अब ६० दिनभित्र चुनाव गर्नुपर्ने  अदालतका कार्यवाहक प्रमुख मुन ह्युङ–बेले युनको महाभियोगको फैसला पढेर सुनाएका थिए  । सो फैसला आठ न्यायाधीशको सर्वसम्मत निर्णय भएको बताएका थिए। कानून अनुसार, फैसला पढेर लागू भएको र अब ६० दिन भित्र तुरुन्तै राष्ट्रपति चुनाव गर्नुपर्ने देखिन्छ ।
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारतमाथि सबैभन्दा बढी कर (सूचीसहित)
ट्रम्पले लगाए युरोपेली संघ, चीन र भारतमाथि सबैभन्दा बढी कर (सूचीसहित) ट्रम्पले राष्ट्रपतिले सबै देशहरूमा आधारभूत शुल्कहरू लगाएका छन् । त्यो दर १० प्रतिशतको हुनेछ, जुन ५ अप्रिलबाट लागु हुने जनाइएको छ। उनले १० प्रतिशत कर लगाएका केही देशको सुची यस्तो छ ।
५ दिनपछि भग्नावशेषमा फसेकाको जीवितै उद्धार
५ दिनपछि भग्नावशेषमा फसेकाको जीवितै उद्धार सो होटलमा मंगलबार स्थानीय समय अनुसार दिउँसो करिब ३ बजे सुरु भएको उद्धार प्रक्रिया १२ घन्टापछि बुधबार स्थानीय समय अनुसार साढे तीन बजे उक्त व्यक्तिको उद्धार गरिएको हो । १२ घन्टा लामो उद्धार प्रयास पछि ५ दिन पछि जीवितै उद्धार गरिएको हो ।
म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार ८८६, ३७३ अझै बेपत्ता
म्यानमार भूकम्पमा ज्यान गुमाउनेको संख्या २ हजार ८८६, ३७३ अझै बेपत्ता सो आक्रमणहरूप्रति चिन्ता व्यक्त गर्दै संयुक्त राज्य अमेरिकामा आधारित वकालत गर्ने समूह ह्युमन राइट्स वाचले भनेको छ कि म्यानमारको सैन्य सरकारले भूकम्प पीडितहरूका लागि मानवीय सहायतामा तत्काल, निर्बाध पहुँचको अनुमति दिनुपर्छ र आपतकालीन प्रतिक्रियामा बाधा पुर्‍याउने प्रतिबन्धहरू हटाउनु पर्छ।
पाकिस्तानी राष्ट्रपति अस्पताल भर्ना
पाकिस्तानी राष्ट्रपति अस्पताल भर्ना पाकिस्तानको सरकारी समाचार एजेन्सी एसोसिएटेड प्रेस अफ पाकिस्तान (एपीपी) ले पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफलाई फोन गरी राष्ट्रपति आसिफ अली जरदारीको स्वास्थ्य अवस्था बारे सोधपुछ गरेको र उनको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गरेको बताएको छ। पाकिस्तानी समाचार आउटलेटहरूका अनुसार कराँचीबाट करिब ३०० किलोमिटर टाढा नवाबशाह अस्पताल वरपर कडा सुरक्षा व्यवस्था गरिएको...
ताइवानको सीमा नजिक चीनले गर्यो युद्व अभ्यास
ताइवानको सीमा नजिक चीनले गर्यो युद्व अभ्यास ताइवानले आफ्नो किनारमा चीनको नौसेनालाई जबाफ दिन युद्धपोतहरू पठाए पछि चीनले मंगलबार सैन्य अभ्यास गरेको हो । तर, गत वर्ष युद्ध अभ्यासको विपरीत चीनले औपचारिक रूपमा कुनै नाम भने दिएको छैन ।
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु 
पश्चिम बंगालमा ग्यास सिलिन्डर विस्फोट हुँदा सात जनाको मृत्यु  सबै शवहरू बरामद गरिएको  र घाइते महिलालाई घरबाट उद्धार गरी अस्पतालमा भर्ना गरिएको सुन्दरवन प्रहरी जिल्ला एसपी कोटेश्वर रावले जानकारी दिए ।
खेर गएका मोबाइल सेट पुनःप्रयोगमा ल्याउने व्यवसाय फस्टाउँदो
खेर गएका मोबाइल सेट पुनःप्रयोगमा ल्याउने व्यवसाय फस्टाउँदो चीनमा मोबाइल फोन रिसाइक्लिंग उद्योग फस्टाउँदै गएको छ । चीनमा, हरेक वर्ष ६० देखि ७० करोड मोबाइल फोनहरू फ्याँकिन्छन् । तीमध्ये धेरैजसो पुनः प्रयोग गरिदै आएको छ ।
भूकम्पबाट म्यानमारमा १७ सय जनाको मृत्यु, चिनियाँ उद्धार टोली सक्रिय
भूकम्पबाट म्यानमारमा १७ सय जनाको मृत्यु, चिनियाँ उद्धार टोली सक्रिय याङ्गुनमा बसोबास गर्ने धेरै विदेशी चिनियाँहरूले मन्डलेमा उद्धार टोलीहरूलाई एन्टिसेप्टिक्स, पन्जा र मास्क जस्ता अत्यावश्यक सामग्रीहरुको  पुर्याउन रातभर १० घण्टाभन्दा बढी गाडी चलाएका थिए। धेरै रेस्टुरेन्टहरूले उद्धारकर्मीहरूलाई निःशुल्क खाना प्रदान गरेका थिए।
Weather Update