टर्कीमा ६.१ म्याग्निच्युडको भूकम्प, एक जनाको मृत्यु, २९ घाइते
सोमबार, साउन २६, २०८२
टर्कीको विपद् व्यवस्थापन एजेन्सीका अनुसार स्थानीय समय अनुसार साँझ ७ः५३ बजे भूकम्पको धक्का महसुस गरिएको थियो, जुन राजधानी इस्तानबुलसम्म अनुभूत गरिएको हो ।
अलजजिराका ६ जना पत्रकारको हत्या, हमास सेलको नेतृत्व गरेको इजरायलको आरोप
सोमबार, साउन २६, २०८२
अल जजिराले ‘गाजाका सबैभन्दा साहसी पत्रकारहरू मध्ये एक अनस अल शरीफलाई उनका सहकर्मीहरूको हत्या गर्नु गाजामा कब्जा गर्नुअघि उठेका आवाजहरूलाई दबाउने हताश प्रयास हो ।’ भनेको छ ।
युक्रेन विरुद्ध रुसको सामूहिक आक्रमण सुरु
शनिबार, साउन २४, २०८२
क्रेमलिनले शुक्रबार घोषणा गर्यो कि राष्ट्रपति भ्लादिमिर पुटिनले उज्बेकिस्तान, काजाकिस्तान, बेलारुस, भारत र अन्य देशका नेताहरूसँग कुरा गरेका छन् ।
अन्तरिक्ष यात्री जिम लोभेलको मृत्यु
शनिबार, साउन २४, २०८२
दुई पटक चन्द्रमा गएको एपोलो ८ मिसनका पनि उनी सदस्य थिए।
अगस्ट १५ मा ट्रम्प र पुटिन भेट्दै
शनिबार, साउन २४, २०८२
अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले अगस्ट १५ मा अमेरिकाको अलास्का राज्यमा पुटिनलाई भेट्ने बताएका छन् ।
‘अपरेशन सिन्दूर’को स्मरण गर्दै जम्मूमा बीएसएफका जवानहरुले मनाए रक्षाबन्धन (भिडियोसहित)
शुक्रबार, साउन २३, २०८२
विद्यार्थीहरूले जवानहरूको साहस र बलिदानको प्रशंसा गर्दै देशभरका अनगिन्ती परिवारहरूको सुरक्षा र शान्ति सुनिश्चित गर्ने ‘वास्तविक दाजुभाइ’ भन्दै प्रशंसा समेत गरे ।
ब्राजिलियन गाईको मासुमा कडाइ गर्दा अमेरिकालाई नै हानी हुनसक्ने (भिडियोसहित)
शुक्रबार, साउन २३, २०८२
जसले अमेरिकी उपभोक्ताहरू प्रत्यक्ष प्रभावित बनेका छन् । ब्राजिलियन गाईको मासु अमेरिकी अर्थतन्त्र र मानिसहरूको दैनिक आहारका लागि महत्वपूर्ण मानिन्छ ।
ट्रम्पले पुटिन र जेलेन्स्कीबीचको सम्भावित शिखर वार्ता हुने गरे संकेत
बिहीबार, साउन २२, २०८२
बुधवार ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले आफ्ना विशेष दूत स्टीभ विटकोफ र रुसी राष्ट्रपति पुटिनबीच भएको छलफल धेरै राम्रो भएको जनाउँदै आफू दुवै नेतासँग वार्ता गर्न खुला रहेको बताएका हुन् ।
अफ्रिकाका दुई देश मलावी र जाम्बियाका नागरिकले अमेरिकाको भिसा लिन १५ हजार डलर धरौटी राख्नुपर्ने
बिहीबार, साउन २२, २०८२
अवैध आप्रवासीहरूको प्रवाह रोक्ने राष्ट्रपति डोनाल्ड ट्रम्पका कैयौँ कदमअन्तर्गत अमेरिकी प्रशासनले यो नियम ल्याएको हो । ट्रम्पले दोस्रो कार्यकाल आरम्भ भएको पहिलो दिन नै यो दिशामा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।
घानामा सैनिक हेलिकप्टर दुर्घटना, २ मन्त्रीसिहत ८ जनाको मृत्यु
बिहीबार, साउन २२, २०८२
राजधानी अक्राबाट ओबुआसीतर्फ जाँदै गरेको जेड९ हेलिकप्टरसँग सम्पर्क टुटेको जानकारी दिइएको थियो । हेली ओबुआसी दक्षिण घानाको एक प्रमुख खानी क्षेत्र हो ।
ट्रम्पद्वारा भारतमा लगाइयो ५० प्रतिशत ट्यारिफ
बिहीबार, साउन २२, २०८२
ह्वाइट हाउसद्वारा बुधबार जारी गरिएको कार्यकारी आदेश अनुसार, यो नयाँ शुल्क आदेश जारी भएको मितिबाट २१ दिनपछि लागू हुनेछ । ट्रम्प प्रशासनले भारतले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा रुसी तेलको आयात गरिरहेको आरोप लगाउँदै उक्त निर्णय लिएको जनाएको छ ।
भारतको उत्तराखण्डमा बाढी: करिब ५० घर बगे, ५० मानिस बेपत्ता
मंगलबार, साउन २०, २०८२
यसैबीच, एनडीआरएफका डीआईजी मोहसेन शहेदीले समाचार एजेन्सी एएनआईलाई बताएअनुसार प्रारम्भिक जानकारी अनुसार घटनामा ४० देखि ५० घरहरू बगाएको छ भने ५० भन्दा बढी मानिसहरू बेपत्ता भएका छन् ।
पाकिस्तानमा बाढी र मुसलधारे वर्षाका कारण २९९ जनाको मृत्यु, ७०० बढी घाइते
सोमबार, साउन १९, २०८२
मृत्यु हुनेमा १०२ पुरुष, ५७ महिला र १४० बालबालिका छन् भने घाइतेहरूमा २३९ बालबालिका, २०४ महिला र २७२ पुरुष छन्।
साताको लोकप्रिय

