Harsamaya
पाकिस्तानको गोलीबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो,४३ घाइते
पाकिस्तानको गोलीबारीबाट मृत्यु हुने भारतीयको संख्या १५ पुग्यो,४३ घाइते भारतीय सेनाले मंगलबार रातिदेखि पाकिस्तानले गरेको गोलाबारीबाट १५ जना सर्वसाधारणको मृत्यु भएको र ४३ जना घाइते भएको बताएको छ।जम्मू कश्मीरको पुंछ र तंगधारका नागरिक क्षेत्रहरू गोलाबारीबाट प्रभावित भएको बताइएको छ।
बढ्दो तनावका कारण भारत र पाकिस्तानबीच करिब ५५० उडान रद्द
बढ्दो तनावका कारण भारत र पाकिस्तानबीच करिब ५५० उडान रद्द रियल-टाइम उडान ट्र्याकिङ सेवा फ्लाइटराइडर २४ को तथ्यांकअनुसार, हवाई हमलापछि पाकिस्तानमा १६ प्रतिशत र भारतमा ३ प्रतिशत निर्धारित व्यावसायिक उडानहरू रद्द गरिएका छन्।
पाकिस्तानले भन्यो - भारतले राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गर्यो
पाकिस्तानले भन्यो - भारतले राजनीतिक उद्देश्यहरू पूरा गर्न निर्दोष नागरिकहरूमाथि आक्रमण गर्यो ‘यो पनि सम्झन लायक छ कि २२ अप्रिल २०२५ पछि, पाकिस्तानले विश्वसनीय, पारदर्शी र निष्पक्ष अनुसन्धानको लागि वास्तविक प्रस्ताव गरेको थियो, जुन दुर्भाग्यवश स्वीकार गरिएन’, विज्ञप्तिमा भनिएको छ।
हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मार्यौं: भारतीय रक्षामन्त्री सिंह
हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेलाई मात्र मार्यौं: भारतीय रक्षामन्त्री सिंह राजनाथ सिंहले रामायणको अशोक वाटिका प्रकरणको उल्लेख गर्दै भने ‘हामी (भारतीय सेना) हनुमान जीको आदर्शलाई पछ्याउँछौं,हामीले हाम्रा निर्दोष मानिसहरूलाई मार्नेहरूलाई मात्र मार्यौं।’
भारतको हवाई आक्रमणबाट बाँचेका पाकिस्तानी भन्छन्, ‘हाम्रा घरहरू जले, तर भाग्यवश हामी बाँच्यौं’
भारतको हवाई आक्रमणबाट बाँचेका पाकिस्तानी भन्छन्, ‘हाम्रा घरहरू जले, तर भाग्यवश हामी बाँच्यौं’ जम्मू कश्मीरको पुंछमा भारतीय सिमा नजिकै पाकिस्तानले गरेको गोलाबारीबाट कम्तीमा १० भारतीयको मृत्यु भएको र धेरै घाइते भएको एक भारतीय सैन्य अधिकारीले बीबीसीलाई बताएका छन्।
पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द
पाकिस्तानमा विभिन्न अन्तर्राष्ट्रिय एयरलाइन्सको उडान बन्द एयरलाइन्सले यात्रुहरूलाई प्रभावित उडानहरूको पछिल्लो जानकारीको लागि कतार एयरवेजको आधिकारिक वेबसाइट हेर्नको निमित्त सल्लाह समेत दिएको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले भने, भारतले सुरु गरेको युद्धको कडा जबाफ दिन्छौं 
पाकिस्तानी प्रधानमन्त्रीले भने, भारतले सुरु गरेको युद्धको कडा जबाफ दिन्छौं  भारतीय रक्षा मन्त्रालयले कुनै पनि पाकिस्तानी सैन्य अड्डालाई निशाना नबनाइएको र आफ्नो कारबाही ‘केन्द्रित, मापन गरिएको र गैर–उत्तेजक’ भएको दाबी गरेको छ।
भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने
भारत र पाकिस्तानका यी क्षेत्रमा विद्यालय तथा कलेजहरू बन्द गर्ने भारतको कश्मीरको पहलगाममा गत महिना भएको आतंककारी हमलामा २६ पर्यटकको मृत्यु भएपछि भारतले यो सैन्य कारबाही गरेको हो।
पाकिस्तानमा भारतको मिसाइल आक्रमण, कम्तिमा ३० जनाको मृत्यु
पाकिस्तानमा भारतको मिसाइल आक्रमण, कम्तिमा ३० जनाको मृत्यु अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तान नियन्त्रित काश्मिर र अन्य भूभागमा भारतले मिसाइल प्रहार गरेको छ । गत अप्रिलमा मुस्लिम आतंककारीहरूले काश्मिरमा २६ जना हिन्दुको हत्या गरेको घटनालाई लिएर भारतले पाकिस्तानमाथि हमला गरेको हो ।
पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित
पाकिस्तान र भारतबीच तनाव बढ्दै, कश्मीरका बासिन्दा त्रसित अप्रिलको अन्त्यतिरबाट दुई देशबीचको गतिरोध बढ्दै गएको हो । पाकिस्तानले सोमबार तीन दिनमा दोस्रो क्षेप्यास्त्र परीक्षण गरेको र भारतले धेरै राज्यहरूलाई सुरक्षा अभ्यास गर्न आदेश दिएको खबर बाहिरिएपछि दुई देशबीच तनाव बढेको हो ।
Weather Update