Harsamaya
ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने
ट्रम्पको मध्यपुर्वको भ्रमण अघि हमासले अमेरिकन नागरिक रिहाइ गर्ने खासमा इडान अलेक्ज्याण्डर २१ वर्षीय दोहोरो नागरिकता भएका इजरायली–अमेरिकी हुन्, जो गाजामा अन्तिम जीवित अमेरिकी बन्धक मानिन्छ। 
अमेरिका र चीन अत्याधिक व्यापार शुल्क कटौती गर्न सहमत
अमेरिका र चीन अत्याधिक व्यापार शुल्क कटौती गर्न सहमत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘राष्ट्रवादी एजेन्डा’ले बढ्दो भारी शुल्कको सर्पिललाई सकारात्मक रूपमा लिएपछि आएको थियो। हङकङ, अमेरिका र युरोपको शेयर बजार बढेसँगै विश्व बजारले यो समाचारप्रति सकारात्मक प्रतिक्रिया देखाएको छ ।
भारत र पाकिस्तानबिच आज वार्ता
भारत र पाकिस्तानबिच आज वार्ता अप्रिल २२ मा जम्मु–कश्मीरको पाहलगाममा भएको आतंकवादी हमलामा एक नेपालीसहित २६ जनाको मारिएपछि तनाव बढ्दै गएर भारत र पाकिस्तानबिच सीमा क्षेत्रमा गोलाबारी भएको थियो । भारत र पाकिस्तानबिचको पछिल्लो सैन्य तनावको पृष्ठभूमिमा, २०८२ वैशाख १० गतेदेखि दुबै देशका सेनाका प्रतिनिधि बिचको संवादपछि साँझ ५ बजेबाट संघर्ष विराम लागू गरिएको थियो...
अमेरिका र चीनबिच व्यापार सम्झौता
अमेरिका र चीनबिच व्यापार सम्झौता विश्वका दुई प्रमुख अर्थतन्त्र भएका मुलुक अमेरिका र चीनबिच व्यापार सम्झौता भएको छ । जेनेभामा दुई दिन भएको वार्तापछि व्यापार सम्झौता भएको हो । अमेरिकाको सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले भनेका छन् ‘मलाई यो जानकारी दिँदै खुसी लागिरहेको छ कि अमेरिका र चीनले व्यापार सम्झौतामा महत्त्वपूर्ण प्रगति हासिल गरेका छन्...
बंगलादेशमा हसिनाको पार्टी माथि प्रतिबन्ध
बंगलादेशमा हसिनाको पार्टी माथि प्रतिबन्ध प्रतिबन्धको यो निर्णय शनिबार ढिलो घोषणा गरिए पछि बंगलादेशी सरकारले भन्ने गरेको ‘लोकतन्त्र र राजनीतिक अधिकार’ माथि अहिले प्रश्न उठाउन थालिएको छ।  
यी हुन् ओली सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक
यी हुन् ओली सरकारले तत्कालै पारित गर्न खोजेका ६ विधेयक ‘हाम्रा नीतिहरू कार्यान्वयनका लागि निम्न ऐनहरू अत्यावश्यक छन्, म यस सम्मानित सदनसँग विचाराधिन विधेयकहरू शीघ्र पारित गर्न पनि विनम्र अनुरोध गर्न चाहन्छु,’ प्रधानमन्त्री ओलीले भने ।
युक्रेनमा निसर्त युद्धविरामको आह्वान
युक्रेनमा निसर्त युद्धविरामको आह्वान यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि युक्रेनमा युद्धविरामका लागि निरन्तर आग्रह गरिरहेका छन् । तर, क्रेमलिनले आफ्नो आक्रमण रोक्ने कुनै संकेत नदिएको र पश्चिमी देशहरूले युक्रेनलाई हतियार आपूर्ति रोक्न नसकेसम्म युद्ध विराम असम्भव हुने चेतावनी दिएको छ ।
भारत र पाकिस्तानबीच युद्वविराम 
भारत र पाकिस्तानबीच युद्वविराम  ‘अमेरिकाको समन्वयमा राति लामो समय भएको छलफलपछि, भारत र पाकिस्तान तत्कालै पूर्ण युद्धविराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा म खुसी छु ।’ उनले ‘कमन सेन्स’ र उत्कृष्ट बुद्धिमत्ताका प्रयोग गरेको दुवै देशलाई बधाईसमेत दिएका छन् ।
भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दाबी
भारतका ७७ ड्रोन खसालेको पाकिस्तानको दाबी ‘मे ८ को साँझसम्म पाकिस्तानले २९ भारतीय ड्रोनलाई खसालेको थियो भने बिहीबार राति थप ४८ ड्रोन नष्ट गरिएको छ,’ पीटीभीले पाकिस्तानी सुरक्षा स्रोतलाई उद्धृत लेखेको छ ।
भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित
भारत–पाकिस्तान तनाव चुलिँदा एलओसी नजिक गोलीबारी, सर्वसाधारण विस्थापित भारत र पाकिस्तानबीचको चुलिँदो तनावका बीच नियन्त्रण रेखा (एलओसी) नजिक भारी गोलीबारी जारी रहँदा सीमावर्ती भारतीय क्षेत्रका नागरिकहरू सुरक्षित स्थानतर्फ विस्थापित भएका छन् ।
भारत र पाकिस्तानबिच बढ्दो तनाव, २४ विमानस्थल बन्द,  एयर मार्सल तैनाथ
भारत र पाकिस्तानबिच बढ्दो तनाव, २४ विमानस्थल बन्द,  एयर मार्सल तैनाथ नागरिक उड्डयन सुरक्षा ब्युरो (बीसीएएस)ले देशभरका सबै एयरलाइन्स र विमानस्थलहरूलाई सुरक्षा उपायहरू बढाउन निर्देशन समेत दिएको छ । निर्देशन अनुसार, सबै विमानस्थलहरूमा सबै यात्रुहरूको जाँच गरिनेछ । टर्मिनल भवनमा आगन्तुकहरूको प्रवेश निषेध गरिएको छ ।
जम्मु ,पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण भएका भारतकाे दाबी , पाकिस्तानले गर्‍यो अस्वीकार
जम्मु ,पठनकोट र उधमपुरमा पाकिस्तानी आक्रमण भएका भारतकाे दाबी , पाकिस्तानले गर्‍यो अस्वीकार भारतको रक्षा मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘पाकिस्तानबाट आएको ड्रोन तथा मिसाइल आक्रमणलाई भारतको हवाई सुरक्षा प्रणालीले सफलतापूर्वक रोक्न सफल भएको छ । भारत आफ्नो सार्वभौमिकता र नागरिकहरूको सुरक्षामा पूर्ण रूपमा प्रतिबद्ध छ ।’
Weather Update