Harsamaya
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार)का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित)
‘किसानहरुले कृषि अनुसन्धानबाट लाभ लिनसक्ने वातावरण बनाउनु पर्छ’ (भिडियोसहित) नेपालमा कृषि क्षेत्रलाई अनुसन्धानमूलक बनाउनुपर्छ भन्ने उद्देश्यले र राज्यलाई कृषि क्षेत्रको नीति निर्माण गर्नकालागि लागि सल्लाह दिने निकायका रूपमा २०४८ सालतिर नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को स्थापना भएको हो ।
कति छ आज फलफूल र तरकारीको भाउ
कति छ आज फलफूल र तरकारीको भाउ यस्तै, काउली स्थानीय प्रतिकिलो १३०, काउली (तराई) प्रतिकिलो १००, रातो मूला प्रतिकेजी ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ५५, भन्टा डल्लो प्रतिकिलो ६५, तने बोडी प्रतिकिलो ११५ र मकै बोडी प्रतिकिलो ८५ निर्धारण गरिएको छ । 
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य
यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य यस्तै, काउली स्थानीय प्रतिकिलो १२०, काउली (तराई) प्रतिकिलो १००, रातो मूला प्रतिकेजी ५५, सेतो मूला (हाइब्रिड) प्रतिकिलो ५०, भन्टा लाम्चो प्रतिकिलो ५०, भन्टा डल्लो प्रतिकिलो ६०, तने बोडी प्रतिकिलो ११५ र मकै बोडी प्रतिकिलो ८५ निर्धारण गरिएको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो २२० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १३० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज ( सोमबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो २५० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १२० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शनिबार) का लागि कृषि उपजहरूको थोक मूल्य सार्वजनिक गरेको छ ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य ब्रोकाउली प्रतिकिलो २०० रुपैयाँ, चुकुन्दर प्रतिकिलो ६० रुपैयाँ, सजिवन प्रतिकिलो १८० रुपैयाँ, रातो बन्दा प्रतिकिलो ३०० रुपैयाँ, जिरीको साग प्रतिकिलो ८० रुपैयाँ, सेलरी १२० रुपैयाँ, तामा १०० रुपैयाँ र गुन्द्रुक २५० तोकेको छ ।
रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने
रासायनिक मलका लागि किसान कार्डको व्यवस्था लागू हुने मल वितरण र कृषि कार्यको सहजीकरणको लागि किसानको नाम, ठेगाना, कृषि बालीको क्षेत्रफल लगायत विवरण समावेश भएको किसान कार्ड लागू गर्न सबै स्थानीय तहलाई अनुरोध गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खड्काले बताए ।
मल आपूर्तिमा बजेटले माग धान्न सकेको छैन : मन्त्री अधिकारी (भिडियोसहित)
मल आपूर्तिमा बजेटले माग धान्न सकेको छैन : मन्त्री अधिकारी (भिडियोसहित) उनका अनुसार हाल देशभर वार्षिक मलको माग करिब १३ लाख टन रहेको मन्त्रालयको प्रक्षेपण छ । यद्यपि, अत्यधिक अनुदान भएकोले उपलब्ध बजेटले सम्पूर्ण माग धान्न नसकेको मन्त्री अधिकारीको भनाइ छ ।
किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा
किसानमा समस्या नबुझ्ने कृषिमन्त्री नियुक्ति गर्ने परम्परा गलत : सांसद खतिवडा त्यस्तै उनले लम्पी स्किन रोगले देशभर धेरै गाईबस्तुहरु मरिरहेको बताउँदै प्रत्येक जिल्लामा डाक्टर पठाएर औषधि उपचारको व्यवस्था गर्न माग गरे । 
Weather Update