याङ्गो राइडरलाई एक हजारवटा स्कूटर उपलब्ध गराइने (भिडियोसहित)
शनिबार, असार २१, २०८२
इड्राइभ नेपालले हजार स्वरोजगार योजनामार्फत एक वर्षमा एक हजारवटा स्कुटर याङ्गो राइडरलाई भाडामा दिने भएको छ ।
पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड हो : सुरेन्द्र पाण्डे (भिडियोसहित)
शनिबार, असार २१, २०८२
पूर्व अर्थमन्त्री सुरेन्द्र प्रसाद पाण्डेले पूर्वाधार निर्माण पर्यटन प्रवद्र्धनको मेरुदण्ड भएको बताएका छन् ।
मुलुकलाई योगदान दिने क्षेत्र राजनीति पनि हुनसक्छ, छलफलमै छु : कुलमान घिसिङ (भिडियोसहित)
शनिबार, असार २१, २०८२
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले अब कुन क्षेत्रमा रहेर मुलुकलाई योगदान दिन सकिन्छ भनेर आफू छलफलमा रहेको बताउँदै त्यो क्षेत्र राजनीति पनि हुनसक्ने बताएका छन् ।
साताको लोकप्रिय
