Harsamaya
‘अवैध पैसालाई वैध बनाउने विषयमा समितिमा छलफल गर्नु राम्रो होइन्’ (भिडियोसहित)
‘अवैध पैसालाई वैध बनाउने विषयमा समितिमा छलफल गर्नु राम्रो होइन्’ (भिडियोसहित) अर्थमन्त्री विष्णु पौडेलले अवैध पैसालाई वैध बनाउने त के यस्तो विषयमा समितिमा छलफल पनि गर्न नमिल्ने धारणा राखेका छन् । 
काठमाडौंका निजी विद्यालयहरूमा चरम लापरबाही, विभिन्न बाहानामा चर्को शुल्क असुली (भिडियोसहित)
काठमाडौंका निजी विद्यालयहरूमा चरम लापरबाही, विभिन्न बाहानामा चर्को शुल्क असुली (भिडियोसहित) विभागका अनुसार कतिपय विद्यालयले कर छली गरेको पनि भेटिएको छ । अन्तर्राष्ट्रिय सम्बन्धन भनेर केही विषयमा १० हजार देखि १७ हजारसम्म शुल्क लिएको पाइएको छ तर त्यसले अन्तर्राष्ट्रिय सम्बन्धन लिएको पनि देखिएको छैन ।
पावर समिट असोज १ र २ गते हुने (भिडियोसहित)
पावर समिट असोज १ र २ गते हुने (भिडियोसहित) पावर समिट असोज १ र २ गते अर्थात तदअनुसार १७–१८ सेप्टेम्बर, २०२५ मा काठमाडौंमा हुन लागेको छ ।
Weather Update