तल्लो बलेफी हाइड्रोपावरले माग सम्बोधन नगरेको भन्दै स्थानीयहरूले गराए ध्यानाकर्षण
बिहीबार, माघ ८, २०८२
आयोजनाले प्रभावित क्षेत्रमा स्वास्थ्य, शिक्षा, खानेपानी, भौतिक पूर्वाधार लगायतका काममा ध्यान नदिई आयोजना निर्माण गरेको भन्दै बिहीबार स्थानीयले वडा कार्यालय मार्फत आयोजनालाई सात दिने ध्यानाकर्षण पत्र बुझाएको स्थानीय युवा रमेश श्रेष्ठले बताए ।
साताको लोकप्रिय

