इरानमाथि अमेरिकाको थप प्रतिबन्ध
मंगलबार, भदौ ९, २०८३
प्रतिबन्धमा इरानको ‘डार्क फ्लीट’, तेल ढुवानी सञ्जाल तथा आइआरजिसीका अधिकारीसमेत परेका छन्।
सबै सर्त पूरा नभएसम्म हर्मुज नखोल्ने इरानको चेतावनी
आइतबार, साउन २४, २०८३
यसैबीच हर्मुज क्षेत्रमा जहाजमाथि क्षेप्यास्त्र आक्रमणका घटना बढेका छन्। पछिल्ला घटनामा मानवीय क्षति नभएको जनाइएको छ। हर्मुजमा बढ्दो तनावले विश्व ऊर्जा आपूर्तिमा समेत असर पर्न सक्ने चिन्ता बढेको छ।
अमेरिका–इरान युद्ध थप चर्कियो, दुवै पक्षबाट लगातार आक्रमण
आइतबार, असार २८, २०८३
बढ्दो जोखिमबीच कतारले राष्ट्रिय सुरक्षा सतर्कता दोस्रो पटक बढाउँदै नागरिकलाई घरभित्रै बस्न, झ्यालबाट टाढा रहन र सुरक्षा निकायका निर्देशन पालना गर्न आग्रह गरेको छ।
अमेरिकाद्वारा इरानमाथि पुनः हवाई आक्रमण
आइतबार, असार १४, २०८३
यता, इरानको खाताम अल–अन्बिया केन्द्रीय मुख्यालयका प्रवक्ता इब्राहिम अलफिकारले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकालाई कडा चेतावनी दिएका छन् ।
इरानको दाबी : अमेरिका पराजित
बुधबार, असार १०, २०८३
अजरबैजानको बाकुमा आयोजित कार्यक्रममा बोल्दै उनले पाकिस्तानको मध्यस्थतामा भएको ‘इस्लामाबाद समझदारी’ इरानी जनताको प्रतिरोध र राष्ट्रिय अधिकारको संरक्षणका कारण सम्भव भएको बताए।
अमेरिका–इरान सम्झौतापछि पनि तेल सहज हुनै सकस
बुधबार, असार १०, २०८३
विश्वव्यापी ढुवानीको लागि वास्तविक समय ट्र्याकिङ र गुप्तचर प्रदान गर्ने विश्वव्यापी डेटा र विश्लेषण फर्म केप्लरले हर्मुजको जलडमरूमबाट कच्चा तेल र ग्याँसको आपूर्तिमा थोरै मात्र सुधार भएको बताएको छ।
२१ वटा अमेरिकी सैन्य अड्डामा आक्रमण गरेको इरानको दाबी
बुधबार, जेठ २७, २०८३
साथै, जोर्डनस्थित अल–अजराक अमेरिकी कमाण्ड तथा नियन्त्रण केन्द्र ध्वस्त पारिएको र मुवाफक साल्ती हवाई अड्डामा पनि आक्रमण भएको उल्लेख गरिएको छ ।
ट्रम्पको दाबीः दुई हप्ताभित्र इरानमाथि पूर्ण विजय हासिल हुने
मंगलबार, जेठ २६, २०८३
सिनेटर लिन्डसे ग्राहमको चुनावी अभियानका लागि आयोजित एक भर्चुअल टेलि–र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले यस्तो दाबी गरेका हुन् ।
युद्ध अन्त्यका लागि अमेरिका र इरानबीच १४ बुँदे समझदारीको तयारी
बिहीबार, वैशाख २४, २०८३
पछिल्ला वार्ताहरूले हालको संकट अन्त्य गर्दै विस्तृत आणविक वार्ताका लागि प्रारम्भिक सहमतिको आधार तयार गरिरहेको बताइएको छ ।
हर्मुज जलमार्गमा अमेरिकी हस्तक्षेप नगर्न इरानको चेतावनी
सोमबार, वैशाख २१, २०८३
यसअघि ट्रम्पले प्रोजेक्ट फ्रिडम अन्तर्गत खाडी क्षेत्रमा बढ्दो तनावका बीच हर्मुज जलमार्गमा रोकिएका अन्तर्राष्ट्रिय जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने योजना घोषणा गरेका थिए ।
इरानद्वारा पाकिस्तानमार्फत अमेरिकासमक्ष नयाँ शान्ति प्रस्ताव पेश
सोमबार, वैशाख १४, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले वार्ता गर्न चाहेमा सिधै कल गर्न सक्ने बताए पनि इरानले आणविक हतियार राख्न नपाउने आफ्नो दृढ अडान कायमै राखेका छन् ।
हर्मुज बन्द हुँदा इरानले दैनिक ५० करोड डलर गुमाएको र इज्जत जोगाउन मात्र युद्धको धम्की दिएको ट्रम्पको दाबी
बुधबार, वैशाख ९, २०८३
राष्ट्रपति ट्रम्पले केही व्यक्तिहरूले आफूलाई भेटेर इरानको तर्फबाट सन्देश ल्याएको पनि खुलासा गरेका छन् । चार दिनअघि केही मानिसहरूले आफुलाई भेटेर ईरान जलमार्ग खोल्न तयार रहेको बताएको ट्रम्पले दाबी गरेका छन् ।
साताको लोकप्रिय

