हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने इरानको घोषणा
शुक्रबार, वैशाख ४, २०८३
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्ग खुला गर्ने इरानको निर्णयको स्वागत गर्दै यसलाई सकारात्मक कदम बताएका छन्। उनले युद्ध चाँडै अन्त्य हुनुपर्ने धारणा समेत व्यक्त गरेका छन्।
इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी
बुधबार, वैशाख २, २०८३
ट्रम्पका सल्लाहकारहरूले इरानी अधिकारीहरूसँग कूटनीतिक बाटो खोज्न २१ घण्टा लामो छलफल गरिसकेको भए पनि अर्को चरणको वार्ताको निश्चित समय र तालिका भने अझै तय भइनसकेको अमेरिकी अधिकारीहरूले जानकारी दिएका छन् ।
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन
सोमबार, चैत ३०, २०८२
राष्ट्रपति ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’मा प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्कन खोज्ने कुनै पनि पानीजहाजमाथि नाकाबन्दी लगाउने प्रक्रिया तत्कालदेखि लागू हुने गरी काम गर्न अमेरिकी नौसेनालाई निर्देशन जारी गरेको हो।
अमेरिका र इरानबीच नयाँ चरणको वार्ता बिहीबार जेनेभामा हुने
सोमबार, फागुन ११, २०८२
तनावका बीच अमेरिका वायु रक्षा प्रणाली मध्यपूर्वमा सार्दै आफ्ना सैन्य संरचना र स्वार्थको सुरक्षा सुदृढ गरिरहेको बताइएको छ ।
इरान–अमेरिका तनाव चर्कियो
बुधबार, माघ ७, २०८२
उनका अनुसार, यस्तो अवस्था उत्पन्न भएमा त्यसको असर केवल इरान वा इजरायलमै सीमित नहुने, सम्पूर्ण क्षेत्र र विश्वभरका सर्वसाधारण प्रभावित हुनेछन् ।
साताको लोकप्रिय

