प्रतिनिधि सभा निर्वाचनको लागि ३४८४ को उम्मेदवारी दर्ता
मंगलबार, माघ ६, २०८२
कम उम्मेदवारी दर्ता भएको मसस्ताङमा चार वटा मात्र उम्मेदवारी दर्ता भएको छ । यसैगरी मनाङमा पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको रुपन्देही निर्वाचन क्षेत्र नं २ र ३ मा ३५/३५ उम्मेदवारी दर्ता भएको छ ।
साताको लोकप्रिय

